असार ११, काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। पेट्रोलियम पदार्थमा लगाइएको कर समायोजन गरेर सरकारले पेट्रोलमा प्रति लिटर २० र डिजलमा २९ रुपैयाँ घटाएको हो। अब पेट्रोल प्रति लिटर १७९ रुपैयाँ र डिजेल प्रति लिटर थप यता
असार १०, काभ्रे। पाँचखाल नगरपालिकाले आर्थिक बर्ष २०७९/८० को लागि १ अर्ब २९ करोड ९६ लाख ७६ हजार रुपैया बजेट पेश गरेको छ। नगरले आम्दानी तर्फ बाँडफाँड नहुने सशर्त अनुदान २७ करोड ५ लाख, नेपाल सरकार विशेष अनुदान ६० लाख, समपुरक अनुदान २ थप यता
असार १०, काभ्रे। पनौती नगरपालिकाले वित्तिय अनुशासन कायम राख्दै बेरुजु शुन्य नगरपालिका बनाउने नीति लिने जनाएको छ। अम्दानी भन्दा ३३ करोड ७० लाख बढी खर्चको बजेट ल्याएको यो नगरमा अघिल्लो बर्षको भुक्तानी गर्न बाकी दायित्व मात्रै थप यता
असार १०, काभ्रे। नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। नमोबुद्धको दोस्रो नगरसभाको पहिलो अधिवेशनमा शुक्रबार नगर प्रमुख कुनसाङ लामाले नीति तथा कार्यक्रम र उपप्रमुख थप यता
असार ९, काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध युवा संघ नेपालले मसाल जुलुस निकालेको छ। युवा संघले बिहीबार साँझ राजधानीको नयाँ बानेश्वरमा मसाल जुलुस निकालेको हो। जुलुसमा सहभागीहरुले पेट्रोलियम पदार्थको मूल्य थप यता
असार ९, काठमाडौं। २५ सय मेट्रिक टन युरिया मल विरगञ्ज भन्सार कार्यालय आइपुगेको छ । नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनले भारतबाट ल्याउदै गरेको कुल २४ हजार ५०० मेट्रिक टन मध्ये २ हजार ५०० मेट्रिक टन मल विरगञ्ज आइपुगेको हो। बिहीबार थप यता
असार ८, काभ्रे। बागमती प्रदेश सरकारले रासायनिक मल उद्योग खोल्ने प्रक्रिया अगाडि बढाएको छ। आज बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयबीच रसायनिक मल कारखानाको बिस्तृत थप यता
असार ७, काभ्रे। काभ्रेका स्थानीय तहहरु आगामी आर्थिक वर्ष २०७९/८० को लागि योजना र बजेट निर्माणमा व्यस्त रहेका छन्। स्थानीय जनप्रतिनिधि निर्वाचित भएपछि असार १० गतेसम्म आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनु पर्ने संवैधानिक थप यता
असार ६, काभ्रे। बेथानचोक गाँउपालिकाको आर्थिक बर्ष २०७९/८० को लागि बार्षिक बजेट तथा कार्यक्रमका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। स्थानीय जनप्रतिनिधि निर्वाचित भएपछि असार १० गतेसम्म आगामी आर्थिक वर्षका लागि थप यता
असार ६, काभ्रे। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धुलिखेल काभ्रेले होटल स्तरीकरण तथा लोगो वितरणका विभिन्न कार्यक्रम नगरकोटमा सम्पन्न गरेको छ। विहिबार पर्यटकीय गन्तव्यको आधार स्थल नगरकोटमा कार्यालयका प्रमुख थप यता