मंसिर ४, बाजुरा। एक वटा मात्रै निर्वाचन क्षेत्र रहेको बाजुराको अवस्था दिनभरि तनावग्रस्त रह्यो। सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच विवाद बढपेपछि आइतबार दिनभरि तनावग्रस्त अवस्था रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको थप यता
मंसिर ४, काभ्रे। प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतदान काभ्रेका सबै ठाउँमा शान्तिपूर्ण रुपमा संचालन भैरहेको छ। बिहानैदेखि विभिन्न ठाउँका मतदान केन्द्रहरुमा मतदाताहरु उत्साहपूर्ण रुपमा सहभागी भैरहेका छन्। काभ्रेका थप यता
मंसिर ४, सिराहा। दुई पक्षका कार्यकर्ताबीच विवाद बढ्दा सिराहामा मत पेटिका खोसाखोसको अवस्था आएको छ । त्यसपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ। सिराहाको कर्जन्हा नगरपालिकाका वडानम्बर ६ मिर्चैयास्थित जनता थप यता
मंसिर ३, काभ्रे। काभ्रेका दुईवटा मत गणना स्थलको सुरक्षा व्यवस्था काडा पारिएको छ। भोलि मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत गणना स्थलको सुरक्षा र निश्पक्ष र शान्तिपूर्ण मत गणनाका लागि काभ्रेका दुबै मत थप यता
मंसिर ३, काठमाडौं। निर्वाचन आयोगले आफ्नो फोटो भएको परिचयपत्र देखाएर पनि भोट हाल्न सकिने जनाएको छ। तर त्यसको लागि मतदाता नामावलीमा आफ्नो नाम भने दर्ता भएकाे हुनुपर्छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता थप यता
मंसिर २, काभ्रे। जिल्ला प्रहरी कार्यालय काभ्रेले मंसिर ४ गते ढुक्क भएर मतदान गर्न आम मतदातामा आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले मतदाताको मतदान गर्ने वातावरण बनिसकेकाले उत्साहपूर्वक थप यता
मंसिर २, वीरगञ्ज। पर्सा प्रहरी कार्यालयले वीरगञ्जबाट नक्कली मतपत्र र स्वस्तिक छापसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति वीरगञ्जको सीमानाकामा गाडीमा जाँच गर्दा बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारबाट १० हजार थान नक्कली थप यता
मंसिर १, बुटवल। नवलपरासीमा एक मतदान अधिकृत बर्खास्तमा परेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनलाई बर्खास्त गरेको हो। बर्खास्त परेका उनी प्रहरी नियन्त्रणमा छन्। नवलपरासी निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा ‘क’ थप यता
मंसिर १, काठमाडौं। आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजा ३ दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ। निर्वाचनको तयारीबारे जानकारी दिन आज आयोजित थप यता
मंसिर १, काभ्रे। काभ्रे जिल्लाभर यहि मंसिर ३ गते रातिदेखि यातायात बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले आज एक सूचना जारी गर्दै मंसिर ३ गते राति १२ बजेदेखि अत्यावश्यक र प्रवेश पास लिएका बाहेक अन्य थप यता