काठमाडौं / प्रत्येक वर्ष मे २९ तारिखमा मनाइने राष्ट्रिय सगरमाथा दिवस अवसरमा बालबालिकाहरुले ‘वाल क्लाइम्विङ’ गरेका छन् । सन् १९५३ को मे २९ तारिखमा एडमण्ड हिलारी र तेन्जिङ शेर्पाले सगरमाथा हिमालको सफल आरोण गरेको सम्झना तथा थप यता
खोपासी / पनौती नगरपालिका वडा नं १० स्थित श्रीराम माध्यमिक विद्यालयका विद्याथीलाई ट्रयाक सुट वितरण गरिएको छ । कक्षा १ देखि १० सम्म भर्ना भएका १ सय ८० विद्यार्थीलाई निशुल्क रुपमा ट्रयाकसुट वितरण गरिएको विद्यालय व्यवस्थापन थप यता
ढुंखर्क / पाँचौं संस्करणको बेथानचोक कप जिल्लास्तरीय आमन्त्रण पुरुष भलिवल प्रतियोगिता ढुंखर्कमा शुरु भएको छ । बेथानचोक गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा शुरु भएको प्रतियोगितामा बेथानचोक गाउँपालिका ए र बि, लामाज थप यता
धुलिखेल / चट्याङ लाग्दा शारदाबतासेका २ घरमा क्षति पुगेको छ । आइतबार दिउसो पौने ४ बजे चट्याङ लागेर धुलिखेल नगरपालिका वडा नं १० स्थित लक्ष्मी के.सी र सुवर्ण के.सी को घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना थप यता
बनेपा / चण्डेश्वरी जात्राको अवसरमा बनेपामा ३ दिनसम्म ‘रैथाने खाना महोत्सव’ हुन लागेको छ । काभ्रे होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ र काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ संघको संयुक्त आयोजनामा जेठ १०, ११ र १२ गते महोत्सव हुन थप यता
धुलिखेल / जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले टोल फ्रि नम्बर संचालनमा ल्याएको छ । बैशाख ३० गते आइतबारबाट प्रशासनले टोल फ्रि नं. १८१०५०००३७७ संचालनमा ल्याएको हो । जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतम र प्रमुख थप यता
मण्डनदेउपुर / डढेलो लगाएको आरोपमा मण्डनदेउपुर ११ का युवालाई वन मुद्दा दायर गरिएको छ । २०८० चैत्र २८ गते मण्डनदेउपुर नगरपालिका ११ स्थित तर्किन्टार राष्ट्रिय वनमा आगलागी गरिरहेको अवस्थामा फेला परेका सोही स्थानका ३१ बर्षीय थप यता
काभ्रे / काभ्रे र भक्तपुरका युवाहरुले करिब ६ सय किलोमिटर दुरी पार गरेर संखुवासभाका जिल्लाको खाँदबारी नगरपालिका वडा नं ३ मा रहेको एक विद्यालयलाई सहयोग गरेका छन् । सिमान्तकृत समुदायका विद्यार्थी पढ्ने सो स्थानका लक्ष्मी थप यता
पाँचखाल / पाँचखाल नगरपालिका वडा नम्बर ३, कुरकुरेडाँडा स्थित सशस्त्र प्रहरी बल, नेपाल नं.१५ गण हेडक्वाटर काभ्रेले २२ औं स्थापना दिवस मनाएको छ । सप्ताहव्यापी विभिन्न कार्यक्रम गरेर गणले स्थापना दिवस मनाएको हो । तत्कालीन श्री ५ थप यता
बनेपा / किड्स काभ्रेको उपाधि रुभाना मानन्धर र आर्दश बञ्जाराले पाएका छन् । सिल्भर साइन इन्टरटेन्मेन्टले गरेको तेस्रो सस्करणको प्रतियोगिताको उपाधी बालिकातर्फ मानन्धर र बालकतर्फ बञ्जाराले जितेका हुन् । बालिकातर्फ अनिभा थप यता