मनाेरञ्जन

यमकुमारको स्वरमा ‘यो ज्यान तिम्रै हो’ गीतको भिडियो सार्वजनिक

२०७७ श्रावण ११, आईतबार |  मनाेरन्जन

साउन ११, काभ्रे। गायक यमकुमार मल्लको स्वरमा सजिएको ‘यो ज्यान तिम्रै हो’ बोलको गितको भिडियो सहित सार्वजनिक भएको छ । काभ्रेबाट सञ्चालित राम्रो सन्देश डट कमको प्रस्तुतिमा रहेको उक्त भिडियोको निर्देशन गायक यमकुमार मल्लले नै थप यता

दुर्गेश थापाले भक्तराज आचार्यको गीतलाई नारायण गोपालको गीत भनेर गाएपछि‘

२०७७ श्रावण ९, शुक्रबार |  मनाेरन्जन

साउन ९, काठमाडौँ। पछिल्लो समयका चर्चित गायक दुर्गेश थापा विवादमा तानिएका छन्। प्राइम टेलिभिजनमा पत्रकार ऋषि धमलाले लिएको अन्तर्वार्तामा दुर्गेशलाई स्वरसम्राट नारायण गोपालको गीत गाउँनुस् भन्दा दुर्गेशले भक्त राज आचार्यको थप यता

ह्‍वाट द फ्लप’का सञ्‍चालक सन्दीप क्षेत्रीले माफी मागे

२०७७ श्रावण २, शुक्रबार |  संवाददाता

साउन २, काठमाडौं। कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कर्यक्रम ‘ह्वाट द फ्लप’का प्रस्तोता एवं सञ्चालक सन्दीप क्षेत्रीले माफी मागेका छन्। कार्यक्रम मार्फत मधेशी समुदायको मानमर्दन, भावनालाई आघात पुर्‍याउने खालको प्रस्तुति थप यता

प्रचण्डकी नातिनीको गीत ‘मायालु तिमी कता छौं-२’ मा पल र स्वस्तिमाको जोडी

२०७७ श्रावण २, शुक्रबार |  मनाेरन्जन

साउन २, काठमाडौं। स्मिता दाहाल र राजनराज शिवाकोटीको स्वर रहेको गीत ‘मायालु तिमी कता छौं – २ (सिरिरी सिरिरी)’ सार्वजनिक भएको छ। स्मिता नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन्। गीतमा कलाकार पल शाह र स्वस्तिमा थप यता

अमिताभ र अभिषेक बच्चनमा देखियो कोरोना

२०७७ अषाढ २८, आईतबार |  कोरोना भारत

असार २८, काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना पोजेटिभ देखिएको छ । बीबीसीका अनुसार कोरोना पोजेटिभ देखिएपछि अमिताभ बच्चनलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ अभिषेक पनि अस्पताल थप यता

पनौतीको नगरगानकाे छायांकन, नगरप्रमुख, जनप्रतिनिधिसहित हरिबंश श्वेतालगायत कलाकारकाे अभिनय

२०७७ अषाढ २६, शुक्रबार |  नगरगान

असार २६, काभ्रे । काभ्रे जिल्लाकाे एेेेतिहासिक तथा विश्ववसम्पदाकाे धराेहर पनाैती नगर क्षेत्रका रहनसहन, प्राकृतिक सुन्दरता, संस्कृति, ऐतिहासिक गतिविधी समेटेर 'पनाैती नगरगान' तयार पारिएको छ । पछिल्ला दिनहरुमा विभिन्न थप यता

सुशान्तको अन्तिम चलचित्र अनलाइनमा निशुल्क रिलिज गरिदै

२०७७ अषाढ १२, शुक्रबार |  मनाेरन्जन

असार १२, काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउड विक्षिप्त बनेको छ । सुशान्तको मृत्युको पीडा सहन नसकेर उनकी भाउजू सुधा र ५ जना शुभचिन्तकले आफ्नो ज्यान गुमाए । सुशान्त अभिनित अन्तिम चलचित्र 'दिल थप यता

गायक प्रताप दासको ‘ढुङ्गा मुढा’ बोलको गीत सार्वजनिक

२०७७ अषाढ ११, बिहिबार |  मनाेरन्जन

असार ११, काभ्रे । गायक प्रताप दासको सुमधुर आवाजमा सजिएको ‘ढुङ्गा मुढा’ बोलको गीत सार्वजनिक भएको छ । बहुप्रतिभाशाली कलाकार निर्देशक आदित्य बुढाथोकीको निर्देशनमा तयार ‘ढुङ्गा मुढा’ मा चर्चित मोडल दृश्य सुवेदी, रविना कार्की, थप यता

नेपोटिज्मको आरोप लागेपछि सलमानले मुख खोले, सुशान्तको परिवारलाई साथ दिन अपिल

२०७७ अषाढ ७, आईतबार |  मनाेरन्जन

असार ७, एजेन्सी । सुशान्तसिंह राजपुतको निधनपछि बलिउडमा नेपोटिज्म अर्थात परिवारवाद/नातावादका विषयमा चर्को बहस भइरहेको छ। सुशान्तको आत्महत्यालाई नेपोटिज्मसँग जोडेर हेरिएको छ। बलिउडमा सलमान खान, करण जोहरहरुले नेपोटिज्म थप यता

भारतीय कलाकार सुशान्त राजपुतले गरे आत्महत्या

२०७७ जेष्ठ ३२, आईतबार |  मनाेरन्जन

जेठ ३२, काठमाडौं । भारतीय कलाकार सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन् । अभिनेता सुशान्तसिंह राजपुत ६ महिनायता डिप्रेसनमा रहेको मुम्बई प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। भारतीय थप यता