कर्णाली

५ देखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर खोपको दोस्रो मात्रा दिईदै

२०७९ श्रावण २, सोमबार |  १२ वर्षमुनिका बालबालिकाकालाई फाईजर खोप kavre pfizer काभ्रे खबर देशभित्र स्वास्थ्य

साउन २, काभ्रे। ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकाकालाई कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा आज (सोमबार) लगाउन सुरु गरिएको छ। देशका २७ जिल्लाका बालबालिकाकालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार ९ गतेदेखि १५ थप यता

एसईईको नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी

२०७९ श्रावण १, आईतबार |  SEE परिक्षा एसइइ देशभित्र शिक्षा

साउन १, काभ्रे। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी भइरहेको छ। गत वैशाख ९ गतेदेखि २० गतेसम्म भएको एसईई परीक्षाको परीक्षाफल साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी थप यता

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपेर मनाईँदै

२०७९ अषाढ २६, आईतबार |  देशभित्र धर्म परम्परा पर्यटन

असार २६, काभ्रे। आज असार शुक्ल एकादशी, हरिशयनी एकादशी पनि भनिन्छ। आजबाट चतुर्मास व्रत आरम्भ भएको छ। आजदेखि चार महिना अर्थात् कार्तिक शुक्ल एकादशीसम्मको चार महिनालाई चातुर्मास भन्ने गरिन्छ। यो समयमा भगवान विष्णु शयन गर्ने थप यता

आज बकर इद मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा

२०७९ अषाढ २६, आईतबार |  देशभित्र पर्यटन बकर ईद

असार २६, काभ्रे। आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा)। देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक यो पर्व मनाइँदैछ। सरकारले बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ थप यता

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

२०७९ अषाढ २०, सोमबार |  Petrol-nepal अर्थ खबर देशभित्र पेट्रोलको मूल्य

असार २०, काठमाडौं। सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य वृद्धि गरेको हो। नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १८१ रुपैयाँ तथा डिजेल र थप यता

‘भिटामिन बी’ कमी हुदा आउछन यस्ता समस्या…कुन खानेकुरामा पाइन्छ?

२०७९ अषाढ १५, बुधबार |  देशभित्र भिटामिन बी स्वास्थ्य

असार १५ । भिटामिन बी कम्प्लेक्स पानीमा घुलनशील भिटामिन हो। भिटामिन बी कम्प्लेक्सको कमी भएमा स्मरण शक्ति कमजोर हुनुका साथै थकान महसूस हुने र डिप्रेशन पनि हुनसक्छ। स्वस्थ रहन तथा शरिरलाई सुचारु रुपमा चलाउन भिटामिन्स र थप यता

पेट्रोलको प्रति लिटर २० र डिजलको २९ रुपैयाँ मूल्य घट्यो

२०७९ अषाढ ११, शनिबार |  Petrol-nepal अर्थ खबर देशभित्र पेट्रोलको मूल्य

असार ११, काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। पेट्रोलियम पदार्थमा लगाइएको कर समायोजन गरेर सरकारले पेट्रोलमा प्रति लिटर २० र डिजलमा २९ रुपैयाँ घटाएको हो। अब पेट्रोल प्रति लिटर १७९ रुपैयाँ र डिजेल प्रति लिटर थप यता

फेरी बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

२०७९ जेष्ठ २७, शुक्रबार |  Petrol-nepal अर्थ खबर ईन्धनकाे मुल्य देशभित्र राजनीति

जेठ २७, काठमाडौं। सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। आज बजेबाट लागू हुने गरी सरकारले पेट्रोल लिटरमा ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा १२ रूपैयाँ बढाएको छ। नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ थप यता

यातायात विभागद्वारा क्षमायाचना : साउन १ गतेदेखि नै इम्बोस्ड अनिवार्य नहुने

२०७९ जेष्ठ २४, मंगलबार |  Embossed Vehicle Number Plate इम्बोस्ड नम्बर प्लेट देशभित्र यातायात व्यवस्था विभाग राजनीति

जेठ २४, काठमाडौं। यातायात व्यवस्था विभागले साउन १ गतेदेखि सबैलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएको स्पष्ट पारेको छ । इम्बोस्ड नम्बर प्लेट जडानको समयावधि असार मसान्तसम्म मात्रै दिएको विभागले त्यसको व्यापक आलोचना भएपछि थप यता

इम्बोस्ड नम्बर प्लेट अनिवार्य, जनताबाट जबरजस्ती १४ अर्ब असुल्दै सरकार

२०७९ जेष्ठ २३, सोमबार |  अर्थ खबर इम्बोस्ड नम्बर प्लेट देशभित्र

जेठ २३, काठमाडौं। सरकारले आफ्ना नागरिकबाट इम्बोस्ड नम्बर प्लेटको नाममा जबरजस्ती १४ अर्ब रुपैयाँ असुल्न थालेको छ। सवारी साधनमा विश्वकै महँगो कर थोपरेर सामान्य नागरिकको सुख सुविधामा आँखा गाडेको सरकारले इम्बोस्ड नम्बरका थप यता