मधेश

कोभिसिल्डको दोस्रो मात्रा २५ गतेबाट लगाईने, जापान र भुटानबाट ११ लाख डोज खोप आउदै

२०७८ श्रावण २३, शनिबार |  Corona vaccine काेराेना नेपाल कोभिसिल्ड कोरोना दोस्रो लहर स्वास्थ्य

साउन २३, काठमाडौँ। कोभिसिल्ड खोपको दोस्रो डोज २५ गते सोमबारबाट लगाउन सुरु गरिने भएको छ। हिजो भुटानबाट ३ लाख डोज एस्ट्राजेनेकाको खोप काठमाडौँ ल्याइएको तथा आज र भोलि जापानबाट ८ लाख डोज एस्ट्राजेनेकाकै खोप आउने भएकाले पर्सि २५ थप यता

देशभर ३ हजार ७२९ कोरोना संक्रमित थपिए, २५ को मृत्यु

२०७८ श्रावण २२, शुक्रबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर स्वास्थ्य

साउन २२, काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ४९३ जनाको पीसीआर परीक्षणमा २ हजार थप यता

नेपालीहरु आजदेखि युएई जान पाउने, पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य

२०७८ श्रावण २१, बिहिबार |  अन्तर्राष्ट्रिय काेराेना नेपाल बैदेशिक रोजगार

साउन २१, काठमाडौं। कोरोनाविरुद्धको खोप लगाएका नेपाली नागरिकहरु आजबाट संयुक्त अरब इमिरेट्स (युएई) जान पाउने भएका छन्। युएईले आजदेखि लागू हुने गरी नेपालसहित अन्य ५ मुलुकका नागरिकलाई प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली थप यता

सानिमा लाइफको आइपीओमा लगानीकर्ताको ओइरो, पहिलो दिन नै माग भन्दा २.२२ गुणा बढी आवेदन

२०७८ श्रावण २०, बुधबार |  IPO Sanima LIfe Insurance अर्थ खबर देशभित्र सानिमा लाईफ इन्स्योरेन्स

साउन २०, काठमाडौं। सानिमा लाईफ इन्स्योरेन्सको आइपीओमा माग भन्दा २.२२ गुणा बढी आवेदन परेको छ । कम्पनीले ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर थप यता

देशभर एकैदिन थपिए ४ हजार १०७ संक्रमित, ३५ जनाको मृत्यु

२०७८ श्रावण २०, बुधबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर स्वास्थ्य

साउन २०, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ४ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३५४ पिसिआर परीक्षण गर्दा २ हजार ९७५ मा संक्रमण देखिएको छ भने थप यता

८ महिनाभित्र सबै नागरिकलाई खाेप लगाइसक्ने स्वास्थ्य मन्त्रालयको दाबी

२०७८ श्रावण १५, शुक्रबार |  Corona vaccine काेराेना नेपाल कोरोना दोस्रो लहर स्वास्थ्य स्वास्थ्य मन्त्रालय

साउन १५, काठमाडौं। सरकारले आउँदो चैत मसान्तसम्ममा कोरोनाविरुद्धको खोप लगाउन योग्य सबै नागरिक खोपको पहुँचमा पुग्ने दाबी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर यसअघि थप यता

देशभर ३३६५ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

२०७८ श्रावण १४, बिहिबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर स्वास्थ्य

साउन १४, काठमाडौं। पछिल्लो २४ घण्टामा ३ हजार ३६५ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार ५५५ पीसीआर र ४ हजार ६८७ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप यता

देशभर बढे संक्रमित, आज ३ हजार ८९९ जनामा कोरोना पुष्टि

२०७८ श्रावण १२, मंगलबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर स्वास्थ्य

साउन १२, काठमाडौं। नेपालमा फेरि कोरोना संक्रमण बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा थप ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा आज थप यता

पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

२०७८ श्रावण ९, शनिबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर स्वास्थ्य

साउन ९, काठमाडौं। पछिल्लो २४ घण्टामा ३ हजार ११४ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १० हजार ६३५ पीसीआर र ४ हजार २८५ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ११४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप यता

चीनबाट थप ८ लाख डोज खोप काठमाडौं आइपुग्यो, थप ८ लाख डोज लिन शनिबार फेरि बेइजिङ जाने

२०७८ श्रावण ८, शुक्रबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर भेरोसेल खोप स्वास्थ्य

साउन ८, काठमाडौं। चीनबाट आज (शुक्रबार) थप ८ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी बिमानले खोप ल्याएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिनुभयो । निगमको बिमानले बिहीबार १० थप यता