कर्णाली

नेपालमा संक्रमितको मृत्युदर उच्च, आज ३३ जनाको मृत्यु, ५ हजार ७२७ संक्रमित थपिए

२०७८ बैशाख १७, शुक्रबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर स्वास्थ्य

बैशाख १७, काठमाडौं। पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २७९ पुगेको छ। आज देशभर ५ हजार ७२७ जनालाई कोरोना संक्रमण थप यता

मास्क नलगाई हिँड्ने ५८ हजार बढी कारवाहीमा

२०७८ बैशाख १६, बिहिबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर स्वास्थ्य

वैशाख १६, काठमाडौं। देशभरबाट मास्क नलगाई हिँड्ने ५८ हजार भन्दा बढीलाई होल्डिङ सेन्टरमा राखेर छाडिएको छ। नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ५८ हजार १ सय ५२ जनालाई होल्डिङ जोनमा राखी सम्झाइ बुझाइ थप यता

कोरोनाबाट हालसम्मकै धेरै ३५ संक्रमितको मृत्यु, आज थपिए ४ हजार ९२८ संक्रमित

२०७८ बैशाख १६, बिहिबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

बैशाख १६, काठमाडौं। पछिल्लो २४ घण्टामा ३५ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २४६ पुगेको छ। आज देशभर चार हजार ९२८ जनालाई कोरोना संक्रमण थप यता

काठमाडौं उपत्यकासहित देशभरका २२ जिल्लामा आजदेखि निषेधाज्ञा

२०७८ बैशाख १६, बिहिबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र लकडाउन स्वास्थ्य

बैशाख १६, काठमाडौं। कोरोना भाइरसको संक्रमण बढी देखिएका जिल्लामा आजदेखि निषेधाज्ञा लागु गरिएको छ। मन्त्रिपरिषदको निर्णय अनुसार २ सय भन्दा बढी सक्रिय संक्रमित भएका पहाडी र हिमाली जिल्ला तथा ५ सय भन्दा बढी सक्रिय संक्रमित भएका थप यता

पछिल्लो २४ घण्टा १७ संक्रमितको मृत्यु, नयाँ संक्रमितको संख्या ४ हजार ८९७

२०७८ बैशाख १५, बुधबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

बैशाख १५, काठमाडौं। पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २११ पुगेको छ। आज देशभर ४ हजार ८९७ जनालाई कोरोना संक्रमण पुष्टि थप यता

स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन अस्पताललाइ स्वास्थ्य मन्त्रालयको निर्देशन

२०७८ बैशाख १४, मंगलबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर स्वास्थ्य

बैशाख १४, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन निर्देशन दिएको छ। मन्त्रालयले आज सचिवस्तरीय निणर्य गर्दै कोभिड-१९ संक्रमणको दोस्रो लहर फैलिएका कारण थप यता

आज देशभर ४ हजार ५२४ जनालाई कोरोना संक्रमण पुष्टि, १८ संक्रमितको मृत्यु

२०७८ बैशाख १४, मंगलबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

बैशाख १४,  काठमाडौं । पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १९४ पुगेको छ। आज देशभर ४ हजार ५२४ जनालाई कोरोना संक्रमण पुष्टि थप यता

नेपालमा एकै दिन २८ जना कोरोना संक्रमितको मृत्यु

२०७८ बैशाख १२, आईतबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

बैशाख १२, काठमाडौँ । पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १६४ पुगेको छ। गत २४ घण्टामा १० हजार ७८ जनाको परीक्षण थप यता

नेपालमा एकै दिन १४ कोरोना संक्रमितको मृत्यु, २ हजार ६१८ जनालाई संक्रमण पुष्टि

२०७८ बैशाख ११, शनिबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

बैशाख ११, काठमाडौँ । पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १३६ पुगेको छ। आज देशभर दुई हजार ६१८ जनालाई कोरोना थप यता

कोरोना संक्रमण दर बढ्यो, आदेश पालना नगरे कारबाही गर्छौं: स्वास्थ्य मन्त्रालय

२०७८ बैशाख ८, बुधबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

बैशाख ८, काठमाडौं। सरकारले जारी गरेको आदेश पालना नगर्नेलाई कारबाही गर्न सम्बन्धित निकायलाई अपिल गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक विज्ञप्ती जारी गर्दै कोरोना संक्रमणको दर न्यूनीकरणको लागि जारी गरिएको थप यता