मुख्य समाचार

बेथानचोकमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८० अषाढ ८, शुक्रबार |  Bethanchok kavre काभ्रे खबर दुर्घटना देशभित्र बेथानचोक

असार ८, काभ्रे। बेथानचोकमा बोलेरो गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। आज (शुक्रबार) दिउँसो बेथानचोक गाउँपालिका–४ पडगाउँ डाँडादेखि क्लबघर निस्कने सडकमा बा १७ च ३० बोलेरो गाडी दुर्घटना भएको हो। दुर्घटनामा बेथाञ्चोक थप यता

ओखलढुङ्गाको चम्पादेवीमा पहिरो, एकै घरका ३ जनाको मृत्यु, एक जना बेपत्ता

२०८० अषाढ ८, शुक्रबार |  दुर्घटना देशभित्र बाढीपहिरो

असार ८, ओखलढुङ्गा। ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर–८ गुरुङ बस्तीमा पहिरो जाँदा एकै घरका ३ जनाको ज्यान गएको छ । एक जना बेपत्ता छन्। जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिहीबार राति पहिरोले घर पुरिँदा ३६ वर्षीय थप यता

विवाहका लागि टिकाटालो गरेर फर्किँदै गरेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

२०८० अषाढ ८, शुक्रबार |  Gorakha गोरखा दुर्घटना देशभित्र

असार ८, गोरखा। गोरखामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ पुरुष र १ महिला रहेका छन् । मृत्यु हुनेमा शहीदलखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, थप यता

विश्व सम्पदाको धरोहर नमोबुद्ध परिसरमा निर्माण गरिएका अनियमित संरचना हटाइयो

२०८० अषाढ ८, शुक्रबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर घर्म सस्कृति देशभित्र नमोबुद्ध नगर

असार ८, काभ्रे। विश्व सम्पदा सूचीमा सुचिकृत हुने प्रकृयामा रहेको नमोबुद्ध परिसरमा निर्माण गरिएको अनियमित संरिचना हटाइएको छ। नमोबुद्ध चैत्य छोपिने गरी निर्माण भएको संरचना पुरातत्व विभाग अन्तर्गतको संरक्षित स्मारक तथा थप यता

यस्तो छ; मण्डनदेउपुर नगरपालिकाको एक वर्षको प्रगती, आगामी वर्षको योजना र बजेटका बारेमा सुझाव सङ्कलन 

२०८० अषाढ ६, बुधबार |  kavre MandanDeupur अर्थ खबर काभ्रे खबर देशभित्र मण्डनदेउपुर नगरपालिका राजनीति

असार ६, काभ्रे। मण्डनदेउपुर नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बार्षिक प्रगति समीक्षा तथा आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेट तयारी गोष्ठी सम्पन्न गरेको छ। आज (बुधबार) कुन्ताबेसीमा नगरप्रमुख टोकबहादुर वाईबाको थप यता

नमोबुद्ध नगरमा ५५ जना मेलमिलापकर्तालाई आधारभूत तालिम

२०८० अषाढ ५, मंगलबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नगर

असार ५, काभ्रे। नमोबुद्ध नगरपालिकाका ५५ जनालाई मेलमिलाप सम्बन्धी आधारभूत तालिम दिइएको छ। नगरका ११ वटै वडाका ५ जनाका दरले ५५ जना मेलमिलापकर्तालाई ८ दिनको आधारभूत तालिम दिइएको न्यायिक समितिका संयोजक समेत रहेका नगर उपप्रमुख थप यता

नमोबुद्धको दाप्चामा बाथरोग सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर

२०८० अषाढ ३, आईतबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नगर स्वास्थ्य

असार ३, काभ्रे। नमोबुद्ध नगरपालिका दाप्चामा बाथरोग सम्वन्धी स्वास्थ्य शिविरमा ८८ जना लाभान्वित भएका छन्। नेपाल रेडक्रस सोसाइटी डराउनेपोखरी उपशाखा तथा सहयोगी महिला जागरण मञ्चको सहकार्यमा नेशनल बाथरोग सेन्टरको प्राविधिक थप यता

पत्रकार महासंघ काभ्रेलाई बागमती प्रदेश सरकारको २० लाख बजेट

२०८० अषाढ ३, आईतबार |  kavre अर्थ खबर काभ्रे खबर देशभित्र पत्रकार महासंघ काभ्रे

असार ३, काभ्रे। नेपाल पत्रकार महासंघ काभ्रेको भवनको तला थपका लागि बागमती प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा महासंघलाई २० लाख बजेट छुट्याएको महासंघ थप यता

७औँ पटकको प्रयासमा मण्डनदेउपुरको नयाँ प्रशासनिक भवन प्राङ्गणमा रहेको मन्दिर सार्न सहमति

२०८० अषाढ १, शुक्रबार |  kavre MandanDeupur काभ्रे खबर देशभित्र धर्म परम्परा मण्डनदेउपुर नगरपालिका

असार १, काभ्रे। मण्डनदेउपुर नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन प्राङ्गणमा रहेको मनमति मन्दिर स्थानान्तरण गर्न सहमति जुटेको छ । नगरपालिका र मन्दिर उपभोक्ता समितिबीच सहमति भएको हो । मन्दिरको १२ आना पर्ती जग्गामा थप यता

पूर्वमन्त्री बालकृष्ण खाण र टोपबहादुर रायमाझीसहित १६ जनालाई जेल पठाउन आदेश

२०८० अषाढ १, शुक्रबार |  अपराध देशभित्र नक्कली शरणार्थी प्रकरण राजनीति

असार १, काठमाडौं। नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणसहितका १६ प्रतिवादी पुर्पक्षका लागि कारागार चलान भएका छन्। ठगी, संगठित अपराध, थप यता