खाना/पर्यटन

कोरोना भाइरसबाट विश्वभरि २४ हजार ९० जना भन्दा बढीको मृत्यु, कुन देशमा कति ?

२०७६ चैत्र १४, शुक्रबार |  कोरोना भाइरस

चैत १४, एजेन्सी। विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट शुक्रबारसम्म विश्वका विभिन्न देशमा गरी २४ हजार ९२ जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार थप यता

काेराेनाले विश्वभर २० हजार मृत्युु, दस देश बढी प्रभावित

२०७६ चैत्र १२, बुधबार |  काेराेना कहर

चैत १२, काठमाडौं । विश्वभर कोरोनाभाइरसका कारण २० हजारजनाको मृत्यु भएको बीबीसीले जनाएको छ । जोन हापकिङ्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले तयार पारेको रिपोर्टमा २० हजारजनाको मृत्यु भएको उल्लेख छ । विश्वका यी दश देश छन् थप यता

भारत पनि ३ साता ‘लकडाउन’

२०७६ चैत्र ११, मंगलबार |  लकडाउन

चैत ११, नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा तीन साता लकडाउन गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले देशका नाममा सम्बोधन गर्दै मंगलबार मध्यरातदेखि तीन साता भारतमा राष्ट्रिय लकडाउन गर्ने घोषणा थप यता

कोरोनाका कारण जिम्बाब्वेका ३० वर्षीय टिभी पत्रकारको ज्यान गयो

२०७६ चैत्र ११, मंगलबार |  कोरोना भाइरस

चैत ११, काठमाण्डौ । कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमणका कारण जिम्बाब्वेमा ३० वर्षीय टेलिभिजन पत्रकारको ज्यान गएको छ । उनी कोरोना भाइरसका कारण जिम्बाब्वेमा ज्यान गुमाउने पहिलो व्यक्ति पनि हुन् । कोरोनासँग मिल्दोजुल्दो थप यता

काेराेना भाइरस विरूद्व ७० किसिमका अाैषधी परिक्षण हुदै

२०७६ चैत्र ११, मंगलबार |  काेराेना भाइरस

चैत ११,एजेन्सी । कोरोना भाइरसको उपचारमा प्रभावकारी हुने करिब ७० किसिमका औषधि वैज्ञानिकले छुट्याएका छन् । साेमबार एक अनुसन्धानकर्ता टोलीले ती औषधि सार्वजनिक गरेका हुन् । पहिलादेखि नै अन्य रोगहरूविरुद्ध प्रयोग हुँदै आएका थप यता

कोरोना भाइरस रोकथाम गर्न साउदीमा देशभर कर्फ्यु

२०७६ चैत्र १०, सोमबार |  कोरोना कहर

चैत १०, एजेन्सी । कोरोना भाइरस रोकथाम तथा गर्न साउदी अरेबियाले देशभर कर्फ्यु लगाएको छ । साउदीका राजा सलमान बिन अल साउदले आज सोमबारदेखि देश भर कर्फ्यु लगाउने घोषणा गरेका हुन् । उनले २१ दिनसम्मको लागि हरेक दिन बेलुका ७ बजेदेखि थप यता

कोरोनाको कहर : कोलम्बियाको जेलमा झडप, कम्तिमा २३ जनाको मृत्यु

२०७६ चैत्र १०, सोमबार |  कोरोना कहर

चैत १०, एजेन्सी । कोलम्बियाको राजधानी बोगोटामा रहेको रहेको जेलमा झडप हुँदा कम्तिमा २३ जनाको मृत्यु भएको छ। बोगोटाको सबैभन्दा ठूलो मध्येको एक जेलमा कोरोना भाइरसको संक्रमण फैलिने डरका कारण उत्पन तनावकाबिच कैदी भाग्ने प्रयास थप यता

कोरोनाबाट इटलीमा एकैदिन ६२७ जनाको मृत्यु, मृतकको संख्या ४ हजार ३२

२०७६ चैत्र ८, शनिबार |  कोरोना कहर

चैत ८, काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट एकै दिन ६२७ जनाको मृत्यु भएको छ । इटलीमा एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो । यो सँगै कोरोना भाइरसको संक्रमणबाट इटलीमा ज्यान गुमाउनेको संख्या ४ हजार थप यता

कोरोनाका कारण भारतमा चारजनाको मृत्यु, एकैदिन ५५ संक्रमित थपिए

२०७६ चैत्र ८, शनिबार |  कोरोना भाइरस

चैत ८, काठमाण्डौ । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसको संक्रमणका कारण पाँच जनाको मृत्यु भएको छ भने २५० जनामा संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्रै भारतमा ५५ थप यता

भारतमा निर्भया सामूहिक बलात्कारमा संलग्न चारै जनालाई मृत्युदण्ड

२०७६ चैत्र ७, शुक्रबार |  अन्तर्राष्ट्रिय

चैत ७, नयाँ दिल्ली। निर्भया बलात्कारका दोषीलाई आज सुर्योदय अगावै फाँसी दिइएको छ । भारतीय समय अनुसार विहान साँढे पाँच बजे चारै जना दोषीलाई दिल्लीस्थित तिहार जेलमा फाँसी दिइएको हो । फाँसी दिइएकामा मुकेश सिंह ३२ वर्ष, अक्षय थप यता