देश भित्र

अभिनेता पल शाहले तनहुँ जिल्ला अदालतबाट पाए सफाइ

२०७९ माघ ३, मंगलबार |  pal shah देशभित्र पल शाह मनाेरन्जन

माघ ३, तनहुँ। तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई सफाइ दिएको छ। बालिका बलात्कार आरोपमा जेलमा रहेका पललाई अदालतले मंगलबार सफाइ दिएको हो। जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको एकल इजलासले पलमाथि लगाइएको बलात्कारको दाबी थप यता

पोखरा विमान दुर्घटना : ७० जनाको शव भेटियो, दुईको अवस्था अझै अज्ञात

२०७९ माघ २, सोमबार |  दुर्घटना देशभित्र विमान दुर्घटना विमान दुर्घटना पोखरा

माघ २, पोखरा। पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा ७० जनाको शव फेला परेको छ। आइतबार ६८ जना शव भेटिए पनि चार जनाको शव भेटिएको थिएन। सोमबार थप दुई जनाको शव फेला परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। सोमबार थप यता

पोखरा विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि, ४ अझै बेपत्ता

२०७९ माघ १, आईतबार |  दुर्घटना देशभित्र विमान दुर्घटना विमान दुर्घटना पोखरा

माघ १, काठमाडौं। पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ। आज (आइतबार) विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको थप यता

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन, भोलि शोक विदा

२०७९ माघ १, आईतबार |  दुर्घटना देशभित्र विमान दुर्घटना विमान दुर्घटना पोखरा

माघ १, काठमाडौं। पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी थप यता

मेराे आँखै अगाडी सेती खोचको डिलमा प्लेन बजारियो ! उद्दार गर्न कोही आएनन्स..सबै भिडियो बनाएर बसे..

२०७९ माघ १, आईतबार |  दुर्घटना देशभित्र विमान दुर्घटना

माघ १, पोखरा। म घरबाहिर घाम तापेर बसिराखेको थिएँ । एक्कासी ठूलो आवाजसहित जहाज मेराे आँखै अगाडी सेती खोचको डिलमा बजारियो । प्लेन खस्नेबित्तिकै गेट खोलेर (सेतीखोंचलाई वरिपरि फलामे तारले घेरेर बन्द गरिएको छ, जसमा भित्र पस्न गेट थप यता

पोखरामा विमान दुर्घटना : सवार ७२ मध्ये २९ जनाको शव भेटियो

२०७९ माघ १, आईतबार |  दुर्घटना देशभित्र विमान दुर्घटना

माघ १, पोखरा। पोखराको सेती खोंचमा आज बिहान भएको विमान दुर्घटनाबाट २९ जनाको शव संकलन गरिएको छ । हालसम्म २९ शवको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको कास्की प्रहरी प्रमुख थप यता

काभ्रेको खानीखोलामा ३ दिन सार्वजनिक बिदा

२०७९ माघ १, आईतबार |  kavre khanikhola काभ्रे खबर खानीखोला गाउँपालिका देशभित्र पर्यटन ल्होछार

माघ १, काभ्रे। खानीखोला गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’को अवसरमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गाउँपालिका थप यता

माघ २ बाट काभ्रेमा जग्गाको कित्ताकाट खुल्यो, बनेपा र धुलिखेलले सकाए जग्गाको वर्गीकरण

२०७९ पौष ३०, शनिबार |  Banepa Dhulikhel kavre काभ्रे खबर काभ्रेका जग्गा वर्गीकरण कित्ताकाट देशभित्र

पुस ३०, काभ्रे। काभ्रे जिल्लामा जग्गाको कित्ताकाट खुल्ने भएको छ। जिल्ला मातपोत कार्यालय काभ्रेले एक सूचना जारी गर्दै माघ २ गतेदेखि जग्गाको कित्ताकाट खुल्ने जनाएको हो। मालपोत अधिकृत गंगाप्रसाद पोख्ररेलका अनुसार धुलिखेल र थप यता

अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर, ३ वर्ष कैद र ३९ लाख जरिवाना

२०७९ पौष २८, बिहिबार |  अपराध देशभित्र

पुस २८, काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक भ्रष्टाचारी ठहर भएका छन् । बिहीवार विशेष अदालत काठमाडौंले पाठकलाई ३ वर्ष ३ महिना कैद सजाय र ३९ लाख जरिवानाको फैसला सुनाएको अदालतका प्रवक्ता थप यता

सन्दीप लामिछाने धरौटीमा रिहा हुदै

२०७९ पौष २८, बिहिबार |  sandeep lamichhane खेलकुद देशभित्र सन्दीप लामिछाने

पुस २८, काठमाडाैं। राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने रिहा हुने भएका छन्। पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने भएका थप यता