राजनीति

लिम्पियाधुरालाई आफ्नो नक्सामा समावेश गर्ने नेपालको निर्णयको भारतद्वारा विरोध

२०७७ जेष्ठ ७, बुधबार |  नेपालको नक्सामा भारतको विरोध

जेठ ७, नयाँ दिल्ली । लिम्पियाधुरालाई आफ्नो नक्सामा समावेश गर्ने नेपालको निर्णयको भारतले विरोध गरेको छ। नेपालको निर्णयलाई एकतर्फी कार्य भन्दै भारतले सो भौगोलिक दाबीलाई अस्वीकार गर्ने जनाएको छ। उसले नेपालले आज (बुधबार) थप यता

सेनाले भित्रायो चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्री

२०७७ जेष्ठ ६, मंगलबार |  स्वास्थ्य सामाग्री

जेठ ६, काठमाडौं । नेपाली सेनाद्वारा चीनबाट खरिद गरिएका कोभिड–१९ को रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्रीहरु नेपाल आईपुगेको छ। खरिद गरिएका स्वास्थ्य सामग्रीहरु मध्ये नेपाल वायु सेवा थप यता

सरकारको नीति तथा कार्यक्रम पारित

२०७७ जेष्ठ ६, मंगलबार |  समाचार

जेठ ६, काठमाडौँ । आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले राष्ट्रपतिमार्फत विद्यादेवि भण्डारीले पेश गरेको नीति तथा कार्यक्रम पारित भएको छ। नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले थप यता

४५ लाख नेपाली विदेशबाट ल्याउने कुरा सहज होइनः प्रधानमन्त्री

२०७७ जेष्ठ ६, मंगलबार |  राजनीति

जेठ ६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिभिन्न देशमा रहेका लाखाैं नेपाली नागरिकलाई स्वदेश ल्याउने काम सहज नभएको बताएका छन्। प्रधानमन्त्री ओलीले अाज संसदमा संवोधन गर्दै खाडी लगायतका कैयौं मुलुकमा झन्डै ४५ लाख थप यता

सरकारले जारी गर्‍याे लिम्पियाधुरासमेत समेटिएको नेपालको नक्सा

२०७७ जेष्ठ ५, सोमबार |  नेपालकाे नयाँ नक्सा

जेठ ५, काठमाडौँ । सरकारले भारतले अतिक्रमण गरी विवादित बनाएको लिम्पियाधुरा, कुटी, गुन्जी, नाभि, लिपुलेकसहितका क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको छ। अाज (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले भुमि व्यवस्था तथा गरिबी निवारण थप यता

सीमामा अलपत्र नागरिक जोगाउन नसक्ने सरकारले सीमा जोगाउन सक्दैन : गगन थापा

२०७७ जेष्ठ ५, सोमबार |  राजनीति

जेठ ५, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आफ्ना नागरिक जोगाउन नसक्नेले सीमा जोगाउँछ भन्‍ने भ्रम आफूलाई नभएको बताएका छन् । संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद थापाले सरकारतर्फ थप यता

काभ्रेको उपयुक्त स्थानमा आन्तरिक विमानस्थल बनाईने

२०७७ जेष्ठ २, शुक्रबार |  बन्ला त ?

जेठ २, काठमाडौँ । सरकारले काभ्रेको उपयुक्त स्थानमा आन्तरिक विमानस्थल बनाईने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान चाप कम गर्न काभ्रेमा विमानस्थल बनाइने आगामी आर्थिक वर्ष २०७७/७८ को नीति कार्यक्रममा थप यता

चीनलाई संकेत गर्दै भारतीय सेनाप्रमुखले भने- नेपालले अरूकै निर्देशनमा लिपुलेक सडकको विरोध गर्‍यो

२०७७ जेष्ठ २, शुक्रबार |  भारतीय अतिक्रमण

जेठ २, काठमाडौं । भारतका प्रधानसेनापति मनोज मुकुन्द नरवानेले कालापानी क्षेत्रमा भारतले बनाएको सडकबारे नेपालले जनाएको आपत्ति अरू कसैको निर्देशनमा भएको आरोप लगाएका छन्। भारतीय रक्षा मन्त्रालयअन्तर्गतको थिंक ट्यांक  द थप यता

प्रधानमन्त्रीले कोरोना संक्रमण मुक्त भनेको काठमाडौं उपत्यकामा तीन जना नयाँ सक्रमित

२०७७ बैशाख ३१, बुधबार |  राजनीति

बैशाख ३०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही साताअघि काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणमुक्त भएको घोषणा गरेका थिए। तर स्वास्थ्य मन्त्रालयले मंगलबार काठमाडौँ उपत्यकामा तीन जनामा कोरोना भाइरसको संक्रमण थप यता

‘लिपुलेकमा सडक खन्दैछ भन्ने मलाई जानकारी थिएन : अाेली

२०७७ बैशाख ३०, मंगलबार |  मन्त्रिपरिषदमा प्रधानमन्त्रीको ब्रिफिङ

बैशाख ३०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ओलीले लिपुलेकमा भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको सूचना आफूलाई नभएको बताएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वयंले संसदमा उभिएर भारतले बनाएको सडकबारे थप यता