समाज

नमोबुद्धमा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान शुरु

२०८२ मंसिर ९, मंगलबार |  संवाददाता

भकुण्डेवेशी / नमोबुद्व नगरपालिकामा यो बर्ष लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान शुरुवात गरिएको छ । प्रत्येक बर्ष नोभेम्वर २५ तारिख देखि शुरु हुने अभियान मंगलबार नगरपालिकामा आयोजित एक औपचारिक कार्यक्रमविच शुरुवात गरिएको थप यता

इन्डोस्कोपिक न्युरो सर्जरी सिक्न भारत र चीनका शल्यचिकित्सक न्युरो अस्पताल बाँसबारीमा

२०८२ मंसिर ७, आईतबार |  संवाददाता

काठमाडौं / भारत र चीनका वरिष्ठ शल्यचिकित्सकहरु इन्डोस्कोपिक न्युरो सर्जरीबारे सिक्न उपेन्द्र देवकोटा मेमोरियल नेशनल इंष्टिच्यूट अफ न्युरोलोजिकल एण्ड एलाइंड साईन्सेस् आएका छन् । अन्तराष्ट्रिय युविइ (युनिल्याटरल थप यता

प्राध्यापक डा. प्रेम शर्माको ’एक जीवन तीन मिसन’ सार्वजनिक

२०८२ मंसिर ७, आईतबार |  संवाददाता

बनेपा / त्रिभुवन विश्वविद्यालय ग्रामीण विकास केन्द्रीय विभाग किर्तिपुर काठमाडौँबाट सेवानिवृत्त प्राध्यापक डा. प्रेम शर्माको जीवनीमा आधारित ’एक जीवन तीन मिसन’ शीर्षकको कैलाश मानसरोवर यात्रा समेटिएको आत्मपरक वृत्तचित्र थप यता

रोशीका वडा-वडामा स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर

२०८२ मंसिर १, सोमबार |  संवाददाता

रोशी / काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको वडा वडामा स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर आयोजना गरिएको छ । गाउँपालिकाको आयोजना तथा सामुदायिक सेवा प्रतिष्ठान गट्ठाघर भक्तपुर र शीर मेमोरियल एड्भेन्टिस्ट अस्पताल थप यता

धुलिखेल अस्पतालमा ‘नेपाल स्लीप सम्मेलन २०२५’

२०८२ कार्तिक २८, शुक्रबार |  संवाददाता

धुलिखेल / ‘स्लीप मेडिसिनको आवश्यकताप्रति जागरण गराउन’ धुलिखेल अस्पतालमा ‘नेपाल स्लीप सम्मेलन २०२५’ बिहीबार देखि जारी छ । धुलिखेल अस्पतालको नाक, कान, घाँटी विभाग, काठमाण्डौ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसको आयोजना र थप यता

स्वास्थ्य सेवा प्रवाहका आधारमा स्थानीय तह पुरस्कृत

२०८२ कार्तिक २७, बिहिबार |  संवाददाता

धुलिखेल / स्वास्थ्य सेवा प्रवाहका आधारमा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले स्थानीय तहलाई पुरस्कृत गरेको छ । विभिन्न सूचकांकका आधारमा कार्यालयले गरेको मूल्याकंनका आधारमा उत्कृष्ट हुने पालिकालाई जनस्वास्थ्य थप यता

मंगलटारमा भएको स्वास्थ्य शिविरमा ५ सय ४७ जना लाभान्वित

२०८२ कार्तिक २५, मंगलबार |  संवाददाता

मंगलटार / काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. ९ मंगलटारमा भएको स्वास्थ्य शिविरमा ५ सय ४७ जना लाभान्वित भएका छन् । रोशी गाउँपालिकाको आयोजना, कान्छीमाया मेमोरियल सामुदायिक अस्पतालको समन्वय तथा ताईवान रुट मेडिकल थप यता

भिमखोरीको ६३ परिवारलाई ‘एक घर,एक धारा’

२०८२ कार्तिक २४, सोमबार |  संवाददाता

भिमखोरी / भिमखोरीका ६३ परिवारमा ‘एक घर,एक धारा’ पुर्याइएको छ । बागमती प्रदेशको खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको आर्थिक सहयोगमा भिमखोरी खानेपानी तथा सरसफाई आयोनामार्फत ६३ परिवारका ३ सय ७२ जना लाभान्वित भएका छन् । प्रदेश थप यता

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल काभ्रेपलाञ्चोकको अध्यक्षमा वाइ.पी

२०८२ कार्तिक २२, शनिबार |  संवाददाता

बनेपा / राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल काभ्रेपलाञ्चोकको अध्यक्षमा यांक प्रसाद (वाइ.पि.) घिमिरे चयन भएका छन् । छैठौं अधिबेशन तथा १२ औं बार्षिक साधारण सभाले घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो थप यता

नमोबुद्धको कार्तिक पूर्णिमा मेलामा हजारौं दशनार्थी

२०८२ कार्तिक १९, बुधबार |  संवाददाता

नमोबुद्ध / काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं १ र ११ को सिमामा पर्ने नमोबुद्ध चैत्य परिसरमा कात्तिक शुक्ल पूर्णिमाका दिन लाग्ने कार्तिक पूर्णिमा मेलामा हजारौं दशनार्थी सहभागी भएका छन् । ‘पितृ उद्धार र थप यता

↑