अर्थ खबर

पेट्रोल लिटरमा २१ र डिजेल-मट्टीतेलको मुल्य २७ रूपैयाँले बढ्यो

२०७९ अषाढ ६, सोमबार |  Nepal oil nigam अर्थ खबर देशभित्र पेट्रोलको मूल्य

असार ६, काठमाडौं। सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। गएराति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढाएको हो। नेपाल आयल निगमद्वारा जारी थप यता

काभ्रेमा संचालित सहकारीका ब्यवस्थापकीय प्रमुखहरुको गोष्ठी धुलिखेलमा जारी

२०७९ अषाढ ५, आईतबार |  kavre अर्थ खबर काभ्रे खबर देशभित्र सहकारी खबर

असार ५, काभ्रे। काभ्रे जिल्लामा संचालित सहकारीका ब्यवस्थापकीय प्रमुखहरुको जिल्ला स्तरीय गोष्ठी धुलिखेलमा सुरु भएको छ। जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) काभ्रेको आयोजना तथा कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको व्यस्थापनमा थप यता

दुई पाङ्ग्रे सवारीको तिर्न बाँकी करमा जरिवाना नलाग्ने

२०७९ अषाढ ३, शुक्रबार |  Bike tax fine free अर्थ खबर दुई पाङ्ग्रे सवारीमा जरिवाना छुट देशभित्र बागमती प्रदेश बजेट राजनीति

असार ३, काठमाडौँ। बागमती प्रदेश सरकारले मोटरसाइकल तथा स्कुटर लगायत अन्य दुईपांग्रे सवारी साधनको करमा लागेको जरिवाना शुल्क पूर्ण रुपमा छुट दिने भएको छ। बुधबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत यस्तो जरिवाना छुट दिने थप यता

बजेट बनाउनुअघि नमोबुद्धमा योजना तर्जुमा गोष्ठी

२०७९ अषाढ २, बिहिबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नगर

असार २, काभ्रे। आगामी आर्थिक बर्षको बजेट निर्माणअघि नमोबुद्ध नगरपालिकाले योजना तर्जुमाका विषयमा एक दिवसीय गोष्ठी सम्पन्न गरेको छ। नवनिर्वाचित जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख, वडा सचिव लगायतलाई बजेट निर्माणको प्रक्रिया थप यता

बागमती प्रदेशको कृषि मुखी बजेट तर काभ्रेलाई उपेक्षा, छैन नौला र ठूला योजना

२०७९ अषाढ २, बिहिबार |  bagmati pradesh kavre अर्थ खबर काभ्रे खबर देशभित्र बागमती प्रदेश बजेट राजनीति

असार २, काभ्रे। बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गरेको छ। प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शलिकराम जम्कट्टेलले आर्थिक वर्ष २०७९/८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख थप यता

फेरी बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

२०७९ जेष्ठ २७, शुक्रबार |  Petrol-nepal अर्थ खबर ईन्धनकाे मुल्य देशभित्र राजनीति

जेठ २७, काठमाडौं। सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। आज बजेबाट लागू हुने गरी सरकारले पेट्रोल लिटरमा ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा १२ रूपैयाँ बढाएको छ। नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ थप यता

पनौती जात्रा ‘ज्या: पुन्ही’ को तयारी तिब्र, के-के हुदैछ तयारी?

२०७९ जेष्ठ २६, बिहिबार |  kavre panauti काभ्रे खबर ज्या: पुन्ही देशभित्र पनौती पनौती जात्रा पर्यटन

जेठ २६, काभ्रे। ऐतिहासिक नगरी पनौतीमा १ हजार ४१९ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या: पुन्ही) को तयारी तिब्र रुपमा भैरहेको छ। कोरोना भाइरसको महामारीका कारण विगतका २ वर्ष पनौती जात्रा स्थगित गरिएको थियो। पनौती थप यता

नर्वेली उपमन्त्री नमोबुद्धमा : असल कृषि अभ्यास र जनकल्याण माविको प्रशंसा

२०७९ जेष्ठ २५, बुधबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर कृषि खबर देशभित्र नमोबुद्ध नगर

जेठ २५, काभ्रे। नर्वेली विदेश मन्त्रालयका उपमन्त्री बियोर्ग सान्कयोरले नमोबुद्ध नगरपालिकाको भ्रमण गर्दै महिलामैत्री असल कृषि अभ्यासको प्रशंसा गरेकी छन्। आज (बुधबार) नमोबुद्ध नगरपालिका वडा न. २ स्थित कुइँकेल थुम्कामा थप यता

यातायात विभागद्वारा क्षमायाचना : साउन १ गतेदेखि नै इम्बोस्ड अनिवार्य नहुने

२०७९ जेष्ठ २४, मंगलबार |  Embossed Vehicle Number Plate इम्बोस्ड नम्बर प्लेट देशभित्र यातायात व्यवस्था विभाग राजनीति

जेठ २४, काठमाडौं। यातायात व्यवस्था विभागले साउन १ गतेदेखि सबैलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएको स्पष्ट पारेको छ । इम्बोस्ड नम्बर प्लेट जडानको समयावधि असार मसान्तसम्म मात्रै दिएको विभागले त्यसको व्यापक आलोचना भएपछि थप यता

पनौती नगरमा उपभोक्ता समितिको अनियमितता, १० लाखको बजेटमा १५ लाख भ्रष्टाचार

२०७९ जेष्ठ २४, मंगलबार |  kavre panauti अन्तर्राष्ट्रिय अपराध अर्थ खबर काभ्रे खबर पनौती भ्रष्टाचार सुन्थान

जेठ २४, काभ्रे। सुन्दा अचम्म लाग्नसक्छ १० लाखको योजनामा १५ लाख भ्रष्टाचार हुन्छ भनेर। अझ उपभोक्ता समिति मार्फत सम्पन्न गरिएको योजनामा समितिकै पदाधिकारी तथा सदस्यहरुको नक्कली हस्ताक्षर गरेर यति धेरै अनियमितता हुन्छ भनेर थप यता

↑