देश भित्र

पत्रकार महासंघ काभ्रेको ३० औं स्थापना दिवस एवं साधारणसभा सम्पन्न

२०७९ पौष २, शनिबार |  kavre काभ्रे खबर देशभित्र नेपाल पत्रकार महासंघ काभ्रे

पुष २, काभ्रे। नेपाल पत्रकार महासंघ काभ्रे शाखाको ३० औं स्थापना दिवस एवं साधारणसभा सम्पन्न भएको छ। आज बनेपामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल प्रमुख अतिथि रहनुभएको थप यता

अन्तर स्कूल एकल नृत्य प्रतियोगितामा एभरेष्ट एकेडेमीकी यसोधा नेपाली प्रथम

२०७९ पौष २, शनिबार |  kavre काभ्रे खबर देशभित्र नृत्य प्रतियोगिता शिक्षा

पुष २, काभ्रे।  बनेपा प्याब्सनकाे आयाेजनामा अन्तर स्कूल एकल नृत्य प्रतियोगिता २०७९ सम्पन्न भएकाे छ। शुक्रबार इसा मेमोरियल स्कूल बनेपामा भएकाे एकल नृत्य प्रतियोगितामा २० वटा विद्यालयकाे सहभागिता रहेकाे थप यता

अन्तरघातको आरोपमा काभ्रेमा ३ जना कांग्रेस नेतालाई कारबाही सिफारिस

२०७९ पौष २, शनिबार |  congress kavre Election 2079 kavre कांग्रेस काभ्रे काभ्रे खबर देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

पुष २, काभ्रे। काभ्रे कांग्रेसले ३ जना नेताहरुलाई कारबाहीका लागि सिफारिस गरेको छ। काभ्रे कांग्रेसले गत मंसिर ४ गतेको संघ र प्रदेश सभा निर्वाचनमा पार्टी विरुद्ध लाग्ने २ केन्द्रीय सदस्यसहित ३ जनालाई कारबाही गर्न सिफारिस थप यता

विदेशी १४ देशकासहित काठमाडौं विश्वविद्यालयबाट करिब १७ सय विद्यार्थी दीक्षित

२०७९ मंसिर २९, बिहिबार |  Kathmandu university kavre ku काठमाडौं विश्वविद्यालय काभ्रे खबर देशभित्र शिक्षा

मंसिर २९, काभ्रे। काठमाडौं विश्वविद्यालय (केयु)ले २८ औँ दीक्षान्त समारोहको पहिलो चरणमा करिब १ हजार ७ सय जना विद्यार्थीलाई स्नातक उपाधि प्रदान गरेको छ। स्कुल अफ साइन्स, इन्जिनियरिङ, एजुकेशन, म्यानेजमेन्ट, आर्ट्स, ल र मेडिकल थप यता

काभ्रेली साहित्यिक पत्रिका ‘अक्षरमार्ग’ ले ७ जना साहित्यिक व्यक्तित्वहरुलाई सम्मान गर्दै

२०७९ मंसिर २९, बिहिबार |  kavre अक्षरमार्ग काभ्रे खबर देशभित्र साहित्य सूर्यप्रसाद लाकोजू

मंसिर २९, काभ्रे। काभ्रेबाट प्रकाशित हुने साहित्यिक पत्रिका 'अक्षरमार्ग' ले सात जना साहित्यिक मूर्धन्य व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ। अक्षरमार्गले आफ्नो वार्षिकोत्सवको अवसर पारेर नेपाली वाङमयका साधकहरूलाई सम्मान थप यता

काभ्रे बेथानचोक दुर्घटनाका घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न गृहमन्त्री खाँणको निर्देशन

२०७९ मंसिर २७, मंगलबार |  kavre काभ्रे खबर दुर्घटना देशभित्र बेथानचोक दुर्घटना

मंसिर २७, काभ्रे। गृहमन्त्री बालकृष्ण खाँणले काभ्रेको बेथानचोक गाउँपालिकाको वडा नं ४ स्थित चलाल गणेशस्थानमा मंगलबार साँझ भएको दुर्घटनाका घाइतेहरुलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पतालसम्म पुर्‍याउने व्यवस्था गर्न थप यता

बेथानचोक चलालगणेशस्थानमा रिजर्भ बस दुर्घटना, १७ जनाको मृत्यु

२०७९ मंसिर २७, मंगलबार |  Bus accident kavre काभ्रे खबर दुर्घटना देशभित्र

मंसिर २७, काभ्रे। बेथानचोक गाउँपालिका वडा नम्बर-४ चलालगणेशस्थानको सल्लाफेदी नजिकै बस दुर्घटना हुदा ठुलो संख्यामा यात्रुहरुको ज्यान गएको छ। दुर्घटनामा १७ जनाको ज्यान गएको खबर प्राप्त भएको छ। २२ जना घाइते रहेका छन्। ४ जनाको थप यता

अन्तरघातको आरोपमा एमालेले घनश्याम भुसाल र प्रभु साहसहित १२ जनालाई पार्टीबाट हटायो

२०७९ मंसिर २४, शनिबार |  Election 2079 देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर २४, काठमाडौं। नेकपा (एमाले)ले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी थप यता

नमोबुद्ध नगरका सबै वडामा लैंगिक हिंसाविरुद्ध अभिमुखिकरण

२०७९ मंसिर २४, शनिबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नगर

मंसिर २४, काभ्रे। नमोबुद्ध नगरपालिकाले ११ वटै वडाबाट सहभागी गराएर लैंगिक हिंसाविरुद्ध अभिमुखिकरण गरेको छ। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर प्रत्येक वडाबाट १५ जनाका दरले सहभागी गराएर ५ दिन तालिम थप यता

“एक हुल बाँदरहरु”

२०७९ मंसिर २४, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

कुखुरीले अण्डा पारेपछि कराउँदाको क्षणमा हात्ती नै पाए जस्तो गरि चिच्याएको देख्दा। परिवर्तनका केहि अँश आशाका किरणहरु मेरै नजरको समिप वरिपरि छाउँदा। सोच र खोजको परिणामै निकालौैंला जस्तै गरेर मुटुभित्र राज गरेका आखिर थप यता