फागुन २९, काठमाडाैं। सरकारले मलमा दिँदै आएको अनुदानलाई १५ प्रतिशतसम्म कटौती गरेर मलको मूल्य बढाएको छ। सरकारले मलमा दिँदै आएको अधिकतम ८० प्रतिशत सम्मकोलाई ६४ प्रतिशत र न्यूनतम ५८ प्रतिशतको अनुदानलाई कटौती गरेर ४६ प्रतिशतमा थप यता
फागुन २८, काभ्रे। नमोबुद्ध नगरपालिका वडा नं १ को मथुरापाटी फुलबारीमा बन्ने प्रशासनिक भवन शिलान्यास गरिएको छ। नगरपालिकाको आन्तरिक श्रोतबाट ९६ लाख ४२ हजार १ सय ८७ रुपैयाँ लागतमा बन्ने भवनको नगर प्रमुख कुनसाङ लामाले शिलान्यास थप यता
फागुन २८, काभ्रे। नमोबुद्ध नगरपालिकामा १८ बर्ष माथिका नागरिकको नि:शुल्क स्वास्थ्य परिक्षण सुरु गरिएको छ। वडा नं १ स्थित फुलबारी स्वास्थ्य चौकीमा नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा समेतको स्वास्थ्य परिक्षण थप यता
फागुन २८, सिन्धुली। मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभीरमा बस दुर्घटनामा परी ज्यान गुमाएका छमध्ये तीन जनाको सनाखत भएको छ । उक्त दुर्घटनामा तीन महिला र तीन पुरुषको मृत्यु भएको थियो । जिल्ला थप यता
फागुन २८, काभ्रे। काभ्रेको बनेपा नगरपालिकामा भएको तेस्रो संस्करणको मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ८ ले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा बनेपा नगरपालिका वडा नम्बर ६ लाई २–३ अन्तरले ट्राईब्रेकरमा पराजित गदैँ थप यता
फागुन २७, काठमाडौं। ३ चैतमा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि ३ दलबाट ४ जना नेताको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनका आबद्ध २ दलका ३ र एमालेका १ नेताले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका हुन् । सत्ता गठबन्धनमा थप यता
फागुन २८, काभ्रे। नमोबुद्ध नगरपालिकाले आलु बाली पकेट विकास कार्यक्रम लागू भएका विभिन्न वडाका ६ वटा कृषि सहकारी र समुहलाई कृषि उपकरण वितरण गरेको छ। न्युनतम लगानीमा बढी उत्पादन र आम्दानी होस् भनेर ५० प्रतिशत अनुदानमा २० वटा थप यता
फागुन २७, काभ्रे। नमोबुद्ध नगरपालिकाले १८ बर्ष माथिका सम्पूर्ण नगरवासीको स्वास्थ्य परिक्षण निशुल्क गर्ने भएको छ। नसर्ने रोगको प्रकोप देखिएको भन्दै नगरपालिकाले रक्तचाप, मधुमेह (सुगर), अल्कालिन, प्रोटिन परिक्षण निशुल्क र एक थप यता
फागुन २६, काभ्रे। पनौती नगरपालिकाको बाह्रौं नगरसभा सम्पन्न भएको छ। आज (शुक्रबार) नगरपालिकाको सभाहलमा नगर प्रमुख रामशरण भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा उप-प्रमुख गीता बन्जाराले चालु आर्थिक वर्ष २०७९/८० का लागी एघारौं थप यता
फागुन २६, काभ्रे। आर्शु स्मृति प्रतिष्ठानले बालआश्रममा अनाथ बालबालिकाहरुको प्राविधिक क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ कम्प्युटर १ थान हस्तान्तरण गरेको छ। आर्शु स्मृति प्रतिष्ठानको बनेपाको आयोजनामा मण्डनदेउपुर वडा नं थप यता