अन्तर्राष्ट्रिय

कान्समा उपाधि जितेका अनुप पौडेल गृहनगरमा सम्मानित

२०८३ भाद्र १६, मंगलबार |  संवाददाता

मण्डनडेउपुर / फ्रान्सको प्रतिष्ठित कान्स फिल्म फेस्टिभल २०२६ मा ऐतिहासिक सफलता हासिल गरेको नेपाली चलचित्र 'एलिफेन्ट्स इन द फग' (Elephants in the Fog) का निर्माता अनुप पौडेल गृहनगरमा सम्मानित भएका छन् । कान्सको 'अनसर्टेन रिगार्ड' (Uncertain Regard) थप यता

काठमाडौँ विश्वविद्यालय ‘एचई उच्च शिक्षा र्याङ्किङ २०२६’ मा १२२औँ स्थानमा

२०८२ चैत्र १०, मंगलबार |  संवाददाता

धुलिखेल / काठमाडौँ विश्वविद्यालय ‘एचई उच्च शिक्षा र्याङ्किङ २०२६’ मा १२२औँ स्थानमा परेको छ । विश्वभरका ९५ देशका ५ सय ७ विश्वविद्यालय सहभागी र्याङ्किङमा काठमाडौँ विश्वविद्यालय १२२औँ स्थानमा रहन सफल भएको हो । र्याङ्किङमा थप यता

नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिवद्धता

२०८२ चैत्र १०, मंगलबार |  संवाददाता

काठमाडौं / गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मूलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त गरिएको छ ।  गैरआवासीय नेपाली (एनआरएनए)को एकतापछिको महाधिवेशनमा परराष्ट्र मन्त्रालय र संघका अध्यक्षहरु डा. थप यता

काठमाडौं विश्वविद्यालयले हिमालयन युनिभर्सिटी कन्सोर्टियमका सरोकारवालाहरूको रिट्रिट गर्ने

२०८२ चैत्र ३, मंगलबार |  संवाददाता

धुलिखेल / काठमाडौं विश्वविद्यालय (केयू)ले हिमालयन युनिभर्सिटी कन्सोर्टियमका सरोकारवालाहरूका लागि चैत्र ४ र ५ गते काठमाडौंमा रिट्रिट आयोजना गरेको छ । हिन्दुकुश–हिमालय क्षेत्रका विश्वविद्यालयहरूबीच समन्वय र संवादलाई थप यता

उपेन्द्र देवकोटा न्युरो अस्पतालका सिइओ गुरुङलाई मानार्थ विद्यावारिधी

२०८२ पौष १२, शनिबार |  संवाददाता

काठमाडौं / उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्यूट अफ न्युरोलोजिकल एण्ड एलाइड साईन्सेस् (न्युरो अस्पताल, बाँसबारी) का प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङलाई मानार्थ विद्यावारिधी उपाधी प्रदान गरिएको छ थप यता

‘पनौतीका भित्तेचित्र र यसको महत्व’ बारे पुस्तक सार्वजनिक

२०८२ कार्तिक ५, बुधबार |  संवाददाता

पनौती / प्राचिन शहर पनौतीका पुराना भित्ते चित्र सम्बन्धमा तयार पारिएको पुस्तक सार्वजनिक भएको छ । फ्रान्सका मानवशास्त्री जेरार्ड टोफिन, पुरातत्व विभागका पूर्व निर्देशक रिद्विवावा प्रधान र पुरातत्व विभागका रसायनविद् थप यता

स्नायु विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

२०८२ अषाढ ५, बिहिबार |  संवाददाता

काठमाडौं / स्नायु विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘न्युरोकन– २’ बिहिबार सम्पन्न भएको छ । नेपालको आधुनिक स्नायु स्वास्थ्य विज्ञानका ‘पिता’ मानिने प्रा.डा. उपेन्द्र देवकोटाका ७ औं पुण्यतिथी पारेर उपेन्द्र देवकोटा थप यता

स्नायु विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु

२०८२ अषाढ ५, बिहिबार |  संवाददाता

काठमाडौं / स्नायु विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘न्युरोकन– २’ काठमाडौंमा शुरु भएको छ । नेपालको आधुनिक स्नायु स्वास्थ्य विज्ञानका ‘पिता’ मानिने प्रा.डा. उपेन्द्र देवकोटाका ७ औं पुण्यतिथी पारेर उपेन्द्र देवकोटा थप यता

प्रेस युनियनको ‘लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ सकियो

२०८२ बैशाख ३०, मंगलबार |  संवाददाता

काठमाडौँ / वैशाख २७ गतेबाट सुरु भएको लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट २० बुँदे घोषणा पत्र जारी गर्दै वैशाख ३० गते मंगलबार सम्पन्न भएको छ । नेपाल प्रेस युनियनको आयोजनामा ललितपुरमा सुरु भएको समिट पोखरा र मुस्ताङको थप यता

विश्व युवा महोत्सव बिहिबारबाट धुलिखेलमा शुरु

२०८१ चैत्र १४, बिहिबार |  संवाददाता

धुलिखेल / नेपालमा नै ‘पहिलो पटक’ भनिएको विश्व युवा महोत्सव बिहिबारबाट धुलिखेलमा शुरु भएको छ । सन् २०२५ को मार्च २७ देखि ३१ सम्म ५ दिन काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा हुने महोत्सव बिहिबार सिभि रमण थप यता

↑