देश भित्र

रवि लामिछाने ३४ हजार मतान्तरसहित चितवन-२ बाट विजयी

२०७९ मंसिर ८, बिहिबार |  Election 2079 Ravi lamichhane देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर ८, चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन २ बाट फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ। लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी हुनुभएको छ। उहाँले ४९ हजार २ सय ६१ मत पाएर विजयी हुँदा थप यता

गोकुल बास्कोटाले शिब हुमागाईसंगको मतान्तर हजार भन्दा माथि पुर्याए

२०७९ मंसिर ८, बिहिबार |  baskota vs Shiva Election 2079 kavre काभ्रे खबर देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर ८, काभ्रे। काभ्रेको निर्वाचन क्षेत्र नम्बर १ र २ को मत गणना जारी रहेको छ। प्रतिनिधिसभा काभ्रे क्षेत्र नम्बर-२ तर्फ एमालेले अग्रता लिएको छ। काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटाले थप यता

काठमाडौं उपत्यकामा कांग्रेस ६, रास्वपा ४ र एमाले २ क्षेत्रमा विजयी

२०७९ मंसिर ७, बुधबार |  Election 2079 देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर ७, काठमाडौं। प्रतिनिधि सभातर्फ काठमाण्डौ उपत्यकामा रहेका १५ वटा निर्वाचन क्षेत्रमध्ये १२ वटाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। काठमाण्डौका १० वटा निर्वाचन क्षेत्रमध्ये सबै क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक थप यता

प्रतिनिधिसभा काभ्रे क्षेत्र नम्बर-२ तर्फ एमालेका बास्कोटाले लिए अग्रता

२०७९ मंसिर ७, बुधबार |  Election 2079 kavre काभ्रे खबर देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर ७, काभ्रे। काभ्रेको निर्वाचन क्षेत्र नम्बर १ र २ को मत गणना जारी रहेको छ। प्रतिनिधिसभा काभ्रे क्षेत्र नम्बर-२ तर्फ एमालेले अग्रता लिएको छ। लोकतान्त्रिक बाम गठबन्धनका शिवप्रसाद हुमागाईंको अग्रतालाई पछ्याइरहनुभएका थप यता

काभ्रे क्षेत्र नम्बर-२ को प्रदेश सभा १ को रोकिएको मतगणना पुनः सुरु

२०७९ मंसिर ७, बुधबार |  Election 2079 kavre काभ्रे खबर देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर ७, काभ्रे। काभ्रेमा रोकिएको मत गणना पुन: सुरु भएको छ। काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर-२ को प्रदेश सभा १ को मत गणना रोकिएको थियो। पाँचखाल नगरपालिका वडा नम्बर-७ को मतगणना गर्दा मुचुल्काभन्दा बढी मतपत्र भएपछि थप यता

समानुपातिकमा एमालेको १ लाख ३३ हजार मत नाघ्यो, माओवादी केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा पछाडि

२०७९ मंसिर ६, मंगलबार |  Election 2079 देशभित्र नेकपा एमाले प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर ६, काठमाडौं। नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा चुनावकाे मतगणनामा समानुपातिकतर्फ १ लाख मत पुर्‍याएकाे छ। अहिलेसम्म एमालेले १ लाख ३३ हजार ३९२ मतसहित अग्रता कायम राखेको छ। यस्तै दोस्रोमा रहेको नेपाली कांग्रेसले थप यता

काभ्रे क्षेत्र-२: शिबप्रसाद हुमागाईं अघि अघि गोकुल बास्कोटा पछी पछी

२०७९ मंसिर ६, मंगलबार |  Election 2079 Gokul vs Baskota kavre काभ्रे खबर देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९

मंसिर ६, काभ्रे। काभ्रेमा पनि मतगणना जारी रहेको छ। काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर-२ मा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईं अगाडी बढिरहनु भएको छ। एमालेका उम्मेदवार गोकुल बाँस्कोटा पछी पार्दै थप यता

काभ्रेका मनोज युथ युनेस्को क्लब अमेरिकाको अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकार

२०७९ मंसिर ५, सोमबार |  काभ्रे खबर देशभित्र

मंसिर ५, काभ्रे। अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ। ‘मिडिया थप यता

काभेमा सुरु हुन सकेन मत गणना, पनौतीमा राती ११ बजेबाट, धुलिखेलमा अन्यौल

२०७९ मंसिर ५, सोमबार |  Election 2079 kavre काभ्रे खबर देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर ५, काभ्रे। काभ्रेमा आजै साँझबाट सुरु गर्ने भनिएको मतगणना अझै सुरु हुन सकेको छैन। दुईवटा निर्वाचन क्षेत्र रहेका काभ्रेका पनौती र धुलिखेलको मत गणनास्थलमा काम सुरु हुन सकेको छैन। प्रतिनिधि सभा क्षेत्र नम्बर १ को मतगणना थप यता

काभ्रेका पनौती र धुलिखेलका गणनास्थलमा धमाधम मतपेटिका संकलन हुदै, आजै रातिबाट होला गणना ?

२०७९ मंसिर ४, आईतबार |  Election 2079 kavre काभ्रे खबर देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर ४, काभ्रे। काभ्रेमा मतदान पछि मत पेटिका गणनास्थलमा आउने, दाखिला र रुजु गर्ने काम भइरहेको छ। काभ्रेमा ६१ प्रतिशत भन्दा बढी मत खसेको छ। अहिले धमाधममा मत पेटिका गणनास्थलमा ल्याउने क्रम जारी छ। निर्वाचन क्षेत्र नम्बर १ को थप यता