सुदुरपश्चिम

सानीमा लाइफ इन्स्योरेन्सको आइपिओमा २४ लाखभन्दा बढीले दिए आवेदन

२०७८ श्रावण २५, सोमबार |  IPO Sanima LIfe Insurance अर्थ खबर सानिमा लाईफ इन्स्योरेन्स

साउन १५, काठमाडौँ। सानीमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) मा २४ लाखभन्दा बढी आवेदन परेको छ। ४ दिनमा माग भन्दा ६ गुणा बढीले आवेदन दिएका हुन्। साउन २० गतेदेखि २४ गतेसम्म खुला गरिएको आइपिओमा थप यता

देशभर थपिए ३६ सय ५१ संक्रमित, २२ जनाको मृत्यु

२०७८ श्रावण २५, सोमबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर स्वास्थ्य

साउन २५, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ३६ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ५९४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३ थप यता

लोकसेवा आयोगका कुनै पनि परीक्षा स्थगित नहुने

२०७८ श्रावण २५, सोमबार |  Loksewaa aayog लोकसेवा आयोग शिक्षा

साउन २५, काठमाडौँ। लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा स्थगित नहुने आयोगले जनाएको छ । आयोगले तालिका प्रकाशित गरिसेकेका कुनै पनि परीक्षा स्थगित नगर्ने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले जनाकारी दिनुभयो। उहाँका अनुसार थप यता

एकैदिन कोरोनाबाट ५५ जनाको मृत्यु, २५ सय ४८ जना संक्रमित

२०७८ श्रावण २४, आईतबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर स्वास्थ्य

साउन २४, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा २५ सय ४८ जना कोरोना संक्रमित थपिएका थप यता

खाने तेलको मूल्य उकालो लाग्दै, दसैंमा लिटरको कम्तीमा ३ सय पुग्ने प्रक्षेपण

२०७८ श्रावण २४, आईतबार |  अर्थ खबर खाने तेलको मूल्य दशैं २०७८ देशभित्र

साउन २४, काठमाडौं। महँगिएर फेरि सस्तिएको तोरी तेलको मूल्य अहले पुन: उकालो लाग्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा अहिलेकै तोरीको मूल्य कायम रहे आगामी दसैंमा १ लिटर तोरीको तेलको मूल्य कम्तीमा ३ सय पुग्ने प्रक्षेपण उद्योगीले थप यता

कक्षा १२ को परीक्षा स्थगित

२०७८ श्रावण २३, शनिबार |  संवाददाता

साउन २३, काठमाडौँ। कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले कोरोना महामारीको कारण परीक्षा सञ्चालन गर्न सम्भव नभएको भन्दै स्थगित गर्ने निर्णय गरेको हो । बोर्डले साउन ३१ गतेदेखि होम सेन्टरमै थप यता

एसईईको नतिजा प्रकाशित

२०७८ श्रावण २३, शनिबार |  SEE परिक्षा शिक्षा

साउन २३, काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डको बोर्डले माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ । कक्षा १२ को परीक्षाको विषयमा निर्णय गर्न बसेको बोर्डको बैठकले एसईईको नतिजा पनि सार्वजनिक गरेको हो। गत वर्षको थप यता

आजदेखि देशभर ‘मास्क अभियान’ सुरु

२०७८ श्रावण २३, शनिबार |  nepal mask abhiyan काेराेना नेपाल कोरोना दोस्रो लहर स्वास्थ्य

साउन २३, काठमाडौँ। आजदेखि देशभर मास्क अभियान सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि शुक्रवारसम्म ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मुलनाराका साथ थप यता

कोभिसिल्डको दोस्रो मात्रा २५ गतेबाट लगाईने, जापान र भुटानबाट ११ लाख डोज खोप आउदै

२०७८ श्रावण २३, शनिबार |  Corona vaccine काेराेना नेपाल कोभिसिल्ड कोरोना दोस्रो लहर स्वास्थ्य

साउन २३, काठमाडौँ। कोभिसिल्ड खोपको दोस्रो डोज २५ गते सोमबारबाट लगाउन सुरु गरिने भएको छ। हिजो भुटानबाट ३ लाख डोज एस्ट्राजेनेकाको खोप काठमाडौँ ल्याइएको तथा आज र भोलि जापानबाट ८ लाख डोज एस्ट्राजेनेकाकै खोप आउने भएकाले पर्सि २५ थप यता

देशभर ३ हजार ७२९ कोरोना संक्रमित थपिए, २५ को मृत्यु

२०७८ श्रावण २२, शुक्रबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर स्वास्थ्य

साउन २२, काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ४९३ जनाको पीसीआर परीक्षणमा २ हजार थप यता