राजनीति

स्थानिय तह निर्वाचनका लागि मौन अवधी सुरु

२०७९ बैशाख २७, मंगलबार |  local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे स्थानीय तहको निर्वाचन २०७९ काभ्रे

बैशाख २७,काभ्रे। स्थानिय तहको २०७९ को निर्वाचनका लागि आज ( अर्थात) मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ। मतदान अगाडिको ४८ घण्टा अगाडि लाग्ने भएकाले २७ गते राति १२ बजेबाट मौन अवधी लागु भएको हो। मौन अवधिमा कुनै पनि थप यता

पनौतीमा धादलीको सम्भावना, बुथ प्रतिनिधिलाई सचेत रहन कांग्रेसको आग्रह

२०७९ बैशाख २७, मंगलबार |  kavre panauti काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे स्थानीय तहको निर्वाचन २०७९ काभ्रे

बैशाख २७, काभ्रे। नेपाली काग्रेस पनौतीले आफ्ना बुथ प्रतिनिधिलाई एक दिने प्रशिक्षण दिएको छ। नेपाली काग्रेस पनौतीले आफ्ना बुथ प्रतिनिधिलाई चनाखो रहन आग्रह गर्दै मतदानमा धदली हुन सक्ने तर्फ सचेत गराएको छ। नेपाली काग्रेस थप यता

बेथान्चोक गाँउपालिकामा अवसर नै अवसर, ‘नेपालकै समृद्ध र उत्कृष्ट बनाउने अभियानमा छौं’ -भगवान अधिकारी

२०७९ बैशाख २७, मंगलबार |  kavre काभ्रे खबर देशभित्र बेथानाचोक राजनीति स्थानीय तह चुनाव काभ्रे स्थानीय तहको निर्वाचन २०७९ काभ्रे

काभ्रे २७, काभ्रे। काभ्रेको बेथाञ्चोक गाउँपालिकामा गठवन्धनका तर्फबाट साझा उम्मेदवार रहेको भगवान अधिकारी यतिबेला घरदैलो अभियानमा छन् । शिक्षित, शालिन, शिष्ट, मृदुभाषि अधिकारी युवा पुस्तामा त लोकप्रिय छन नै त्यसका अलावा थप यता

भोलीदेखि काभ्रे जिल्लाभर मदिरा पिउन र बेच्न प्रतिबन्ध

२०७९ बैशाख २५, आईतबार |  kavre local Election kavre काभ्रे खबर देशभित्र स्थानीय तह चुनाव काभ्रे स्थानीय तहको निर्वाचन २०७९ काभ्रे

बैशाख २५, काभ्रे। स्थानीय तहको निर्वाचन आउन ५ दिन बाकि रहदा काभ्रे जिल्लाभर मादक पदार्थ पिउन र बेच्न प्रतिबन्ध लगाईएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा आज जारी सूचनामा भोलि २६ गतेदेखि मादक पदार्थ पिउन र बेच्न नपाईने थप यता

‘अब पनि सधै दासत्व रोज्ने कि तपाईंको घर आँगनमा भिजेको यो रामशरण भण्डारी रोज्ने?’

२०७९ बैशाख २५, आईतबार |  kavre local Election kavre panauti काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे स्थानीय तहको निर्वाचन २०७९ काभ्रे

बैशाख २५, काभ्रे। पनौती नगरपालिकाका मेयर पदका उम्मेदवार रामशरण भण्डारीले 'मेयर साब' बन्न नभई 'सेवक' बन्न आएको बताउनुभएको छ। पनौतीमा नेपाली कांग्रेससहित गठबन्धन दलले आफ्नो चुनावी अभियानलाई व्यापक र तिब्र बनाएको छ। पनौती वडा थप यता

काभ्रेका मतदान केन्द्रमा खटिने कर्मचारीहरुको सूची सार्वजनिक (सूची सहित)

२०७९ बैशाख २३, शुक्रबार |  kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे स्थानीय तहको निर्वाचन २०७९ काभ्रे

बैशाख २३, काभ्रे। यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काभ्रेका मतदान केन्द्रमा खटिने कर्मचारीहरुको सुची सार्वजनिक भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेल काभ्रेका ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका थप यता

रोशी गाउँपालिकाका अध्यक्ष डि.बी लामाद्वारा राजीनामा

२०७९ बैशाख २३, शुक्रबार |  kavre local Election kavre Roshi gaunpalika काभ्रे खबर देशभित्र राजनीति रोशी गाउँपालिका स्थानीय तह चुनाव काभ्रे स्थानीय तहको निर्वाचन २०७९ काभ्रे

बैशाख २३, काभ्रे। रोशी गाउँपालिकाका अध्यक्ष डि.बी लामाले गाउँपालिका अध्यक्ष पदबाट राजिनामा दिनुभएको छ। आफ्नो पाँच वर्षे कार्यकालको समिक्षा सहित पालिकाका कर्मचारी, जनप्रतिनिधि, स्थानीयबासीको उपस्थितीमा गाउँपालिका थप यता

बनेपामा गठबन्धनको तर्फबाट संयुक्त प्रतिबद्धता पत्र सार्वजनिक (हेर्नुहोस् पूर्णपाठ)

२०७९ बैशाख २२, बिहिबार |  Banepa kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे स्थानीय तहको निर्वाचन २०७९ काभ्रे

बैशाख २२, काभ्रे। बनेपामा गठबन्धनको तर्फबाट संयुक्त प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। बनेपामा आयोजित सो कार्यक्रममा नेपाली कांग्रेससहित नेकपा एकीकृत समाजवादीलगाएतका दलका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।  थप यता

पनौती क्षेत्रको मतदान केन्द्र सार्वजनिक, कहाँ कति मतदाता ? (सूची सहित)

२०७९ बैशाख २०, मंगलबार |  kavre local Election kavre panauti काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे स्थानीय तहको निर्वाचन २०७९ काभ्रे

बैशाख २०, काभ्रे। स्थानीय तहको निर्वाचन आउन जम्मा १० दिनको समय रहेको छ। यहि बैशाख ३० गते हुने निर्वाचनका लागि विभिन्न दलका तथा स्वतन्त्र उम्मेवारहरु चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा ब्यस्त रहेका छन्। पनौती थप यता

बनेपाका मेयरका उम्मेदवार शान्ति रत्न शाक्य चुनावी एजेण्डासहित गाउँ टोल टोलमा

२०७९ बैशाख १९, सोमबार |  Banepa kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे स्थानीय तहको निर्वाचन २०७९ काभ्रे

बैशाख १९, काभ्रे। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँएसंगै बनेपा नगरपालिकाका मेयरका उमेदवार शान्ति रत्न शाक्यले प्रचार-प्रसारलाई तिब्रता दिनुभएको छ। बैशाख ११/१२ गते मनोनयन दर्तासँगै बनेपा नगरपालिका गठबन्धनका थप यता