मुख्य समाचार

स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु, ११ जना घाइते

२०७९ बैशाख ३०, शुक्रबार |  local Election दुर्घटना देशभित्र स्थानीय तह चुनाव काभ्रे

बैशाख ३०, स्याङ्जा। स्याङ्जाकाे वालिङ-१४ काे अर्खलाबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाकाे ज्यान गएकाे छ। १० जना घाइते भएका छन्। मतदानका लागि जाँदै गरेका मतदाताहरु बाेकेकाे ग २ च ३०२६ नम्बरकाे जीप पर्वत जोड्ने थप यता

काभ्रेको चौंरीदेउरालीमा मतपेटिका तोडफोड, मतदान स्थगित (भिडियो सहित)

२०७९ बैशाख ३०, शुक्रबार |  kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

वैशाख ३०, काभ्रे। काभ्रेको चौंरीदेउराली गाउँपालिका -६ स्थित एक मतदान केन्द्रमा झडप भएको छ। एक जनाको भोट अर्को व्यक्तिले हालेको भन्दै गठबन्धनका कार्यकर्ताबीच सुरू भएको विवादले उग्र रूप लिँदा झडपको स्थिति आएको हो। झडपपछि थप यता

निर्वाचनको लागि काभ्रेमा सुरक्षा व्यवस्था कडा, करिब ३ हजार सुरक्षाकर्मी परिचालन

२०७९ बैशाख २९, बिहिबार |  kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे स्थानीय तहको निर्वाचन २०७९ काभ्रे

बैशाख २९, काभ्रे। काभ्रेमा स्थानीय तह निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा गरिएको छ। भोली वैशाख ३० गते सञ्चालन हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि सुरक्षाका लागि काभ्रेमा थप यता

परिचय खुल्ने जुनसुकै सरकारी कागजातबाट भोट हाल्न पाईने

२०७९ बैशाख २९, बिहिबार |  kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे स्थानीय तहको निर्वाचन २०७९ काभ्रे

बैशाख २९, काभ्रे। भोलि हुने स्थानीय तहको चुनावको मतदानको लागि मतदाता परिचय पत्र अनिवार्य नगरिने भएको छ। निर्वाचन आयोगले जारी गरेको एक सूचनामा व्यक्तिको परिचय खुल्ने जुनसुकै सरकारी कागजात देखाएर मतदान गर्न सकिने जनाईएको थप यता

काभ्रेमा ४ दिन टिपर संचालनमा प्रतिबन्ध

२०७९ बैशाख २९, बिहिबार |  local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे स्थानीय तहको निर्वाचन २०७९ काभ्रे

बैशाख २९, काभ्रे। काभ्रेमा ४ दिन टिपर संचालनमा प्रतिबन्ध लगाईएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले एक सूचना प्रकाशित गर्दै आज बैशाख २९ गतेदेखि जेठ १ गतेसम्म टिपर संचालनमा रोक लगाएको जनाएको छ। भोलि ३० गते हुने स्थानीय तह थप यता

मौन अवधिको पहिलो दिन : २७ सञ्चारमाध्यमलाई कारबाही, २५ पत्रकारलाई ध्यानाकर्षण

२०७९ बैशाख २८, बुधबार |  local Election press council nepal देशभित्र प्रेस काउन्सिल स्थानीय तह चुनाव काभ्रे

बैशाख २८, काठमाडौं।  प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचनको मौन अवधिको पहिलो दिन २७ सञ्चार माध्यमलाई कारबाही गरेको छ। काउन्सिलले निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरेका ती सञ्चारमाध्यमलाई थप यता

भोट हाल्न जाँदा साथमा मोबाइल लैजान पाइन्छ कि पाइदैन ?

२०७९ बैशाख २८, बुधबार |  local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे स्थानीय तहको निर्वाचन २०७९ काभ्रे

बैशाख २८,काभ्रे। आउँदो शुक्रबार ३० गते देशभर स्थानीय तहको निर्वाचन हुँदैन। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्ने मतदानका लागि गएरातीबाट मौन अवधि लागु भएको छ। यो अवधिमा चुनाव प्रचारको कुनै पनि क्रियाकलाप गर्न निर्वाचन आचार थप यता

स्थानिय तह निर्वाचनका लागि मौन अवधी सुरु

२०७९ बैशाख २७, मंगलबार |  local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे स्थानीय तहको निर्वाचन २०७९ काभ्रे

बैशाख २७,काभ्रे। स्थानिय तहको २०७९ को निर्वाचनका लागि आज ( अर्थात) मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ। मतदान अगाडिको ४८ घण्टा अगाडि लाग्ने भएकाले २७ गते राति १२ बजेबाट मौन अवधी लागु भएको हो। मौन अवधिमा कुनै पनि थप यता

पनौतीमा धादलीको सम्भावना, बुथ प्रतिनिधिलाई सचेत रहन कांग्रेसको आग्रह

२०७९ बैशाख २७, मंगलबार |  kavre panauti काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे स्थानीय तहको निर्वाचन २०७९ काभ्रे

बैशाख २७, काभ्रे। नेपाली काग्रेस पनौतीले आफ्ना बुथ प्रतिनिधिलाई एक दिने प्रशिक्षण दिएको छ। नेपाली काग्रेस पनौतीले आफ्ना बुथ प्रतिनिधिलाई चनाखो रहन आग्रह गर्दै मतदानमा धदली हुन सक्ने तर्फ सचेत गराएको छ। नेपाली काग्रेस थप यता

बेथान्चोक गाँउपालिकामा अवसर नै अवसर, ‘नेपालकै समृद्ध र उत्कृष्ट बनाउने अभियानमा छौं’ -भगवान अधिकारी

२०७९ बैशाख २७, मंगलबार |  kavre काभ्रे खबर देशभित्र बेथानाचोक राजनीति स्थानीय तह चुनाव काभ्रे स्थानीय तहको निर्वाचन २०७९ काभ्रे

काभ्रे २७, काभ्रे। काभ्रेको बेथाञ्चोक गाउँपालिकामा गठवन्धनका तर्फबाट साझा उम्मेदवार रहेको भगवान अधिकारी यतिबेला घरदैलो अभियानमा छन् । शिक्षित, शालिन, शिष्ट, मृदुभाषि अधिकारी युवा पुस्तामा त लोकप्रिय छन नै त्यसका अलावा थप यता