राजनीति

एमाले बाहिरिएपछी प्रचण्ड सरकारमा २ दल मात्र बाँकी, ७ जनामा खुम्चियो मन्त्रिपरिषद्

२०७९ फागुन १५, सोमबार |  एमाले देशभित्र राजनीति

फागुन १५, काठमाडाैं। सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् । एमालेबाट मन्त्री बनेका आठैजनाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राजीनामापत्र बुझाएका हुन् । एमालेको सोमबार बसेको सचिवालय बैठकले थप यता

रवि लामिछानेको सांसद पद गुमेको चितवन २ मा वैशाख १० गते उपचुनाव

२०७९ माघ २९, आईतबार |  Ravi lamichhane उपनिर्वाचन देशभित्र रबि लामिछाने राजनीति

माघ २९, काठमाडाैं। निर्वाचन आयोगको चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ। आज बसेको आयोगको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबारका दिन चितवन थप यता

बागमती प्रदेशले दिएको जनयुद्ध दिवसको बिदा संघीय सरकारले नमान्ने

२०७९ माघ २७, शुक्रबार |  देशभित्र राजनीति

माघ २७, काठमाडौं। बागमती प्रदेश सरकारले १ फागुनमा जनयुद्ध दिवसको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले दिएको निर्णय भने सिंहदरबार मातहत रहेका कार्यालयहरुले नमान्ने भएका छन् । गृहमन्त्रालय स्रोतका थप यता

रवि लामिछानेविरुद्ध राहदानी कसूरमा मुद्दा चलाउन माग गर्दै निवेदन

२०७९ माघ २४, मंगलबार |  Ravi lamichhane देशभित्र रवि लामिछाने राजनीति

माघ २४, काठमाडौँ। पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध राहदानी कसूरमा मुद्दा चलाउन माग गर्दै निवेदन पेश भएको छ। अभिवक्ता युवराज पौडेल (सफल) ले आज (मंगलबार) जिल्ला सरकारी थप यता

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले बुझाए राजीनामा

२०७९ माघ २२, आईतबार |  देशभित्र राजनीति राष्ट्रिय स्वतन्त्र पार्टी

माघ २२, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले राजीनामा बुझाएका छन्। पार्टीले आइतबार सरकारबाट बाहिरिने निर्णय गरेपछि रास्वपाका तीन जना मन्त्रीले राजीनामा दिएका हुन्। शिक्षामन्त्री शिशिर खनाल, थप यता

सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी

२०७९ माघ २२, आईतबार |  Ravi lamichhane देशभित्र रबि लामिछाने राजनीति राष्ट्रिय स्वतन्त्र पार्टी

माघ २२, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो । सरकारलाई दिएको समर्थन भने कायमै राख्ने एक केन्द्रीय थप यता

मोटरसाइकलमा दुईवटा हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार

२०७९ माघ १७, मंगलबार |  ट्राफिक प्रहरी देशभित्र मोटरसाइकलमा दुईवटा हेल्मेट राजनीति

माघ १७,काठमाडौँ। यातायात र सवारी सुरक्षासँग सम्बन्धित सरोकारवालाहरुले दुई पांग्रे सवारीमा सवार गर्नेहरुलाई पनि हेल्मेट प्रयोग गर्ने व्यवस्था मिलाउन सुझाव दिएका छन्। उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायाणकाजी थप यता

रवि लामिछाने फेरि बने राष्ट्रिय स्वतन्त्र पार्टीकाे सभापति

२०७९ माघ १५, आईतबार |  Ravi lamichhane देशभित्र रवि लामिछाने राजनीति राष्ट्रिय स्वतन्त्र पार्टी

माघ १५, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको थप यता

राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय नछाड्ने

२०७९ माघ १५, आईतबार |  देशभित्र राजनीति राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा

माघ १५, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृहमन्त्रालय आफ्नो नै हुने दाबी गरेको छ । सर्वोच्च अदालतले १३ माघमा नागरिकता विवादमा रवि लामिछानेको सांसद पद खारेज गरेसँगै उनको गृहमन्त्री पद पनि गुमेको थियो थप यता

रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता, आजै पार्टी सभापति बनाउने रास्वपाको तयारी

२०७९ माघ १५, आईतबार |  Ravi lamichhane देशभित्र नागिकता विवाद रवि लामिछाने राजनीति

१५ माघ, काठमाडौं। रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनी आज जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् । लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार पुन: थप यता