बैशाख ३१, काभ्रे। धुलिखेलमा नेकपा एमालेले बिजयको सुरुवात गरेको छ। धुलिखेल वडा नम्बर २ को वडा अध्यक्षमा विजय हासिल गरेसंगै एमालेले बिजयको खाता खोलेको हो। एमालेका उम्मेदवार अर्जुन न्यौपाने धुलिखेल वडा नम्बर २ को वडा थप यता
बैशाख ३१, काठमाडौं। सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको ह्वात्तै बढाएको छ। अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा थप यता
बैशाख ३१, काभ्रे। काभ्रे विभिन्न पालिकाहरुमा मतगणना जारी रहेको छ। हालसम्म जिल्लाको ४ वटा पालिकाको ४ वटा वडामा मतगणना कार्य सम्पन्न भएको खबर प्राप्त भएको छ। धुलिखेल नगरपालिका, भुम्लु गाउँपालिका, महाभारत गाउँपालिका र थप यता
बैशाख ३१, काभ्रे। बेथानचोक गाउँपालिकामा कांग्रेले विजय सुरुवात गरेको छ। बेथानचोक गाउँपालिकावडा नं १ को वडा अध्यक्षमा मधुसूदन तिमल्सिना बिजयी हुनुभएको छ। वडा नं १ मा काँग्रेसको प्यानलनै विजयी भएको हो। उहाँले एमालेका थप यता
बैशाख ३१, काभ्रे। काभ्रेमा माओबादी केन्द्रले विजयी सुरुवात गरेको छ। महाभारत गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा माओवादी केन्द्रको तर्फबाट कान्छामान जिम्बा (रोहित ) को प्यानल सहित अत्याधिक बहुमतले विजयी भएको थप यता
बैशाख ३०, काभ्रे। काभ्रेमा स्थानीय तहको निर्वाचनको मतदान कार्य सम्पन्न भएको छ। मतदान सम्पन्न भएसंगे काभ्रेका १३ वटै स्थानिय तहको मतपेटिका संकलन गदै आ-आफ्नो निर्वाचन अधिकृतको कार्यालयमा पुर्याईएको छ। बिहान ७ बजेबाट शुरु थप यता
बैशाख ३०, काभ्रे। काभ्रेको विभिन्न ठाउँमा स्थगित भएको मतदान सुचारु भएको छ। पाँचखाल नगरपालिका वडा नम्बर १३, कोशिदेखा बाहेक स्थगित भएका सबै ठाउँमा मतदान सुचारु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। कोशीदेखामा पनि थप यता
बैशाख ३०, काभ्रे। काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको छ । एक समूहले मतपेटिका तोडफोड गरेपछि मतदान स्थगित गरिएको हो। आक्रोशित समूहले मतपेटिका, कुर्सी, थप यता
बैशाख ३०, काभ्रे। काभ्रेको चार ठाउँमा मतदान स्थगित भएको छ। काभ्रेमा मतदान कार्यमा कतै विवाद भएको छ भने कतै शान्तिपूर्णरुपमा मतदान भैरहेका छन्। जिल्लाका विभिन्न ठाउँमा झडपसंगै मतपेटिका तोडफोड जस्ता अमर्यादित कार्यहरु भएका थप यता
बैशाख ३०, काभ्रे। तेमाल गाउँपालिका वडा नं ७ को मतदान कार्य स्थगित भएको छ। तेमाल गाउँपालिका वडा नं ७ स्थित भुमेश्वर मावि मतदान केन्द्रमा विवाद भएपछि मतदान कार्य स्थगित भएको हो। इच्छाइएको व्यक्तिले मतदान गर्ने विषयमा फरक थप यता