फागुन २५, काठमाडौं। नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय थप यता
फागुन २४, काभ्रे। आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । संयुक्त राष्ट्र संघवाट 'Digital: Innovation and Technology for Gender Equality' नारा तय भएको छ । नेपालमा भने लैङ्गिक समनताका लागि बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच’’ थप यता
फागुन २४, काभ्रे। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध व्यक्ति हत्या आरोपमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । माओवादी युद्धकालमा मारिएका व्यक्तिका २८ जना आफन्तले संयुक्त रुपमा थप यता
फागुन २२, काभ्रे। काभ्रे जिल्लाको पनौती नगरपालिकाले निर्माण सामग्री स्टक राखी बिक्री नगर्न अनुरोध गरेको छ। नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै निर्माण सामग्री स्टकमा नबेच्न निर्माण व्यवसायीलाई अनुरोध गरेको हो। पनौती थप यता
फागुन २२, काठमाडाैं। २५ फागुनमा हुने राष्ट्रपति निर्वाचन आउन अब ३ दिन मात्र बाँकी छ। राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभाका ५८, प्रतिनिधिसभाका २७५ र प्रदेशसभाका ५५० सदस्य मतदाता हुन्छन् । चुनावमा राष्ट्रिय सभा र थप यता
फागुन २२, काभ्रे। पोलेको झिर सेकुवा पारखीहरुका लागि अब पनौतीमै सेकुवा कर्नर खुलेको छ। पनौती बसपार्कबाट कुशादेबी रोडको सुमेश हार्डवेयर नजिकै रहेको 'काकाको सेकुवा कर्नर एण्ड कफी शप' मा कोइलामा पोलेको झिर सेकुवासंगै विभिन्न थप यता
फागुन २२, काठमाडौं। रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ। हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी थप यता
फागुन २१, काभ्रे। आज बिहान अछाममा पनि भूकम्प गएको छ । बिहान आठ बजेर ३५ मिनेट जाँदा अछाम केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। यसअघि आजै बिहान आठ बजेर तीन थप यता
फागुन १८, काभ्रे। अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्ड ४ लेन विस्तारको काम सुरु भएको छ। मापदण्डअनुसार विस्तार थालिएको सडक आयोजना कार्यालयले जनाएको छ । सोमबारदेखि बाउन्ड्री वालको संरचनाका काम थालिएको थप यता
फागुन १८, काभ्रे। भुम्लु गाउँपालिकाले पालिका क्षेत्रभित्रका विकास निर्माणमा भइरहेका कामको स्थलगत अनुगमनलाई तीव्रता दिएको छ। गाँउपालिकाले ९ र १० वडामा निर्माणाधीन योजानाहरुको गाउँपालिकाका उपाअध्यक्ष जितेन्द्रमान थप यता