राजनीति

देउवाले अति गरेपछि अध्यादेश ल्याइएको हो : कानूनमन्त्री तुम्बाहाम्फे

२०७७ बैशाख १३, शनिबार |  राजनीति

बैशाख १३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेशहरु खारेज गरेकै दिन कानूनमन्त्री शिवमाया तुम्बाहाम्फेले खारेजीमा परेको मध्य एक ‘संबैधानिक परिषद्सम्बन्धी अध्यादेश’ प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर थप यता

सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउनेलाई कारबाही होस् : देउवा

२०७७ बैशाख १२, शुक्रबार |  राजनीति

बैशाख १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ । अाज दिउँसो बालुवाटारमा भएको भेटमा देउवाले दुवै अध्यादेश फिर्ता लिएर गल्ती थप यता

मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा दुवै विवादित अध्यादेश खारेज

२०७७ बैशाख १२, शुक्रबार |  राजनीति

बैशाख १२, काठमाडौं । गत सोमबार राष्ट्रपतिबाट लालमोहर लगाइएका दुवै अध्यादेश औपचारिक रुपमा खारेज भएका छन् । सोमबारको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी थिइन् भने अाज (शुक्रबार) थप यता

लकडाउन लम्बिने सरकारकाे संकेत

२०७७ बैशाख १२, शुक्रबार |  कोरोना भाइरस

बैशाख १२, काठमाडाैं । अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले  लकडाउन खोल्ने निर्णय जोखिम नहेरी एकपक्षीय रुपमा गर्न नसकिने बताएका छन्। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार थप यता

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

२०७७ बैशाख ११, बिहिबार |  राजनीति

बैशाख ११, काठमाडौँ । समाजवादी पार्टी र राजपा नेपालबीच एकता भएसँगै ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । आज निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ दर्ता भएको हो । नयाँ जनता पार्टीको दर्ता नम्बर १३८८ छ । दुवै थप यता

प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने, राष्ट्रपतिले आजै खारेज गर्ने तयारी

२०७७ बैशाख ११, बिहिबार |  पछि हटे अाेली

बैशाख ११, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले जारी गरेका दुई अध्यादेश फिर्ता लिने तयारी गरेका छन्। पार्टी भित्रकै दबाबपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिन लागेका हुन्। स्रोतका अनुसार राष्ट्रपति थप यता

‘भारतसँगका नाका तत्काल खुल्ने कुरै छैन, लकडाउन लम्बिन सक्छ’, प्रतिपक्षी दलले भाग खोज्या भएर संवैधानिक परिषदको अध्यादेश

२०७७ बैशाख १०, बुधबार |  दुई अध्यक्षको ब्रिफिङ

वैशाख १०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पार्टीका संघीय सांसदहरूलाई आज (बुधबार) दिउँसो ब्रिफिङ गरेका छन्। दुई अध्यक्षले प्रदेश-प्रदेशका थप यता

दुई अध्यादेश: नेकपामा दुई अध्यक्षबीच शक्ति संघर्ष, ओली पार्टीसँग सल्लाह नै नगर्ने एक्लै हिँड्ने: खनाल

२०७७ बैशाख १०, बुधबार |  नेकपामा शक्ति संघर्ष

बैशाख १०,काठमाडौं । सरकारले ल्याएको दुई अध्यादेशपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र दुई अध्यक्षबीच शक्ति संघर्ष शुरू भएको छ । नेकपाभित्रको विवाद सरकारले ल्याएको अध्यादेशसँगै छताछुल्ल भएको हो । देश कोरोना भाइरसको थप यता

पार्टी विभाजन गर्न सजिलाे हुने गरि अध्यादेश जारी

२०७७ बैशाख ८, सोमबार |  राजनीति

बैशाख ८, काठमाण्डौ - राष्ट्रपति विद्यादेवी भण्डारीले अाज (सोमबार) दुईवटा अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी दोश्रो संशोधन विधेयक २०७७ र संवैधानिक परिषदको काम थप यता

प्रधानमन्त्रीको निर्देशन : लामो दुरीमा हिँडेर जान नदिनु

२०७७ बैशाख ५, शुक्रबार |  काेराेना सतर्कता

बैशाख ५, काठमाडौं । सरकारले लामो दूरीमा हिँडेर जान नदिने र समस्यामा परेकालाई खानपानको बन्दोवस्त गर्ने भएको छ। कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका सदस्‍यहरुसँगको आज (शुक्रवार) वालुवाटारमा भएको छलफलमा थप यता