पुस २६, काभ्रे। साहित्यकार सूर्यप्रसाद लाकोजूलाई वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कारद्वारा सम्मान गरिएको छ। एक कार्यक्रम बीच नेपाल सरकारका उपप्रधानमन्त्री श्री नारायणकाजी श्रेष्ठले वाङ्मय शताब्दी थप यता
पुस २३, काभ्रे। नवदुर्गा साकोस पनौती-९ ले संस्थाको २० औँ स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। साकोस तथा नेपाल रेडक्रस सोसाइटी सुन्थान उपशाखाको आयोजना तथा मानेश्वरी संस्कार सुधार समाज र साइनो समाज थप यता
पुस २२, काभ्रे। काभ्रेमा रहेका खानीजन्य अवैधानिक क्रसर उद्योग बन्द गर्ने निर्णय गरिएको छ। नदीजन्य तथा खानीजन्य पदार्थहरु उत्खननबाट विपद्जन्य घटना घटिरहेको निष्कर्ष सहित प्रचलित कानुन विपरीत ढुंङ्गा, गिट्टी, रोडा तथा थप यता
पुस २१, काभ्रे। नमोबुद्ध नगरपालिकाले ऐतिहासिक नमोबुद्ध मन्दिर परिसरलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न आवस्यक प्रकृया अघि बढाई थप पहल गर्ने निर्णय गरिएको छ। दोस्रो नगर सभाको दोस्रो अधिवेशनले नमोबुद्ध नगरपालिका –११ स्थित थप यता
पुस १६, काभ्रे। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेले १०औँ राष्ट्रिय पोल्ट्री दिवस मनाइरहेको छ । सप्ताहव्यापीरूपमा दिवस मनाइरहेको केन्द्रले प्रोटिनको उत्कृष्ट स्रोत मानिने अण्डा विद्यालयका बालबालिका तथा थप यता
पुस २०, काभ्रे। बेथानचोक गाउँपालिकामा १० शैयाको आधारभूत अस्पताल निर्माण हुने भएको छ। बेथानचोक गाउँपालिकाको वडा नं. ४ स्थित गुम्बुडाँडामा १० शैयाको अस्पताल निर्माणका लागि शिलान्यास गरिएको छ। ८ करोड ९ लाख ५३ हजार निर्माण थप यता
पुस १९, काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले निर्वाचन आयोगले तोकेको जरिबानाविरुद्ध सर्वोच्च अदालतमा रिट दिनुभएकाे छ। आज मङ्गलवार मेयर शाहले सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दिनुभएकाे हो। गएकाे थप यता
पुस १९, काठमाडाैं। दूधको मूल्य समायोजनबारे अध्ययन गरेर नयाँ मूल्य तोक्ने सहमतिपछि डेरी व्यवसायीले बढाइएको दूधको मूल्य आजदेखि फिर्ता लिएका छन्। डेरी उद्योगीले पुस १६ गतेदेखि दूधको मूल्य प्रतिलिटर रु १६ सम्म बढाएका थिए । थप यता
पुस १९, काभ्रे। नमोबुद्ध नगरपालिका–३, दाहालचौरमा कृषि उत्पादन भण्डारणका लागि शीत भण्डार (कोल्ड स्टोर) निर्माण थालिएको छ। उक्त शीत भण्डार नगर क्षेत्रकै पहिलो हो। शीत भण्डार सञ्चालनमा आएपछि नमोबुद्धका अलावा छिमेकी रोशी, थप यता
पुस १६, काभ्रे। नेपाल शिक्षक संघ नमोबुद्धको अध्यक्षमा दिनेशप्रसाद अधिकारी पुनः सर्वसम्मत चयन हुनुभएको छ। दोस्रो नगर अधिवेशनले अधिकारीको नेतृत्वमा कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। उपाध्यक्षमा विमल खनाल, थप यता