बैशाख २५, काभ्रे। स्थानीय तहको निर्वाचन आउन ५ दिन बाकि रहदा काभ्रे जिल्लाभर मादक पदार्थ पिउन र बेच्न प्रतिबन्ध लगाईएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा आज जारी सूचनामा भोलि २६ गतेदेखि मादक पदार्थ पिउन र बेच्न नपाईने थप यता
बैशाख २५, काभ्रे। पनौती नगरपालिकाका मेयर पदका उम्मेदवार रामशरण भण्डारीले 'मेयर साब' बन्न नभई 'सेवक' बन्न आएको बताउनुभएको छ। पनौतीमा नेपाली कांग्रेससहित गठबन्धन दलले आफ्नो चुनावी अभियानलाई व्यापक र तिब्र बनाएको छ। पनौती वडा थप यता
बैशाख २५, काभ्रे। शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह प्रथमपत्र खुल्लाकाे नतिजा प्रकाशित गरेको छ। नेपाल सरकार शिक्षक सेवा आयोगले विभिन्न प्रदेशको नतिजा प्रकाशन गरेको छ। यहाँ बागमती प्रदेशको नतिजा उल्लेख गरेका छौं निम्न थप यता
बैशाख २३, काभ्रे। यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काभ्रेका मतदान केन्द्रमा खटिने कर्मचारीहरुको सुची सार्वजनिक भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेल काभ्रेका ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका थप यता
बैशाख २३, काभ्रे। रोशी गाउँपालिकाका अध्यक्ष डि.बी लामाले गाउँपालिका अध्यक्ष पदबाट राजिनामा दिनुभएको छ। आफ्नो पाँच वर्षे कार्यकालको समिक्षा सहित पालिकाका कर्मचारी, जनप्रतिनिधि, स्थानीयबासीको उपस्थितीमा गाउँपालिका थप यता
बैशाख २२, काभ्रे। बनेपामा गठबन्धनको तर्फबाट संयुक्त प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। बनेपामा आयोजित सो कार्यक्रममा नेपाली कांग्रेससहित नेकपा एकीकृत समाजवादीलगाएतका दलका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो। थप यता
बैशाख २१, काभ्रे। रोशी गाउँपालिका वडा नम्बर-११ मा यात्रुबाहक बस र टाटासुमो दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ। काठामाडौँबाट जनकपुरतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको यात्रुवाहक बस (युपी ५८ टि ८१८१) नम्बरको यात्रुबाहक बस थप यता
बैशाख २०, काभ्रे। स्थानीय तहको निर्वाचन आउन जम्मा १० दिनको समय रहेको छ। यहि बैशाख ३० गते हुने निर्वाचनका लागि विभिन्न दलका तथा स्वतन्त्र उम्मेवारहरु चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा ब्यस्त रहेका छन्। पनौती थप यता
बैशाख १९, काभ्रे। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँएसंगै बनेपा नगरपालिकाका मेयरका उमेदवार शान्ति रत्न शाक्यले प्रचार-प्रसारलाई तिब्रता दिनुभएको छ। बैशाख ११/१२ गते मनोनयन दर्तासँगै बनेपा नगरपालिका गठबन्धनका थप यता
बैशाख १९, काभ्रे। नेकपा एमाले पनौती नगर कमिटीले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। पनौती नगरको प्रमुखका उम्मेदवार भीम न्यौपाने र उप–प्रमुखका उम्मेदवार गीता बञ्जाराले प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो। पनौती थप यता