मुख्य समाचार

चौथो संस्करणको ज्ञानकुञ्ज रोड रेस असार १ गते

२०८१ जेष्ठ २५, शुक्रबार |  संवाददाता

बनेपा /  चौथो संस्करणको ज्ञानकुञ्ज रोड रेस प्रतियोगिता असार १ गते हुने भएको छ । आयोजक ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । माध्यमिक शिक्षा परिक्षा (एसईई) दिएर बसेका थप यता

भुम्लु र चौरीदेउरालीमा बजार अनुगमन, स्टेश्नरीबाट औषधी विक्री गर्नेलाई जरिवाना

२०८१ जेष्ठ २५, शुक्रबार |  संवाददाता

कोशिपारी  /  जिल्लाका दुई गाउँपालिकामा संयुक्त बजार अनुगमन गरी कैफियत भेटिएकालाई कार्वाही गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलको अध्यक्षतामा रहेको जिल्ला बजार अनुगमन समितिले भुम्लु गाउँपालिको केन्द्र सल्ले, थप यता

काठमाडौं विश्वविद्यालयमा ६ दिनदेखि नेविसंघको रिले अनसन

२०८१ जेष्ठ २४, बिहिबार |  संवाददाता

धुलिखेल /  काठमाडौं विश्वविद्याल (केयू) मा भएका ‘अनियमित र अमर्यादित’ कार्यका विरुद्ध ध्यानाकर्षण गराउँदा पनि सुधार नभएको भन्दै नेपाल विद्यार्थी संघ काठमाडौं विश्वविद्यालय समितिले गरेको रिले अनसन ६ दिनदेखि जारी छ थप यता

‘फोहोर टिप्न’ जनप्रतिनिधी, कर्मचारी, बालबालिका एकैसाथ सडकमा

२०८१ जेष्ठ २३, बुधबार |  संवाददाता

भकुण्डेवेशी / बुधवार सबेरै नमोबुद्ध नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलसहितका कर्मचारी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधी, विभिन्न थप यता

बनेपामा श्रमिकहरुको पेशागत सुरक्षाबारे अभिमुखिकरण

२०८१ जेष्ठ २१, सोमबार |  संवाददाता

बनेपा /  जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले बनेपामा श्रमिकहरुको पेशागत स्वास्थ्य सम्वन्धमा अभिमुखिकरण तथा अन्तरक्रिया गरेको छ । सुर्यविनायक– साँगा–धुलिखेल सडकमा कार्यरत इञ्जिनियर, सुपरभाइजर, श्रमिकलाई काम गर्दा थप यता

निर्माण सम्पन्न गर्न एक बर्ष बाँकी रहँदा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भौतिक प्रगति २६ प्रतिशत मात्रै

२०८१ जेष्ठ २१, सोमबार |  संवाददाता

पनौती / पनौती नगरपालिका वडा नं ६ मा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भौतिक प्रगति २६ प्रतिशत मात्रै देखिएको छ । २०८२ असार २८ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको परियोजनाको अवधी १ बर्ष मात्रै बाँकी थप यता

जाँदाजादै प्रजिअ शर्माले सुनाइन् आफ्नो कार्यकालका ‘प्रमुख कार्य’

२०८१ जेष्ठ २०, आईतबार |  संवाददाता

काभ्रेमा प्रमुख जिल्ला अधिकारी भएर ९ महिना २ दिन कार्यरत सहसचिव रुद्रादेवी शर्माले आफ्नो कार्यकालमा ‘सेवाप्रवाह र सुशासन कायम’ राख्न गरिएका प्रयासहरु सार्वजनिक गरेकी छन् । जाँदाजादै पत्रकार भेटघाट कार्यक्रम गरेर उनले थप यता

काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा प्रताप वैद्य निर्वाचित

२०८१ जेष्ठ २०, आईतबार |  संवाददाता

बनेपा /  काभ्रे उद्योग वाणिज्य संघको ४२ औं बार्षिक साधारणसभा एवं अधिवेशनबाट अध्यक्ष पदमा  प्रताप वैद्य निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी राजन मानन्धलाई ३० मतले हराउँदै वैद्यले बाजी मारेका हुन् । वैद्यले ४ सय ८७ र थप यता

आर्थिक क्षेत्रका धेरै बिषय ओझेलमा परे : मन्त्री भण्डारी  

२०८१ जेष्ठ २०, आईतबार |  संवाददाता

बनेपा  /  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले संघीय संसदबाट पारित सरकारको नीति तथा कार्यक्रममा उद्योग, वाणिज्यसहित आर्थिक क्षेत्र ओझेलमा परेको बताएका छन् । काभ्रे उद्योग वाणिज्य संघको ४२ औं साधारण सभा तथा थप यता

काभ्रे उद्योग वाणिज्य संघको निर्वाचन आज : अध्यक्षमा ३ जना भिड्दै

२०८१ जेष्ठ १९, शनिबार |  संवाददाता

बनेपा /  काभ्रे उद्योग वाणिज्य संघको ४२ औं बार्षिक साधारणसभा एवं अधिवेशन अन्तर्गत आज निर्वाचन हुँदैछ । संघको नेतृत्वको लागि ३ जना चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष प्रताप बैद्य, थप यता