सुदुरपश्चिम

पत्रकारलाई ७ लाखसम्मको दुर्घटना बिमा, सरकारी अस्पतालमा निःशुल्क उपचार

२०७८ जेष्ठ १५, शनिबार |  अर्थ खबर देशभित्र बजेट २०७८ राजनीति

जेठ १५, काठमाडौँ। सरकारले पत्रकारहरुलाई ७ लाखसम्मको दुर्घटना बिमाको व्यवस्था गरेको छ । यसका लागि ५० प्रतिशत प्रिमियम रकम सरकारले व्यहोर्ने भएको छ । आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले थप यता

सरकारी कर्मचारीको तलबमा मासिक २ हजारले वृद्धि

२०७८ जेष्ठ १५, शनिबार |  अर्थ खबर देशभित्र बजेट २०७८ राजनीति

जेठ १५, काठमाडौँ। सरकारले सरकारी कर्मचारीको तलबमा वृद्धि गरेको छ । २०७८ साउन १ गतेदेखि लागू हुनेगरी सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँले वृद्धि गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । यस्तै, सरकारले जनपथ र थप यता

बढ्यो वृद्धभत्ता, अब मासिक ४ हजार पाउने

२०७८ जेष्ठ १५, शनिबार |  अर्थ खबर देशभित्र बजेट २०७८ राजनीति वृद्धभत्ता

जेठ १५, काठमाडौं। सरकारले सामाजिक सुरक्षामा ३३ प्रतिशत वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरी वृद्धभत्ता ४ हजार पुर्‍याएको घोषणा गरेका थप यता

देशभर ९ हजार ८४१ जनाले जिते कोरोना, ९६ जना संक्रमितको मृत्यु

२०७८ जेष्ठ १४, शुक्रबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर स्वास्थ्य

जेठ १४, काठमाडौं। नेपालमा पछिल्लो केही दिनदेखि नयाँ कोरोना संक्रमित थपिने दरभन्दा निको हुनेको दर बढी देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८४१ जना संक्रमित निको भएका छन्। थप यता

देशभर संक्रमित भन्दा निको हुनेको संख्या बढ्दै, एकैदिन ७ हजार २२६ जनाले जिते कोरोना

२०७८ जेष्ठ १३, बिहिबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर स्वास्थ्य

जेठ १३, काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ९३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर गरिएको २० हजार ४१४ जनाको पीसीआर र ५७८ जनाको एन्टिजेन परीक्षणका क्रममा ६ हजार ९३९ जनामा संक्रमण पुष्टि थप यता

देशभर कोरोना जित्नेको संख्या बढ्दै, आज ७ हजार १३५ जना संक्रमित निको भए

२०७८ जेष्ठ १०, सोमबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर स्वास्थ्य

जेठ १०, काठमाडौं। आज (सोमबार) देशभर ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ८४६ जनाको पिसिआर र ६०७ जनाको थप यता

देशभर ७ हजार ८९० जना कोरोना संक्रमित निको भए, थपिए ८ हजार ६०७ संक्रमित 

२०७८ जेष्ठ ७, शुक्रबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

जेठ ७, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप साढे ७ हजार जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा उपचाररत ७ हजार ८९० जना कोरोना संक्रमणमुक्त थप यता

देशभर ६ हजार ५४३ जना कोरोना संक्रमित निको भए, ८ हजार ३०५ संक्रमित थपिए

२०७८ जेष्ठ ६, बिहिबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

जेठ ६, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५४३ जना व्यक्तिमा कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म तीन लाख ६६ हजार ९४६ संक्रमित निको भई डिस्चार्ज भइसकेका छन्। ८ थप यता

पछिल्लो २४ घण्टामा ७ हजार ९८९ संक्रमित निको भए, २४६ जनाको मृत्यु

२०७८ जेष्ठ ५, बुधबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर स्वास्थ्य

जेठ ५, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर सात हजार ९८९ जना कोराना संक्रमित निको भएका छन्। योसँगैँ नेपालमा हालसम्म तीन लाख ६० हजार ४१३ जना संक्रमित निको भईसकेका छन्। ८ हजार १७३ जना संक्रमित स्वास्थ्य तथा जनसंख्या थप यता

देशभर आज ६ हजार ८९१ जनाले जिते कोरोना, ८ हजार २ सय ३ जनामा संक्रमण पुष्टि

२०७८ जेष्ठ ४, मंगलबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर स्वास्थ्य

जेठ ४, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८९१ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ३ लाख ५२ हजार ४१४ जना संक्रमित निको भइसकेका छन्। १ सय ९६ जनाको मृत्यु कोरोनाभाइरस थप यता