चैत २६ , हेटाैँडा। कांग्रेस संसदीय दलका नेतासमेत रहेका बहादुरसिंह लामा आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् भने कांग्रेसकै तिर्थबहादुर लामा खानेपानी उर्जा तथा सिंचाई मन्त्रीमा नियुक्त भएका छन्। आज नियुक्त भएका थप यता
चैत २६, बारा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले २ करोड रुपैयाँ मागेको अडियो टेपबारे ७२ घण्टाभित्र छानबिन गरेर कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । लामिछानेले थप यता
चैत २३, काठमाडौं। राष्ट्र, राष्ट्रीयता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालले भोलि (शुक्रबार) गर्ने भनेको नेपाल बन्द फिर्ता लिएको छ। महाभियानका संयोजक एवं व्यावसायी दुर्गा प्रसाईले आज एक विज्ञप्ति जारी गर्दै भोलि थप यता
चैत १७, काभ्रे। नेपाली कांग्रेस नमोबुद्धले चैत्र २५ गतेसम्ममा सबै वडाको सम्मेलन गरिसक्ने निर्णय गरेको छ। भकुण्डेवेशीमा सम्पन्न नगर कार्यसमितिको पूर्ण बैठकले चैत्र २२ देखि २५ गते भित्र ११ वटै वडालाई सम्मेलन गर्न निर्देशन थप यता
फागुन २७, काठमाडौं। ३ चैतमा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि ३ दलबाट ४ जना नेताको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनका आबद्ध २ दलका ३ र एमालेका १ नेताले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका हुन् । सत्ता गठबन्धनमा थप यता
फागुन २६, काभ्रे। पनौती नगरपालिकाको बाह्रौं नगरसभा सम्पन्न भएको छ। आज (शुक्रबार) नगरपालिकाको सभाहलमा नगर प्रमुख रामशरण भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा उप-प्रमुख गीता बन्जाराले चालु आर्थिक वर्ष २०७९/८० का लागी एघारौं थप यता
फागुन २५, काठमाडौं। नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय थप यता
फागुन २४, काभ्रे। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध व्यक्ति हत्या आरोपमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । माओवादी युद्धकालमा मारिएका व्यक्तिका २८ जना आफन्तले संयुक्त रुपमा थप यता
फागुन २२, काठमाडाैं। २५ फागुनमा हुने राष्ट्रपति निर्वाचन आउन अब ३ दिन मात्र बाँकी छ। राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभाका ५८, प्रतिनिधिसभाका २७५ र प्रदेशसभाका ५५० सदस्य मतदाता हुन्छन् । चुनावमा राष्ट्रिय सभा र थप यता
फागुन १५,काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनअघि नै सरकारमा जाने तयारी थालेको छ। नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै नयाँ परिस्थिति उत्पन्न भएको हो। अब थप यता