अर्थ खबर

अफ्गानिस्तानमा आत्मघाती कार बम विष्फोट, कम्तिमा १७ जनाको मृत्यु

२०७७ श्रावण १६, शुक्रबार |  अन्तर्राष्ट्रिय

साउन १६, काठमाडौं। अफ्गानिस्तानको लोगार प्रान्तमा आत्माघाती कार बम विष्फोटमा परि कम्तिमा १७ जनाको मृत्यु भएको छ । लोगार प्रान्तका गर्भनरको कार्यालय रहेको व्यस्त बजारमा एक जना आत्माघाति चालकले कार विष्फोट गराएका हुन् थप यता

अाज पनि बढ्याे सुनकाे भाउ

२०७७ श्रावण १४, बुधबार |  सुनको भाउ

साउन १४, काठमाडौँ। सुनको मूल्य दिनप्रतिदिन बढ्ने क्रममा छ। अाज (बुधबार) पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९८ हजार पाँच सय रुपैयाँमा कारोबार थप यता

टीभीएसको नयाँ मोडल सार्वजनिक हुँदै, मूल्य २ लाख ७२ हजार

२०७७ श्रावण १३, मंगलबार |  अर्थ खबर

साउन १३,काठमाडौं । टीभीएस अपाचे आरटीआर १६० फोर भीको नयाँ सस्करण नेपाल आउने भएको छ । कम्पनीले साउन ८ गते सार्वजनिक गरेको नयाँ मूल्यसूचीमा कम्पनीले नयाँ मोटरसाइकलको मूल्य समावेश गरेको हो । कम्पनीका अनुसार अपाचे आरटीआर १६० फोर थप यता

सुनको भाउ अहिलेसम्मकै महँगो, तोलाको ९६ हजार नाघ्यो

२०७७ श्रावण ११, आईतबार |  सुनको भाउ

साउन ११, काठमाण्डौ। सुनको भाउले आज पनि नयाँ रेकर्ड राखेको छ । तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ आज तोलाको ९६ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै महँगो हो । कोरोना थप यता

सुनको मूल्यले फेरि कायम गर्‍यो नयाँ कीर्तिमान

२०७७ श्रावण ९, शुक्रबार |  सुनको भाउ

साउन ९, काठमाडौँ।  नेपालमा सुनको मूल्यले फेरि नयाँ कीर्तिमान कायम गरेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला ९५ हजार ८ सयमा पुगेर हालसम्मकै महँगो भएको हो। बिहीबार ९४ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन १३ सयले बढेको नेपाल थप यता

सुनको मूल्य घट्यो

२०७७ श्रावण ५, सोमबार |  सुनको भाउ

साउन ५, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला प्रतितोला २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अाज (सोमबार) छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा थप यता

यूएईद्वारा मंगल ग्रहमा पहिलो ऐतिहासिक यानको प्रक्षेपण

२०७७ श्रावण ५, सोमबार |  राेचक

साउन ५, यूएई। संयुक्त अरब इमिरेट्‌सले (यूएई) ले मंगल ग्रहमा पहिलो ऐतिहासिक मिसनअन्तर्गत एक यान प्रक्षेपण गरेको छ । जापानमा रहेको तनेगसिमा अन्तरिक्ष केन्द्रबाट एचटू-ए रकेटमार्फत प्रक्षेपण भएको होप नामक उक्त मिसनले करिब ५० थप यता

कोरोना महामारी उच्च बिन्दुमा, एकैदिन २ लाख ६० हजार संक्रमित

२०७७ श्रावण ४, आईतबार |  कोरोना विश्व

साउन ४, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको महामारी थप खराब बन्दै गएको भन्दै बिश्व जगतलाई चेतावनी दिइरहेकै बेला हिजो एकै दिन अहिलेसम्मकै धेरै झण्डै २ लाख ६० हजार मानिस संक्रमित भएका छन् । डब्लुएचओका थप यता

फेसबुकले म्यासेन्जरमा पनि थप्यो स्क्रिन शेयर गर्ने सुविधा

२०७७ श्रावण ३, शनिबार |  सूचना प्रविधि

साउन ३, एजेन्सी। विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ । मोवाईल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिने गरी फेसबुकले स्क्रिन सहभाजन (शेयर) गर्न सकिने नयाँ सुविधा शुरु थप यता

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुदैछ कारोबार ?

२०७७ श्रावण २, शुक्रबार |  सुनको भाउ

साउन २, काठमाडौं। लगातार बढेर कारोबारमा मन्दी आएको सुनको मूल्य अघिल्लो दिनका तुलनामा तोलामा ५ सय रुपैयाँले घटेको छ। आज (शुक्रबार)को मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको थप यता

↑