असार १७, प्यूठान । प्यूठानको सरुमारानी गाउँपालिका–३ दुमहीका चुम बहादुर राना बर्षेनी २९ रोपनि वारि र ८ रोपनी खेतमा मकै लगाउंँछन् । उनले यसवर्ष पनि मकै लगाए । यहि फलेको मकैले बर्षभरी खान पुग्थ्यो। हलक्क बढेको मकै भर्खर पसाउदै थप यता
असार १६, काठमाडौं । दहीचिउरा खाने दिनका रुपमा हेरिएको असार १५ गते रु साढे पाँच करोडको दही बिक्री भएको छ । निजी क्षेत्रका डेरी व्यवसायी र सरकारी स्वामित्वमा सञ्चालित दुग्ध विकास संथान (डिडिसी) बाट पाँच करोड ४६ लाख ६० हजारको दही थप यता
असार १६, काठमाडौं । लकडाउन खुकुलो भएसँगै पेट्रोलको मूल्य ५ र डिजेल तथा मट्टितेलको मूल्य २-२ रुपैयाँले वृद्धि भएको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा थप यता
असार १६, अस्ट्रेलिया । कोरोना भाइरस संक्रमितको संख्या अचानक बढेपछि अस्ट्रेलियाको भिक्टोरिया राज्यका केही क्षेत्रलाई एक महिनाका लागि पुन: लकडाउन गरिएको छ । उक्त राज्यका प्रिमियर ड्यानिल एन्ड्रुजले ३६ गाउँका बासिन्दालाई थप यता
असार १६, काठमाडौं । कोरोना भाइरस महामारीको अझ खराब अवस्था आउन बाँकी नै रहेको हुन सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको छ । महामारी सुरु भएको ६ महिना पुगे पनि अझै खराब अवस्था आउन सक्ने डब्लुएचओले बताएको हो थप यता
असार १५, हेटौंडा । मकवानपुरको अन्य क्षेत्रको तुलनामा आफ्नो वडामा सलहको प्रकोप देखिएपछि पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा–७ का अध्यक्षले वडाभित्र सलह समात्नेलाई प्रतिकिलो ५ सय रुपियाँ दिने घोषणा गरेका छन् । अध्यक्ष थप यता
असार १५, काठमाडौँ । मनसुनी गतिविधि लगातार सक्रिय रहेको र गाउँमा जनशक्तिको उपलब्धता आवश्यक मात्रामा हुँदा यो वर्ष रोपाइँको विगतको भन्दा बढी भएको कृषि तथा पशु पक्षी मन्त्रालयले जनाएको छ । देशभर अहिलेसम्म लगभग २२ प्रतिशत थप यता
असार १५, एजेन्सी । बङ्गलादेशको राजधानी ढाकाको बुरिगाङगामा अवस्थित एक नदीमा अाज (सोमबार) विहान भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ । सानो डुङ्गा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको यस घटनामा थप यता
असार १३, काठमाडौँ । नेपालमा सलह किरा प्रवेश गरेको छ । दुई दिनयता दक्षिणबाट उत्तरतिर हावा बहँदा भारतको बिहार हुँदै नेपाल प्रवेश गरेको नेपालका कृषि वैज्ञानिकहरुले बताएका छन् । शनिबार बिहान प्रदेश २ का बारा, पर्सा र सर्लाहीमा थप यता
असार ९, चितवन । दुई वर्षयता उतारचढावमा रहेको पोल्ट्री व्यवसाय लकडाउन खुकुलो भएसँगै लयमा फर्किँदै छ । यसका कारण कृषकहरुले विस्तारै राहत महसुस गर्न थालेका छन् । नेपालको आत्मनिर्भर व्यवसायको रुपमा परिचित पोल्ट्री लकडाउनको थप यता