मधेश

कोरोनाले रोकिएको जनगणना कार्य अगाडि बढाउने तयारी, सरकारसँग २ अर्ब बजेट माग

२०७८ भाद्र २१, सोमबार |  केन्द्रीय तथ्यांक विभाग जनगणना २०७८ देशभित्र

भदौ २१, काठमाडाैं। कोभिड महामारीका कारण नेपाल सरकारले स्थगित गरेको जनगणनाको कार्य फेरि शुरू हुने भएको छ । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार स्थगित रहेको जनगणनाको कार्यलाई अगाडि बढाउनका लागि थप यता

थप २० को मृत्यु, १ हजार ८९७ जनामा संक्रमण

२०७८ भाद्र २१, सोमबार |  corona nepal काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

भदौ २१, काठमाडौं। नेपालमा कोरोना संक्रमणवाट थप २० जनाको मृत्यु भएको छ भने १ हजार ८ सय ९७ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा थप १५ हजार ९ सय ९७ जनामा भएको परीक्षणमा ११ दशमलव ८७ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको थप यता

थप १ हजार ८९ जनामा कोरोना पुष्टि, १५ सय ३४ जना निको

२०७८ भाद्र २०, आईतबार |  corona nepal काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

भदौ २०, काठमाडौं। आज पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेभन्दा निको हुनेको संख्या धेरै भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८९ जनामा सङ्क्रमण पुष्टि हुँदा १ हजार ५३४ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थप यता

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

२०७८ भाद्र २०, आईतबार |  MCC देशभित्र राजनीति शेरबहादुर देउवा

भदौ २०, काठमाडौं। गृह मन्‍त्रालयले मित्र राष्‍ट्रविरुद्ध कुनै पनि गतिविध नगर्न अनुराेध गरेकाे छ। आज एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले मित्रराष्‍टका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी, जुलुस प्रदर्शन थप यता

थपिए १२ सय ६८ संक्रमित, ९ जनाको मृत्यु

२०७८ भाद्र १९, शनिबार |  corona nepal काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

भदौ १९, काठमाडौं। नेपालमा थप १२ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ९ हजार ८७५ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा १२ सय ६८ जनाको नतिजा पोजिटिभ आएको हो। ६ हजार ७५३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार २४ थप यता

थप १७ सय ५६ संक्रमित, २३ जनाको मृत्यु

२०७८ भाद्र १८, शुक्रबार |  coronaNepal काेराेना नेपाल देशभित्र स्वास्थ्य

भदौ १८, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर १७ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १४ हजार ३३४ जनाको परीक्षण गर्दा १७ सय ५६ जनामा संक्रमण देखिएको हो । यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २७४ जना संक्रमणमुक्त भएका छन् थप यता

नेतृत्वको कार्यशैलीको आलोचना गर्दै वामदेव गौतमद्वारा एमाले परित्याग

२०७८ भाद्र १८, शुक्रबार |  Bamdev gautam देशभित्र बामदेव गौतम राजनीति

भदौ १८, काठमाडौँ। एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिनुभएको छ। उहाँले आज शुक्रबार गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाउनुभएको हो। एमालेबाट थप यता

कांग्रेसको वडा अधिवेशन आजबाट सुरु हुँदै, ५६ जिल्लाको तयारी पुरा

२०७८ भाद्र १८, शुक्रबार |  nepali congress देशभित्र राजनीति

भदौ १८, काठमाडौं। सत्तारूढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आजबाट वडा अधिवेशन सुरु हुँदैछ। हिजो साँझसम्म ५६ जिल्लाको क्रियाशिल सदस्यहरुको सूची कांग्रेसको निर्वाचन समितिले पाएको छ । ती ५६ मध्ये कम्तिमा ४० थप यता

आजको मौसम : ४ प्रदेशका केही ठाउँमा भीषण वर्षाको सम्भावना

२०७८ भाद्र १८, शुक्रबार |  देशभित्र माैसम

भदौ १८, काठमाडौं। आज शुक्रबार देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै‚ प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान थप यता

थपिए २००४ संक्रमित, १६ जनाको मृत्यु, १ हजार ८४६ जना डिस्चार्ज

२०७८ भाद्र १७, बिहिबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

भदौ १७, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २००४ जनामा थप यता