राजनीति

लकडाउनलाई थप कडाइ गर्न प्रमुख जिल्ला अधिकरीहरुलाई गृहको निर्देशन

२०७७ बैशाख १५, सोमबार |  काेराेना सतर्कता

बैशाख १५, काठमाडौं । गृह मन्त्रालयले सरकारले घोषणा गरेको लकडाउन थप कडाइ गर्न निर्देशन दिएको छ। अाज (सोमवार) गृह मन्त्रालयले सबै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र जारी गर्दै थप कडाई गर्न निर्देशन दिएको हो। गृहले जारी थप यता

संकटमा धकेलिएका प्रधानमन्त्री र राष्ट्रपतिको रातारात बैठक

२०७७ बैशाख १५, सोमबार |  राजनीति

बैशाख १५, काठमाडौँ । पार्टी विभाजन र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी र रद्द गरी विवाद र व्यापक आलोचनाको केन्द्रमा रहेका  प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार अबेर राति भएको थप यता

नेकपा स्थायी कमिटीको आगामी बैठकमा ओलीको विकल्प खोज्ने नेताहरुको निर्णय

२०७७ बैशाख १४, आईतबार |  कोटेश्वर भेलाको निष्कर्ष

बैशाख १४, काठमाडौँ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकार दुवै सञ्चालन गर्न नसकेको निष्कर्ष निकाल्दै असन्तुष्ट नेताहरुले आगामी स्थायी कमिटी बैठकमा ओलीको विकल्प तोक्नु पर्ने अडान लिएका थप यता

सरकार विरुद्ध सिन्धुपाल्चोक बाह्रबिसेमा काँग्रेसको राँके जुलुस

२०७७ बैशाख १४, आईतबार |  राजनीति

बैशाख १४, सिन्धुपाल्चोक । नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ले सरकारको वेथिति विरुद्ध राँके जुलुस प्रदर्शन गरेका छन् । सांसद अपहरण प्रकरण, स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचारलगायत सरकारले गरेका गलत कामको थप यता

लकडाउन १० दिन थपियो, बैशाख २५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

२०७७ बैशाख १४, आईतबार |  थपियाे लकडाउन

बैशाख १४, काठमाडौँ । सरकारले लकडाउनको अवधि १० दिन थप्ने निर्णय अाज (आइतबार) साँझ गरेको छ। मन्त्रिपरिषद्को आज साँझ बालुवाटारमा बसेको बैठकले लकडाउनको अवधि बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले देशसन्चारलाई थप यता

टेकु प्रहरीले फर्कायो पूर्व प्रधानमन्त्री भट्टराईलाई

२०७७ बैशाख १४, आईतबार |  सांसद अपहरण प्रकरण

बैशाख १४, काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई टेकु प्रहरीले फर्काइदिएको छ । तत्कालिन राजपाका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको किटानी जाहेरी दिन महानगरीय प्रहरी परिसर टेकुमा गएका भट्टराईलाई प्रहरीले थप यता

ज्ञानेन्द्र शाहीलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

२०७७ बैशाख १४, आईतबार |  लकडाउन

बैशाख १४, काठमाडौँ । लकडाउन उल्लङ्घन गरेको अभियोगमा पक्राउ परेका अभियान्ता ज्ञानेन्द्र शाहीलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चले पक्राउ थप यता

समाजवादी र राजपाको दल दर्ता रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

२०७७ बैशाख १४, आईतबार |  राजनीति

बैशाख १४, काठमाडौं । सत्तारुढ नेकपाको भातृ संगठन युवा संघले संघीय समाजवादी पार्टी र राजपा नेपालको एकता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ। युवा संघका केन्द्रीय सदस्य अमित लामाले उजुरी दर्ता थप यता

मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनबारे निर्णय गर्ने तयारी

२०७७ बैशाख १४, आईतबार |  लकडाउन

बैशाख १४, काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि गरेको लकडाउनको समयावधीका विषयमा छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै छ । दिउँसो बस्ने बैठकमा लकडाउनको समयावधी पुनरावलोकन गर्ने विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए । गत थप यता

हवाई उडान जेठ २ गतेसम्म बन्द, लक डाउन के भयो?

२०७७ बैशाख १३, शनिबार |  अन्तर्राष्ट्रिय उडानमा थप प्रतिबन्ध

बैैैैशाख १३, काठमाडौँ । अाज (शनिबार) बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले कारोना भाइरसको संक्रमण रोक्नका लागि आन्तरिक तथा बाह्य उडान जेठ २ गतेसम्म स्थगित गर्ने निर्णय गरेको  छ। यसअघि सरकारले वैशाख १८ गतेसम्म गरेको उडान थप यता