मुख्य समाचार

पौडेल पुरानै जिम्मेवारीमा फर्कने

२०८३ अषाढ १९, शुक्रबार |  संवाददाता

बनेपा / नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमिति सदस्य दिपेन्द्र पौड्यालले पुरानै जिम्मेवारीमा फर्कने संकेत गरेका छन् । केही समय अघि उनले कांग्रेसको साधारण सदस्यता समेत त्यागेको पत्र सामाजिक सञ्जालमार्फत थप यता

काठमाडौं विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोहको दोस्रो चरणमा १ हजार ५ सय २७ जना विद्यार्थी दीक्षित

२०८३ अषाढ १९, शुक्रबार |  संवाददाता

काठमाडौं विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोहको दोस्रो चरणमा विभिन्न संकायका १ हजार ५ सय २७ जना विद्यार्थी दीक्षित भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको थप यता

‘हरित अर्थतन्त्र’ प्रवद्र्धन गर्दै सहकारी

२०८३ अषाढ १४, आईतबार |  संवाददाता

काठमाण्डाै‌ / जलवायु परिवर्तनको असर न्यूनीकरण, अनुकूलन तथा प्रतिरोधात्मक क्षमता विकास गर्दै दिगो अर्थतन्त्र निर्माणका लागि वित्तीय लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु भएको ‘हरित वित्त’ अभियानमा सहकारी संघसंस्थाहरु थप यता

ग्लोबल फ्युचर एलान्यस तेस्रो वार्षिक वैज्ञानिक सम्मेलन काभ्रेपलाञ्चोकमा हुने

२०८३ अषाढ ११, बिहिबार |  संवाददाता

धुलिखेल / दिगो विकास, जलवायु उत्थानशीलता तथा खाद्य–ऊर्जा–जलसम्बन्धी नवप्रवर्तन, अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल फ्युचर एलान्यसको तेस्रो वार्षिक वैज्ञानिक सम्मेलन नेपालमा हुने थप यता

राेशी गाउँपालिकामा स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

२०८३ अषाढ १०, बुधबार |  संवाददाता

अमलटार  / रोशी गाउँपालिकाले ६० वर्षमाथि र ७० वर्षमुनिका ज्येष्ठ नागरिक, दलित, एकल महिला, महिला स्वास्थ्य स्वयंसेविका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने प्रबन्ध मिलाएको छ । रोशी गाउँपालिका सभाको १९ औं अधिवेशनको थप यता

अब रोशी गाउँपालिकामा नै लालपूर्जा बन्ने, नापीको सेवा पनि उपलव्ध

२०८३ अषाढ ८, सोमबार |  संवाददाता

अमलटार  / रोशी गाउँपालिकाले नै भूमि प्रशासन सेवा (मालपोत र नापी) शुरु गरेको छ । पहिलो सेवा ग्राही रोशी गाउँपालिका–७ का मोहन सिं लामालाई जग्गाको नक्सा प्रदान गरी गाउँपालिका अध्यक्ष दिनेश लामाले सेवा शुभारम्भ गरेका हुन् । पहिलो थप यता

नमोबुद्ध नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ९१ करोड ३६ लाखको बजेट प्रस्तुत

२०८३ अषाढ ८, सोमबार |  संवाददाता

भकुण्डेबेँसी / काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९१ करोड ३६ लाख ४३ हजार ९ सय १८ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठकमा नगर उपप्रमुख रत्नबहादुर लामाले उक्त थप यता

बेथानचोक गाउँपालिकामा नै पहिलोपटक बेली ब्रिज

२०८३ अषाढ ५, शुक्रबार |  संवाददाता

बेथानचोक / बेथानचोक गाउँपालिका वडा नं. १ च्याम्राङबेसीस्थित च्याम्राङबेसी–झिङ्गे सडक खण्डमा गाउँपालिकाकै पहिलो बेली ब्रिज (पुल) निर्माण गरिएको छ । बागमती प्रदेश सरकार र बेथानचोक गाउँपालिकाको लागत साझेदारीमा १ करोड ७० लाखको थप यता

पनौती नगरपालिकाको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित: ‘माइ पनौती एप’ देखि निःशुल्क दन्त सेवासम्मका योजना

२०८३ अषाढ ५, शुक्रबार |  संवाददाता

पनौती / पनौती नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित गरेको छ । शुक्रवार नगरसभाको १९ औं अधिवेशनमा नगर प्रमुख रामशरण भण्डारीले  प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतले थप यता

नमोबुद्ध नगरपालिकामा बालबालिकाले गरे नगर प्रमुखसँग प्रत्यक्ष सम्बाद

२०८३ अषाढ ३, बुधबार |  संवाददाता

भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकामा ‘मेयरसँग बालबालिका’ कार्यक्रममा नगरप्रमुख कुनसाङ लामासंग बालबालिकाले प्रत्यक्ष सम्वाद गरेका छन् । बुधबार नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी विभिन्न विद्यालयस्थित बाल क्लवका थप यता