साउन ३१, काठमाडौं। आफ्नो घर तथा साना कार्यालयको प्रयोजनका लागि उपभोक्ताले अब झन्झट रहित रुपमा सुलभ वाईफाई सेवा लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले चौथो पुस्ताको मोबाइल सेवा फोरजी तथा एलटीई (लङ्ग टर्म इभोलुसन) नेटवर्क थप यता
साउन ३१, जुम्ला। गत वर्ष १२ हजार मेट्रिक टन स्याउ फलेको जुम्लामा यस वर्ष ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ । स्याउबाटै समृद्ध बनेका जुम्लाका किसान यस वर्ष नफलेपछि चिन्तित छन् । वर्षभरि दुःख गर्दा पनि स्याउ नफल्दा १० थप यता
साउन ३१, काठमाडौं। डिश मिडिया नेटवर्क लिमिटेडले फाइबर टू दी होम (एफटीटीएच) मार्फत इन्टरनेट सेवा सुरु गरेको छ । गएको माघमा नेपाल दूरसञ्चार प्राधिरकणबाट इन्टरनेट सेवाको अनुमतिपत्र प्राप्त गरेको कम्पनीले आक्रामक बजार थप यता
साउन २८, काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यमा एकै दिन भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज (बुधबार)सुनको मूल्यमा प्रतितोला ६ हजार दुई सय रुपैयाँले गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार थप यता
साउन २७, काठमाडौं। लगातार उकालो लागेको सुनको भाउ बिस्तारै घट्दो क्रममा छ। अघिल्लो दिनभन्दा ८ सय रुपैयाँ घटेर अाज (मंगलबार)का लागि सुनको मूल्य तोलाको १ लाख १ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको थप यता
साउन २३, काठमाडौं। लकडाउन खुलेपछि निरन्तर उकालो लागेको सुनको भाउले अाज (शुक्रबार) पनि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अाज सुनको भाउ प्रतितोला १ लाख ३ हजार ५ सय पुगेको छ। बुधबार सुनको मुल्य थप यता
साउन २२, काभ्रे। पनौती नगरपालिकाले किसानहरुलाई परिचय पत्र बनाईदिने भएको छ । नगरपालिकाभित्र रहेका किसानहरुको तथ्याकं संकलन गरी तिन तहमा बर्गिकरण गर्दै ‘किसान परिचय पत्र ‘ दिने कृषि तथा पशुपक्षिं शाखाका संयोजक मणिप्रसाद थप यता
साउन २२, काठमाडौं। सुनको मूल्य निरन्तर बढेर आज १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिनभन्दा तोलामा ११ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो एकैदिन सुन तोलामा १६ सय रुपैयाँले बढेर १ लाख १ थप यता
साउन २२, नवलपुर। मङ्गलबार मध्यरातमा पानीसँगै आएको हावाहुरीले नवलपुरको केराखेतीमा लाखौँको क्षति पुर्याएको छ । हावाहुरीको कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा ७० लाख भन्दा बढीको केराखेतीमा क्षति पुगेको हो । थप यता
साउन २१, काठमाडौँ । सुनको भाउ एकै दिन १६ सय रुपैयाँले बढेर तोलाको एक लाख भन्दा माथि पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला र तेजावी सुनको मूल्य आज (बुधबार) एक लाख भन्दा बढी कामय भएको हो । छापावाल सुनको थप यता