मनाेरञ्जन

खोला खोल्सी सार्वजनिकः बिक्रमजंगले गरे बाल आश्रमलाई सहयोग

२०७७ आश्विन १२, सोमबार |  मनाेरन्जन

असाेज १२, काभ्रे। बहुप्रतिभाका धनी बिक्रमजंग शाहले आफ्नो बहुप्रतिक्षित गीत “खोला खोल्सी हे माया” को सार्वजनिक भएको अवसरमा सुलेमान शंकर “इकु” ले बालबालिकाको लागि संचालन गरेको स्नेहा आश्रमलाई आर्थिक सहयोग गरेका छन् । लामो थप यता

नेपाल आइडलले पायो पहिलो महिला विजेता, सज्जा चौलागाईंले जितिन् नगद ५० लाख पुरस्कार

२०७७ भाद्र १३, शनिबार |  मनाेरन्जन

भदौ १३, काठमाडौं। नेपाल आइडलले पहिलोपटक महिला विजेता पाएको छ। सज्जा चौलागाईं सिजन ३ को विजेता बनेकी हुन्। आज भएको फाइनलमा अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन्। विजेता बनेकी सज्जाले ५० लाख रूपैयाँ थप यता

‘सिन्धुलिकाे जुनारै रसिलाे’ गीत सार्वजनिक (भिडियाेसहित)

२०७७ भाद्र ७, आईतबार |  नाैलाे मिडिया टिभी मनाेरन्जन

भदाै ७, काठमाडौं। स्मृति गाैतम र लाेकेन्द्र तामाङकाे स्वर रहेकाे सिन्धुलिकाे जुनारै रसिलाे लाेक दाेहाेरि गीत सार्वजनिक भएकाे छ । डिएआर मुभिजकाे अफिसियल च्यानलबाट सार्वजनिक भएकाे उक्त गीतमा शब्द लाेकेन्द्र तामाङ र छवि थप यता

उत्कृष्ट टिकटक बनाउनेलाई आकर्षक पुरस्कार

२०७७ भाद्र ४, बिहिबार |  मनाेरन्जन

भदाै ४, काभ्रे। चर्चित गायक विक्रमजंग शाहले तयार गरेको नयाँ काठे भाकाको लोक तथा दोहोरी गीत “खोला खोल्सी हे माँया पलायो निहुरो, पलायन मै माथि मन तिउरो“बोेलमा उत्कृष्ट टिकटक भिडियो बनाउनेले आकर्षक पुरस्कार पाउने भएका थप यता

गीतकार केसीको “जीवन जगत” सार्वजनिक

२०७७ भाद्र ४, बिहिबार |  मनाेरन्जन

भदाै ४, काभ्रे।  गीतकार नवराज केसीले ‘जीवन जगत’ नामक गीत बजारमा ल्याएका छन्। निकै नै मर्मस्पर्शी रहेको जीवनका मोडहरुमा आइपर्ने आरोह अवरोहहरुका घटनाक्रमलाई चित्रित गरिएको उक्त गीत हालै युट्युव मार्फत सार्वजनिक गरिएको हो । थप यता

लोकप्रिय गायक शिव परियारको ‘लौ न बोलिदेऊ’ सार्वजनिक

२०७७ भाद्र ४, बिहिबार |  संवाददाता

काठमाडौँ । लोकप्रिय गायक शिव परियारको स्वर रहेको गीत “लौ न बोलिदेऊ” को भिडियो सार्वजनिक भएको छ । कवि तथा संचारकर्मी सुनिता खनालको शब्द रहेको उक्त गीतको म्युजिक भिडियो बिहीबार सार्वजनिक भएको हो। वरिष्ठ संगीतकार राजु सिंहको थप यता

‘डल्ली’ गीतको भिडियो सार्वजनिक

२०७७ श्रावण २७, मंगलबार |  मनाेरन्जन

साउन २७, काभ्रे। गायिका एलिना चौहान र गायक विवेक चौलागाईको स्वरमा रहेको “डल्ली” गीतको भिडियो सार्वजनिक भएको छ । डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको “डल्ली”को शब्द, संगित, परिकल्पना तथा भिडियो निर्देशन प्रभावन जे थप यता

गायक विशाल बिसीको ‘फाेनमै सल्लाह भो’ गीत सार्वजनिक (भिडियो)

२०७७ श्रावण २२, बिहिबार |  मनाेरन्जन

साउन २२, काठमाडौ। गायक विशाल बिसी र करिश्मा मगरको "फाेेेनमै सल्लाह भाे" बाेलकाे लाेकपप डिजे गीत सार्वजनिक भएकाे छ । उक्त गीतमा गायकद्वय विशाल र करिश्मालाई र्‍यापर टेकराज अछामीले र्‍यापमा साथ दिएका छन् । उक्त गीतमा टेकराज थप यता

लोकप्रिय गायक शिव परियारको “नाचें फिरिरी” को भिडियोमा ‘बले’ र प्रिज्मा-प्रिन्सी

२०७७ श्रावण १८, आईतबार |  मनाेरन्जन

साउन १८, काठमाडौँ। लोकप्रिय गायक शिव परियारको स्वर रहेको नया “नाचें फिरिरी” को भिडियो सार्वजनिक भएको छ । गायक शिव परियारको लकडाउन पछि दर्शक तथा स्रोताको लागि निकै मिठो गीत “नाचें फिरिरी” लिएर आएका हुन् । सार्वजनिक गीतमा थप यता

दुर्गेश थापा प्रकरणमा अस्था राउतको प्रश्न: नेपाली गीतसंगीत कहाँ जाँदैछ? के दर्शकलाई यस्तै चटक मन पर्दै छ?

२०७७ श्रावण ११, आईतबार |  मनाेरन्जन

साउन ११, काठमाडौँ। गायिका आस्था राउतले नेपाली गीतसंगीत क्षेत्रमा आएको विकृतिप्रति चिन्ता व्यक्त गरेकी छन्। दर्शकले पनि विकृति भित्र्याउने सिर्जनालाई प्रोत्साहन गरेको भन्दै आक्रोश पोखेकी छन्। एक टेलिभिजन अन्तर्वार्ताका थप यता