समाचार

डा. ढकालको उपन्यास ‘बगुवा पानी’ लोकार्पण

२०८१ अषाढ २२, शनिबार |  संवाददाता

काठमाडौं / सडक दुर्घटनाको बिषयलाई लिएर डा. विनोद ढकालले लेखेको सामाजिक उपन्यास ‘बगुवा पानी’को शनिवार काठमाण्डौमा लोकार्पण गरिएको छ । पेशाले प्याथोलोजिष्ट डा. ढकाल काठमाडौं विश्वविद्यालयमा उपप्राध्यापकको रुपमा कार्यरत छन् थप यता

क्लासिक टेकको रिचार्जमा बर्षाद अफर, ५ रुपैयाँमा वाइफाइ राउटरसंगै ५ महिना बोनस

२०८१ अषाढ २१, शुक्रबार |  संवाददाता

बनेपा /  नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘रिचार्जमा बर्षाद’ योजना सार्वजनिक गरेको छ । योजना अनुसार, अब ग्राहक वर्गहरुले इन्टरनेट टि. भी को बार्षिक रिचार्ज गर्दा ५ महिनासम्म बोनस, ५० प्रतिशतसम्म छुट र वाइफाइ ६ भएको थप यता

पूर्ण स्तनपान प्रवर्धन गर्न रोशीमा अभिमुखिकरण

२०८१ अषाढ २०, बिहिबार |  संवाददाता

मंगलटार । पूर्ण स्तनपान प्रवर्धन गर्न रोशी गाउँपालिका वडा नं ९ मंगलटारमा अभिमुखिकरण गरिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले यहाँका आमा समूह, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वंयमसेविकालाई पूर्ण स्तनपान प्रवर्धन थप यता

भकुण्डेवेशीमा विपद प्रतिकार्य तालिम शुरु

२०८१ अषाढ १७, सोमबार |  संवाददाता

भकुण्डेवेशी / नमोबुद्ध नगरपालिका वडा नं ७, भकुण्डेवेशीमा विपद प्रतिकार्य तालिम शुरु भएको छ । रोशी गाउँपालिकाको आयोजना तथा नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाको सहकार्यमा ३ दिनको तालिम सोमबार शुरुवात गरिएको हो । भद्रदल गण थप यता

भालेश्वर माविमा कक्षा ११ मा विज्ञान संकाय पढाई हुने

२०८१ अषाढ १२, बुधबार |  संवाददाता

पनौती / पनौती नगरपालिका वडा नं ८, मल्पीस्थित भालेश्वर माविले कक्षा ११ मा विज्ञान संकायको पढाइ शुरु गर्ने भएको छ । बुधवार पत्रकार सम्मेलन गरेर विद्यालयले शैक्षिक सत्र २०८१ मा कक्षा ११ मा विज्ञान बिषयमा भौतिकशास्त्र, थप यता

दक्षिण कोरियामा रहेका काभ्रेलीले गरे सहयोग

२०८१ अषाढ ११, मंगलबार |  संवाददाता

बनेपा / दक्षिण कोरियामा रहेका काभ्रेलीले जिल्लामा ९ विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेका छन् । काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले जिल्लाका ३ स्थान तहका ९ सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेको हो । महाभारत थप यता

बेथानचोकमा यौन तथा प्रजनन् स्वास्थ्य, बालविवाह न्यूनिकरण र बालअधिकारका बिषयमा अभिमुखिकरण

२०८१ अषाढ ७, शुक्रबार |  संवाददाता

ढुंखर्क /  बेथानचोक गाउँपालिकाले किशोर किशोरीका लागि यौन तथा यौन तथा प्रजनन् स्वास्थ्य, बालमैत्री स्थानीय शासन, बालविवाह न्यूनिकरण र बालअधिकारका बिषयमा अभिमुखिकरण गरेको छ । गाउँपालिकाको आयोजनामा भएको अभिमुखिकरण विभिन्न थप यता

आइस्मा र आसिकले जिते ज्ञानकुञ्जको चौथो रोड रेस

२०८१ अषाढ १, शनिबार |  संवाददाता

बनेपा /  चौथो संस्करणको ज्ञानकुञ्ज रोड रेस प्रतियोगितामा सैनिक माविका छात्रा आइस्मा आचार्य र काभ्रे माविका छात्र आसिक थापाले जितेका छन् । शनिवार भएको प्रतियोगितामा छात्रातर्फ बिजेश्वरी ज्ञान मन्दिर सैनिक मा.विका आचार्य थप यता

बनेपामा बास्केटबल प्रतियोगिता हुने

२०८१ जेष्ठ १७, बिहिबार |  संवाददाता

बनेपा /  काभ्रे बास्केटबल संघको आयोजनामा बनेपामा बास्केटबल प्रतियोगिता हुने भएको छ । जेठ २६ गते ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको प्रांगणमा हुने प्रतियोगितामा देशभरका २० भन्दा बढी टिमको सहभागिता हुने कार्यक्रम संयोजक शिव थप यता

बेथानचोक कप भलिवलको उपाधि खानीखोलालाई

२०८१ जेष्ठ १२, शनिबार |  संवाददाता

ढुंखर्क /  पाँचौं संस्करणको बेथानचोक कप जिल्ला स्तरीय आमन्त्रण पुरुष भलिवल प्रतियोगिता २०८० को उपाधि खानीखोला गाउँपालिकाले उचालेको छ । मण्डनदेउपुर नगरपालिकाको टिम दोस्रो हुँदा आयोजक बेथानचोक र महाभारतले तेस्रो स्थानमा थप यता