चैत २५, काठमाडौं । गएको २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) बाट ५ हजार भन्दै धेरैको मृत्यु भएको छ । कोरोनाका कारण २४ घण्टामा विश्वभरमा ५ हजार २२० जनाको मृत्यु भएको हो । अमेरिकामा सबैभन्दा धेरै १२ सय ५५ जनाको ज्यान गएको छ । यो सँगै थप यता
चैत २४, एजेन्सी । विश्वभर कोरोनाको महामारी फैलिरहँदा मुम्बईको एक अस्पतालमा कार्यरत २६ नर्स र तीन चिकित्सकलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। मुम्बईको वोकहार्ट अस्पताल कार्यरत नर्स र चिकित्सकलाई कोरोना भाइरसको थप यता
चैत २४, भारत । भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक सय नाघेको छ । स्वाथ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म नोवेल कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड–१९ बाट १०९ जनाको मृत्यु भएको छ थप यता
चैत २४, काठमाण्डौ । खाडीका देश र मलेसियामा कोरोना सङ्क्रमण बढीरहेको अवस्थामा त्यहाँ रहेका २६ जना नेपाली श्रमिकमा पनि यसको सङ्क्रमण देखिएको छ । साउदीमा ४ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि सङ्क्रमितको थप यता
चैत २४, एजेन्सी । बाघमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अमेरिकाको न्यूयोर्क सिटीमा रहेको ब्रोंक्स जू (चिडियाखाना) चार वर्षकी बघिनीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। आयोवास्थित नेशनल भेटेरिनरी सर्भिसेज थप यता
चैत २४, काठमाण्डौ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल भर्ना गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएपछि १० दिनसम्म सेल्फ आइसोलेशनमा बसे पनि स्वास्थ्यमा सुधार नआएपछि प्रधानमन्त्री बोरिस जोनसोनलाई थप यता
चैत २३, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेको संख्या १२ लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार, संक्रमितको संख्या १२ लाख दुई हजार नाघेको हो । चीनको वुहानबाट निस्किएको यो भाइरसको थप यता
चैत २३, काठमाडौं । विश्वभर कोरोनाको महामारी छ । कोरोना संक्रमणबाट इटालीमा सबैभन्दा धेरै जनाको मृत्यु भएको छ । इटलीका अधिकारीहरुका अनुसार शनिबार एकैदिन ६८१ जनाको मृत्यु भएको छ र मृतकको कूल संख्या १५ हजार ३६२ जना पुगेको छ । तर थप यता
चैत २२, एजेन्सी । भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या एकै दिन ६ सय भन्दा बढीले बढेको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण्ड मन्त्रालयका अनुसार शुक्रबार एकै दिन थप ६०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थप यता
चैत २२, काठमाडौं । कोरोना भाइरसको संक्रमणले मृतकको संख्या बढ्दै गएपछि टर्कीले आफ्ना ३१ शहरका सीमा बन्द गरेको छ । कोरोनाको महामारी नियन्त्रण गर्ने भन्दै २० वर्ष भन्दा कम उमेरका सर्वसाधारणलाई आंशिक रुपमा कफ्र्यू नै लगाइएको थप यता