पाँचखाल

बर्षाको वितण्डा : बनेपामा डुवान, अरनिको र वी.पी. राजमार्ग अवरुद्ध

२०८१ श्रावण २२, मंगलबार |  संवाददाता

बनेपा /  सोमबार साँझदेखिको बर्षाको कारण बनेपा बजार डुवान भएको छ भने अरनिको र वी.पी. राजमार्गको केही सडक खण्ड अवरुद्ध भएका छन् । बर्षाका कारण अरनिको राजमार्गको धुलिखेल–खावा सडकमा रुख ढलेर अवरुद्ध भएको छ । बर्षाका कारण अरनिको थप यता

पाँचखालको सामुदायिक वनमा फेला परेको शव सोही स्थानका विजय श्रेष्ठको

२०८१ श्रावण १७, बिहिबार |  संवाददाता

पाँचखाल / पाँचखाल नगरपालिका वडा नम्बर ६ स्थित काजिको सामुदायिक वनमा फेला परेको शव सोही वडाका विजय श्रेष्ठको भएको सनाखत भएको छ । वनमा वरको रूखको फेदमा सडेगलेको अवस्थामा फेला परेको शवबारे प्रहरीले सोधपुछ गर्दा मृतक बाबुले थप यता

अरनिको राजमार्गको धुलिखेल–खावा खण्ड पूर्ण रुपमा अवरुद्ध

२०८१ अषाढ २६, बुधबार |  संवाददाता

धुलिखेल /  निर्माणाधिन अरनिको राजमार्गको धुलिखेल–खावा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । बर्षाका कारण हिलाम्मे सडकमा यातायातका साधन चल्नै नसक्ने अवस्था भएपछि धुलिखेल नगरपालिका वडा नं ८, पकुचामा दुवैतर्फ बाटो अवरुद्ध भएको थप यता

अरनिको राजमार्गमा पहिरोका कारण अवरुद्ध ५० किलो खण्ड एकतर्फी सञ्चालनमा आयो

२०८१ अषाढ २५, मंगलबार |  संवाददाता

पाँचखाल/ पाँचखाल नगरपालिका वडा नम्बर ८ स्थित ५० किलोमा पहिरोको कारण अवरुद्ध अरनिको राजमार्गको सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । सोमबार राती साढे ९ बजेतिर खसेको पहिरोका कारण राजमार्ग पूर्ण रुपमा अवरुद्ध थियो । प्रहरी, थप यता

वी.पी राजमार्गमा काभ्रेतर्फ विभिन्न स्थानमा सडक अवरुद्ध, खुलाउने प्रयास जारी

२०८१ अषाढ २२, शनिबार |  संवाददाता

भकुण्डेवेशी / वी.पी राजमार्ग अन्तर्गत काभ्रेतर्फ रोशी गाउँपालिकाको विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । रोशी गाउँपालिकाको वडा नम्बर ८ नार्के, चारसय बेसी, वडा नम्बर ९ मंगलटारको मंगल जनविजय माध्यामिक विद्यालय अगाडि, वडा नम्बर थप यता

जिरोकिलोमा जलेको अवस्थामा मानिस मृत फेला, जलाएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान थाल्यो

२०८१ बैशाख २८, शुक्रबार |  संवाददाता

पाँचखाल /  पाँचखाल नगरपालिका वडा नं ४ स्थित विराजे खोल्सा जंगलमा जलेको अवस्थामा मानिस मृत फेला परेका छन् । जिरोकिलो–मेलम्ची सडक खण्डबाट करिब ५० मिटर तल खोल्सामा अन्दाजी २५ बर्षको मानिस जलेको अवस्था फेला परेको जिल्ला प्रहरी थप यता

सशस्त्र प्रहरी बल नं. १५ गण काभ्रेले मनायो २२ औं स्थापना दिवस

२०८१ बैशाख २४, सोमबार |  संवाददाता

पाँचखाल / पाँचखाल नगरपालिका वडा नम्बर ३, कुरकुरेडाँडा स्थित सशस्त्र प्रहरी बल, नेपाल नं.१५ गण हेडक्वाटर काभ्रेले २२ औं स्थापना दिवस मनाएको छ । सप्ताहव्यापी विभिन्न कार्यक्रम गरेर गणले स्थापना दिवस मनाएको हो । तत्कालीन श्री ५ थप यता

प्रजातन्त्र सेनानी अधिकारीको निधन

२०८० चैत्र २४, शनिबार |  संवाददाता

पाँचखाल / पाँचखाल निवासी प्रजातन्त्र सेनानी कोमलप्रसाद अधिकारीको चैत्र २४ गते शनिवार निधन भएको छ । नेपाली कांग्रेस काभ्रेका संस्थापक सभापति स्व. सप्तलाल ताम्राकारको सभापतित्वमा २०३४ सालमा जिल्ला कार्यसमिति गठन हुँदा थप यता

जिल्ला समन्वय समिति प्रमुख गौतमले थाले आमरण अनसन

२०८० फागुन ११, शुक्रबार |  संवाददाता

खावा  / समयमा नै काम नगरेर अलपत्र पारिएको अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्डको निर्माण सक्न दबाब दिन भन्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतमले आमरण अनसन थालेका छन् । २०८० मंसिर २७ गते महिला उद्यमी हरित थप यता

नेपाल तरुण दल पाँचखाल नगर कार्यसमिति विस्तारित

२०८० माघ ७, आईतबार |  संवाददाता

पाँचखाल \ नेपाल तरुण दल पाँचखाल नगर कार्यसमिति विस्तार गरिएको छ । विकास लामाको अध्यक्षतामा भएको समिति विस्तार गरिएको हो। समितिको उपसभापतिमा बालकुमार मगर, निजन बाँनिया, बुद्ध लामा, सचिवमा सोनाम लामा, सहसचिवमा दिपक वि.क., थप यता