देश भित्र

सुन्तला खान छुटाउनुभयो कि? यस्ता छन् फाइदा..

२०७९ पौष १२, मंगलबार |  kavre Suntala देशभित्र सुन्तला स्वास्थ्य

पुस १२, काभ्रे। कतिपयमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ। तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ। सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ। सुन्तला भिटामिन ‘सी’को थप यता

काभ्रे नमोबुद्ध-२ मा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु

२०७९ पौष १२, मंगलबार |  kavre namobuddha kavre काभ्रे खबर दुर्घटना देशभित्र नमोबुद्ध

पुस १२, काभ्रे। काभ्रे नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा बाईकमा सवार मध्य एक घाईते भएका छन्। धुलिखेलबाट भकुन्डे तर्फ जादै गरेको कारलाई भकुण्डेतर्फनै जादै  गरेको बाईकले थप यता

उल्टो मति, खती नै खती

२०७९ पौष ११, सोमबार |  देशभित्र राजनीति

पुस ११ , काठमाडौँ। नेपाली उखान छ, ‘धेरै लोभी बनेर भुइँको टिप्न खोज्दा पोल्टाको पनि पोखिन सक्छ।’ आफ्नो वास्तविक हैसियत नबुझी भुइँको टिप्न खोज्दा २०६४ देखि राजनीतिक दलहरुले आफ्नो पोल्टाको भाग गुमाउँदै आएका छन्। यही उखानको थप यता

आठ सदस्यीय मन्त्रिपरिषद् गठन, तीन जना उपप्रधानमन्त्री

२०७९ पौष ११, सोमबार |  देशभित्र राजनीति

पुस ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। मन्त्रिपरिषदमा प्रचण्डले ३ जनालाई उपप्रधानमन्त्री बनाएका छन्। नेकपा एमालेका उपाध्यक्ष थप यता

सायद जोडिन्न अब

२०७९ पौष ९, शनिबार |  देशभित्र शनिबार साहित्य विशेषांक साहित्य

तिमी पूर्व म पश्चिम उल्टो छ रङ्ग सेतो र कालो हिजोको आत्मीयता पानीको फोका भएपछि एना जस्तै चरक्क चर्किएको छ मन सायद जोडिन्न अब । मनमा घृणाको सलह पालेर दुनियाँको अगाडि चोखो हुन आउनु पर्दैन तिमी गालामा बगेको आँसु पुछ्न आँसु थप यता

केही मुक्तक

२०७९ पौष ९, शनिबार |  देशभित्र शनिबार साहित्य विशेषांक साहित्य

१. कहिल्यै नछुटिने मायाँको डोरी बाट्नु पाए हुन्थ्यो यो जीवनभरि मनसँग मन साट्नु पाए हुन्थ्यो भगवानले यो भाग्यमा के के लेख्या छ कुन्नि सधैँभरि हाँसीखुसी दिनहरू काट्नु पाए हुन्थ्यो। २. दुई दिनमै बिग्रिने, भत्किने त्यस्तो घर थप यता

झरना

२०७९ पौष ९, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

भर्खरै बिउँझेको थिएँ । यसो बाहिर हेर्दा हुस्सुले आकाश बिल्कुलै ढाकिरहेको थियो । चिसो बिहानीमा । मर्निङवाक हिड्न पनि डर । अचानक मोबाइलमा घण्टी बज्यो । ‘हेल्लो....! को बोल्नुभएको होला? ’ मैले उताको स्वर चिन्ने प्रयास गर्दै प्रश्न थप यता

काभ्रेको बेथानचोक नारायणस्थान पुग्न अब ‘केवलकार’

२०७९ पौष ८, शुक्रबार |  Bethanchhok kavre काभ्रे खबर देशभित्र पर्यटन बेथानचोक गाउँपालिका

पुष ८, काभ्रे। काभ्रेको बेथानचोक गाउँपालिकामा केवलकार स्थापना गरिने भएको छ। बेथानचोक गाउँपालिका वडा नं. ३ अन्तर्गत बेथानचोक नारायणस्थान क्षेत्रमा केवलकार सम्भाव्यता अध्ययन थालिएको छ। बेथानचोक गाउँपालिकाको पर्यटन थप यता

भारतमा हुने अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि ‘आईटीएफ’ नेपालको टोलि प्रस्थान

२०७९ पौष ३, आईतबार |  Taekwondo ITF Nepal आईटीएफ नेपाल खेलकुद देशभित्र

पुष ३, काभ्रे। भारतको चेन्नईमा हुने अन्तराष्ट्रिय तथा राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन नेपाली टोलि त्यसतर्फ प्रस्थान गरेको छ। भारतको चेन्नई सहरमा यही दिसंबर २७,२८ तारीकमा (पुष १२ / १३ गते) प्रतियोगिता थप यता

अक्षरमार्ग साहित्यिक पत्रिकाद्वारा सात सर्जक सम्मानित

२०७९ पौष ३, आईतबार |  kavre panauti अक्षरमार्ग काभ्रे खबर देशभित्र साहित्य

पौष ३ काभ्रे। अक्षरमार्ग साहित्यिक पत्रिकाले नेपाली साहित्य, संस्कृति, इतिहासका क्षत्रमा उल्लेखनीय योगदान गरेका सात सर्जकलाई सम्मान गरेको छ। अक्षरमार्गको वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा वाङ्मयको क्षेत्रमा थप यता