मुख्य समाचार

निर्वाचन प्रचारप्रसार भोलि मध्यरातिदेखि बन्द, आज रातिबाट मुलुकका सबै नाका बन्द

२०७९ कार्तिक ३०, बुधबार |  Election 2079 देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

कात्तिक ३०, काठमाडौं। कात्तिक १७ गतेदेखि सुरु भएको चुनाव प्रचारप्रसार बिहीबार मध्यरातिसम्म गर्न पाइनेछ भने सीमा नाका आज बुधबारदेखि बन्द गरिनेछ। मङ्सिर ४ गते आइतबार बिहान ७ देखि ५ बजेसम्म सातै प्रदेशमा एक साथ प्रतिनिधिसभा र थप यता

काभ्रे जिल्ला प्रशासनको सेवा मंसिर १ देखि ५ गतेसम्म बन्द

२०७९ कार्तिक २९, मंगलबार |  Election 2079 kavre काभ्रे खबर काभ्रे प्रशासन देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

कात्तिक २९, काभ्रे। जिल्ला प्रशासन कार्यालय काभ्रेले मंसिर १ देखि ५ गतेसम्म आफ्नो नियमित सेवा स्थगन गरेको बताएको छ। आज जिल्ला प्रशासन कार्यालय काभ्रेले एक सूचना प्रकाशित गर्दै उक्त कुराको जानकारी दिएको हो। सहायक प्रमुख थप यता

रवि लामिछानेको उम्मेदवारी खारेजको माग गर्दै उजुरी

२०७९ कार्तिक २९, मंगलबार |  Election 2079 Ravi lamichhane देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

कात्तिक २९, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ। उम्मेदवार लामिछानेले विदेशी थप यता

काभ्रेका ३८९ मतदान केन्द्र मध्ये २६ वटा ‘अति संवेदनशील’, करिव २ हजार ८९३ सुरक्षाकर्मी खटाइने

२०७९ कार्तिक २९, मंगलबार |  Election 2079 kavre काभ्रे खबर देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

कात्तिक २९, काभ्रे। मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि काभ्रेमा २६ वटा मतदान केन्द्र ‘अति संवेदनशील’ रहेको जनाइएको छ। निर्वाचनका लागि काभ्रेको १ सय ९० स्थानमा व्यवस्थित गरिएकामध्ये ३ सय ८९ मतदान थप यता

स्थानीय निर्वाचनको तुलनामा यसपाली करिव ५ लाख नयाँ मतदाता थपिए

२०७९ कार्तिक २८, सोमबार |  काभ्रे खबर देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

कात्तिक २८, काठमाडौं। गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको तुलनामा यसपाली करिव ५ लाख नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार, स्थानीय तह चुनावमा नाम भएका साढे २ लाखजति मतदाताको नाम हटेको छ भने त्यसको थप यता

उम्मेदवारलाई निर्वाधरूपमा प्रचारप्रसार गर्नदिन आयोगको निर्देशन

२०७९ कार्तिक २७, आईतबार |  देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

कात्तिक २७, काठमाडौं। निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न/गराउन दिन निर्देशन दिएको छ । आइतबार चितवनमा स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि थप यता

मौन अवधिदेखि मादक पदार्थ बिक्रीवितरणमा रोक लगाउन आयोगको निर्देशन

२०७९ कार्तिक २७, आईतबार |  देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

त्तिक २७, काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार थप यता

निर्वाचनको दिन क–कसले सवारी चलाउन पाउँछन् ?

२०७९ कार्तिक २६, शनिबार |  देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

कात्तिक २६, काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते मतदानको दिन सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको छ । आयोगले निर्वाचनको दिन सवारी साधन प्रयोग गर्न पाउनेहरुको सूची सार्वजनिक थप यता

पश्चिम नेपालमा फेरि शक्तिशाली भूकम्प, भारतको राजधानी दिल्लीसम्म हलचल

२०७९ कार्तिक २६, शनिबार |  देशभित्र बझाङ भूकम्प

कात्तिक २६, बझाङ। पश्चिम नेपालमा फेरि शक्तिशाली भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शनिबार राति ८ बजेर १२ मिनेट जाँदा ५.४ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दु बझाङको थप यता

अन्तर बिद्यालय तेक्वान्दो प्रतियोगितामा आठ स्वर्णसहित काभ्रेको जनज्योती माबि प्रथम

२०७९ कार्तिक ६, आईतबार |  kavre काभ्रे खबर खेलकुद तेक्वान्दो देशभित्र

कात्तिक ६, भक्तपुर। काभ्रेसहित १४ बिद्यालयका छात्र छात्राहरु सम्मिलित अन्तर बिद्यालय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ। भक्तपुरको  विमल मेमोरियल विद्यापिठको आयोजना तथा ताईक्वान्दो आईटिएफ नेपालको संयोजनमा शनिबार थप यता