मुख्य समाचार

सिराहामा मतपेटिका खोसाखोस, प्रहरीले चलायो गोली

२०७९ मंसिर ४, आईतबार |  Election 2079 देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर ४, सिराहा। दुई पक्षका कार्यकर्ताबीच विवाद बढ्दा सिराहामा मत पेटिका खोसाखोसको अवस्था आएको छ । त्यसपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ। सिराहाको कर्जन्हा नगरपालिकाका वडानम्बर ६ मिर्चैयास्थित जनता थप यता

काभ्रेको पनौती र धुलिखेलमा रहेका मत गणना स्थलमा सुरक्षा व्यवस्था कडा

२०७९ मंसिर ३, शनिबार |  Election 2079 kavre काभ्रे खबर देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर ३, काभ्रे। काभ्रेका दुईवटा मत गणना स्थलको सुरक्षा व्यवस्था काडा पारिएको छ। भोलि मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत गणना स्थलको सुरक्षा र निश्पक्ष र शान्तिपूर्ण मत गणनाका लागि काभ्रेका दुबै मत थप यता

मतदाता परिचय पत्र नभए नागरिकता, राहदानी वा जग्गाधनी प्रमाण पूर्जा देखाएर भोट हाल्न पाइने

२०७९ मंसिर ३, शनिबार |  Election 2079 kavre देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर ३, काठमाडौं। निर्वाचन आयोगले आफ्नो फोटो भएको परिचयपत्र देखाएर पनि भोट हाल्न सकिने जनाएको छ। तर त्यसको लागि मतदाता नामावलीमा आफ्नो नाम भने दर्ता भएकाे हुनुपर्छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता थप यता

काभ्रेमा सुरक्षा व्यवस्था कडा, निर्धक्क भएर मतदान गर्न जिल्ला प्रहरी कार्यालयको आग्रह

२०७९ मंसिर २, शुक्रबार |  Election 2079 kavre काभ्रे खबर देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर २, काभ्रे। जिल्ला प्रहरी कार्यालय काभ्रेले मंसिर ४ गते ढुक्क भएर मतदान गर्न आम मतदातामा आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले मतदाताको मतदान गर्ने वातावरण बनिसकेकाले उत्साहपूर्वक थप यता

वीरगञ्जबाट नक्कली मतपत्र र स्वस्तिक छापसहित दुई जना पक्राउ

२०७९ मंसिर २, शुक्रबार |  Election 2079 देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर २, वीरगञ्ज। पर्सा प्रहरी कार्यालयले वीरगञ्जबाट नक्कली मतपत्र र स्वस्तिक छापसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति वीरगञ्जको सीमानाकामा गाडीमा जाँच गर्दा बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारबाट १० हजार थान नक्कली थप यता

मादक पदार्थ सेवन गरी मतदान केन्द्र पुगेका अधिकृत बर्खास्त

२०७९ मंसिर १, बिहिबार |  Election 2079 देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर १, बुटवल। नवलपरासीमा एक मतदान अधिकृत बर्खास्तमा परेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनलाई बर्खास्त गरेको हो। बर्खास्त परेका उनी प्रहरी नियन्त्रणमा छन्। नवलपरासी निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा ‘क’ थप यता

निर्वाचनको ३ दिनभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने आयोगको योजना

२०७९ मंसिर १, बिहिबार |  Election 2079 देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर १, काठमाडौं। आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजा ३ दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ। निर्वाचनको तयारीबारे जानकारी दिन आज आयोजित थप यता

काभ्रेमा मंसिर ३ गते रातिदेखि यातायात पूर्ण रुपमा बन्द

२०७९ मंसिर १, बिहिबार |  Election 2079 kavre काभ्रे खबर देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर १, काभ्रे। काभ्रे जिल्लाभर यहि मंसिर ३ गते रातिदेखि यातायात बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले आज एक सूचना जारी गर्दै मंसिर ३ गते राति १२ बजेदेखि अत्यावश्यक र प्रवेश पास लिएका बाहेक अन्य थप यता

आज राति १२ बजेदेखि निर्वाचनको स्थिर समय लागू, गर्न नहुने कुरा के-के र कारवाही कस्तो ?

२०७९ मंसिर १, बिहिबार |  Election 2079 देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर १, काठमाडौँ। यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज राति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ। निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन थप यता

भारतबाट ल्याउँदै गरेकाे १५ हजार अवैध मतपत्रसहित १ जना पक्राउ

२०७९ कार्तिक ३०, बुधबार |  Election 2079 देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

कात्तिक ३०, काठमाडौं। भारतबाट ल्याउँदै गरेको अवैध मतपत्रसहित पर्सामा एक जना पक्राउ परेका छन्। भारतबाट नेपालको दशौता आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा १५ हजार थान मतपत्र भेटिएको सशस्त्र प्रहरी बल नेपाल थप यता