बैशाख २४ गते बुधबार ।
मेष : दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारवहन सम्बन्धी काम बन्नेछ । प्रियजनसँग भेटघाट हुनेछ । मनोरञ्जन गरिनेछ ।
वृष : दिन उत्तम रहनेछ । आँटे ताकेको काम सहज रूपमा सम्पन्न हुनेछ । शत्रु परास्त हुनेछन् । सहकार्यमा आफ्नो वर्चस्व बढ्नेछ ।
मिथुन : दिन राम्रो रहनेछ । चिन्ताबाट छुट्करा मिल्नेछ । अत्यन्त उत्साहित भइनेछ । अनुसन्धानका क्षेत्रमा सफलता मिल्नेछ ।
कर्कट : दिन प्रतिकूल रहनेछ । काममा सावधानीको खाँचो पर्नेछ । मन डराउन सक्छ । काममा विलम्ब हुनेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ ।
सिंह : दिन उत्तम रहनेछ । सामाजिक तथा साँस्कृतिक कार्यव्रmममा उपस्थित भइनेछ । उत्कृष्ट मान सम्मान मिल्नेछ ।
कन्या : दिन सार्थक रहनेछ । बोली वचनमा प्रभाव बढ्नेछ । अपत्यारिलो धन हात लाग्नेछ । मिष्ठान्न भोजन मिल्नेछ ।
तुला : दिन भाग्योदयकारक रहनेछ । उच्चस्तरीय कार्यव्रmम तय हुनेछ । महŒवपूर्ण निर्णय गरिनेछ । अध्ययन अनुसन्धानमा गति थपिनेछ ।
वृश्चिक : दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । काममा सचेतताको महसुस हुनेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।
धनु : दिन अनुकूल रहनेछ । आयआर्जनमा वृद्धि हुनेछ । व्यक्तित्व विकास हुनेछ । निकै राम्रो अवसर मिल्नेछ । मन प्रसन्न हुनेछ ।
मकर : दिन उत्कृष्ट रहनेछ । आँटेको काममा सफलता मिल्नेछ । सामाजिक सम्मान पाइनेछ । मन उत्साहित हुनेछ ।
कुम्भ : दिन राम्रो रहनेछ । आध्यात्मिक क्षेत्रमा विस्तार हुनेछ । दानपुण्य गरिनेछ । मनमा सन्तोष मिल्नेछ । शरीर स्वस्थ हुनेछ ।
मीन : दिन प्रतिकूल रहनेछ । घमण्डले निकै दुःख दिन सक्ने देखिन्छ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ ।
प्रतिक्रिया दिनुहोस