मंसिर ६, काभ्रे। काभ्रेमा पनि मतगणना जारी रहेको छ। काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर-२ मा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईं अगाडी बढिरहनु भएको छ। एमालेका उम्मेदवार गोकुल बाँस्कोटा पछी पार्दै थप यता
मंसिर ५, काभ्रे। काभ्रेमा आजै साँझबाट सुरु गर्ने भनिएको मतगणना अझै सुरु हुन सकेको छैन। दुईवटा निर्वाचन क्षेत्र रहेका काभ्रेका पनौती र धुलिखेलको मत गणनास्थलमा काम सुरु हुन सकेको छैन। प्रतिनिधि सभा क्षेत्र नम्बर १ को मतगणना थप यता
मंसिर ४, काभ्रे। काभ्रेमा मतदान पछि मत पेटिका गणनास्थलमा आउने, दाखिला र रुजु गर्ने काम भइरहेको छ। काभ्रेमा ६१ प्रतिशत भन्दा बढी मत खसेको छ। अहिले धमाधममा मत पेटिका गणनास्थलमा ल्याउने क्रम जारी छ। निर्वाचन क्षेत्र नम्बर १ को थप यता
मंसिर ४, बाजुरा। एक वटा मात्रै निर्वाचन क्षेत्र रहेको बाजुराको अवस्था दिनभरि तनावग्रस्त रह्यो। सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच विवाद बढपेपछि आइतबार दिनभरि तनावग्रस्त अवस्था रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको थप यता
मंसिर ४, काभ्रे। प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतदान काभ्रेका सबै ठाउँमा शान्तिपूर्ण रुपमा संचालन भैरहेको छ। बिहानैदेखि विभिन्न ठाउँका मतदान केन्द्रहरुमा मतदाताहरु उत्साहपूर्ण रुपमा सहभागी भैरहेका छन्। काभ्रेका थप यता
मंसिर ४, सिराहा। दुई पक्षका कार्यकर्ताबीच विवाद बढ्दा सिराहामा मत पेटिका खोसाखोसको अवस्था आएको छ । त्यसपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ। सिराहाको कर्जन्हा नगरपालिकाका वडानम्बर ६ मिर्चैयास्थित जनता थप यता
मंसिर ३, काभ्रे। काभ्रेका दुईवटा मत गणना स्थलको सुरक्षा व्यवस्था काडा पारिएको छ। भोलि मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत गणना स्थलको सुरक्षा र निश्पक्ष र शान्तिपूर्ण मत गणनाका लागि काभ्रेका दुबै मत थप यता
मंसिर ३, काठमाडौं। निर्वाचन आयोगले आफ्नो फोटो भएको परिचयपत्र देखाएर पनि भोट हाल्न सकिने जनाएको छ। तर त्यसको लागि मतदाता नामावलीमा आफ्नो नाम भने दर्ता भएकाे हुनुपर्छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता थप यता
मंसिर २, काभ्रे। जिल्ला प्रहरी कार्यालय काभ्रेले मंसिर ४ गते ढुक्क भएर मतदान गर्न आम मतदातामा आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले मतदाताको मतदान गर्ने वातावरण बनिसकेकाले उत्साहपूर्वक थप यता
मंसिर २, वीरगञ्ज। पर्सा प्रहरी कार्यालयले वीरगञ्जबाट नक्कली मतपत्र र स्वस्तिक छापसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति वीरगञ्जको सीमानाकामा गाडीमा जाँच गर्दा बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारबाट १० हजार थान नक्कली थप यता