अन्तर्राष्ट्रिय

न्यूयोर्कमा राजेश पायल राईमाथि यसरी भयो हातपात, मञ्चमै घम्साघम्सी

२०७८ पौष १८, आईतबार |  Rajesh payal Rai अन्तर्राष्ट्रिय मनाेरन्जन

पुस १८, न्यूयोर्क। अमेरिकाको न्यूयोर्कमा स्टेजमा गीत गाउँदा गाउँदै चर्चित नेपाली गायक राजेश पायल राईमाथि आक्रमण भएको छ। गीत गाउँदा गाउँदै स्टेजमा पुगेका एकजना व्यक्तिले गायक राईको घाँटी समातेर बेस्सरी तानेका थिए। गायक थप यता

अङ्ग्रेजी नयाँ वर्ष २०२२ सुरु

२०७८ पौष १७, शनिबार |  New Year 2022 अन्तर्राष्ट्रिय देशभित्र

पुस १७, काठमाडौं। अङ्ग्रेजी पात्रोअनुसार नयाँ वर्ष सन् २०२२ आजदेखि सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वत् (सन्)काे सुरुवात भएको भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै थप यता

रुसद्वारा काेराेना भेरियन्ट ‘ओमिक्रोन’विरुद्धको खोप बनाउन शुरु

२०७८ मंसिर १४, मंगलबार |  Corona vaccine omicron अन्तर्राष्ट्रिय स्वास्थ्य

मंसिर १४, एजेन्सी। कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनका विरुद्धमा रुसमा खोप बनाउन थालिएको छ। रुसको गामालेया राष्ट्रिय अनुसन्धान केन्द्रले कोरोनाभाइरसको नयाँ भेरियन्ट अनुसारकै खोपको पनि नयाँ संस्करण थप यता

६ महिने बालकको विश्व कीर्तिमान (हेर्नुहोस भिडियो)

२०७८ आश्विन ११, सोमबार |  अन्तर्राष्ट्रिय राेचक विश्व रेकर्ड

असोज ११, काठमाडौं। एक ६ महिनाका बालकले वाटर स्किइङमा विश्व कीर्तिमान कायम गरेका छन्। अमेरिकाको राज्य उटाहस्थित लेकर पावेलका रिच हम्फ्रीज सबैभन्दा कम उमेरमा वाटर स्किइङ गर्ने पहिलो बालक बनेका छन्। बालकले स्किइङ गरेको थप यता

अफगानिस्तानलाई विदेशीको पञ्जाबाट मुक्त गर्न सफल भएको तालिवानको उद्घोष

२०७८ भाद्र २, बुधबार |  afganistan taliwan अन्तर्राष्ट्रिय

भदौ २, एजेन्सी। अफगानिस्तानमा कब्जा जमाएको तालिवान विद्रोहीले देशलाई विदेशीको पञ्जाबाट मुक्त गर्न सफल भएकोमा गर्व लागेको बताएको छ । राजधानी काबुल कब्जा गरेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै तालिबानका प्रवक्ता जबीउल्लाह थप यता

अफगानिस्तानको काबुल छाड्न विमानस्थलको धावनमार्गमै हजारौँको भीड, उडिरहेको विमानबाट खसे तीन जना (भिडियोसहित)

२०७८ श्रावण ३२, सोमबार |  afganistan kabul taaliwan अन्तर्राष्ट्रिय

साउन ३२, काबुल। तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेसँगै देश छाड्न राजधानी काबुलको हमिद करजई अन्तर्राष्ट्रिय विमानस्थलमा हजारौँको संख्यामा मानिसहरुको भीड लागेको छ । धावनमागर्मा गुडिरहेको विमानको अगाडि पछाडि उनीहरु थप यता

अफगानिस्तानको काबुल विमानस्थलमा गोली चल्यो, पाँच जनाको मृत्यु

२०७८ श्रावण ३२, सोमबार |  afgaanisthan taaliwaan अन्तर्राष्ट्रिय

साउन ३२, एजेन्सी। अफगानिस्तानको काबुल विमानस्थलमा गोली चल्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । विमानस्थलमा गोली चल्दा पाँच जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार समिति रोयटर्सले जनाएको छ । एकजना प्रत्यक्षदर्शीलाई थप यता