पनौती

आज पनौती नगरका १२ वटै वडामा भेरोसेलाको पहिलो खोप दिईदै

२०७८ आश्विन १५, शुक्रबार |  Corona vaccine corona_kavre काभ्रे खबर काेराेना काभ्रे देशभित्र पनौती स्वास्थ्य

असोज १५, काभ्रे। पनौती नगरका १२ वटै वडामा आज हालसम्म कोरोना बिरुद्धको कुनै पनि खोप नलगाएका नागरिकलाई पनौतीमा खोप लगाईने भएको छ। नगरपालिकाद्वारा जारी सूचनामा हालसम्म कोरोना बिरुद्धको कुनै पनि खोप नलगाएका नागरिकलाई थप यता

पनौती खोपासीमा नगरस्तरीय अस्पताल बन्ने

२०७८ आश्विन १३, बुधबार |  काभ्रे खबर खोपासी देशभित्र पनौती स्वास्थ्य

असोज १३, काभ्रे। काभ्रेको पनौती नगरपालिका वडा नम्बर-१० खोपासीमा नगरस्तरीय अस्पताल स्तरीय अस्पताल बन्ने भएको छ। अस्पतालको आज बुधबार पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटा र भारतका विदेश सह- सचिव अनुराग श्रीवास्तवले थप यता

आज पनौतीमा बजार अनुगमन, सटर बन्द, व्यवसायीको भागभाग

२०७८ आश्विन १३, बुधबार |  अर्थ खबर काभ्रे खबर देशभित्र पनौती पनौती बजार अनुगमन स्वास्थ्य

असोज १३, काभ्रे। चाडपर्व लक्षित गरेर आज पनौती बजार क्षेत्र अनुगमन गरिएको छ। अनुगमन टोलि आएको खबर पाएपछी पनौतीका व्यवसायीले सटर बन्द गरेका थिए। सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको नेतृत्वमा पनौती बजारका मासु पसल, थप यता

पनौती नगरपालिकामा एक सातासम्म कुकुरलाई निःशुल्क बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाईने

२०७८ आश्विन १२, मंगलबार |  काभ्रे खबर देशभित्र पनौती विश्व रेबिज दिवस स्वास्थ्य

असोज १२, काभ्रे। विश्व रेबिज दिवसको अवसरमा पनौती नगरपालिकाले कुकुरको निःशुल्क बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप कार्यक्रम सुरु गरेको छ। आज असोज १२ गतेदेखि १८ गतेसम्म सामुदायिक तथा छाडा कुकुरलाई निःशुल्क बन्ध्याकरण तथा थप यता

मुद्दा मिलाई दिने भन्दै ठगी गर्ने पनौतीका रमेश पक्राउ

२०७८ आश्विन १२, मंगलबार |  अपराध काभ्रे खबर देशभित्र पनौती रमेश गिरि

असोज १२, काभ्रे। मुद्दा मिलाई दिने भन्दै ठगी गर्ने पनौतीका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला कारागार काभ्रेमा रहेका एक प्रतिवादी उपर लागेको कसूर मुद्दा मिलाइदिन्छु भन्दै पटक पटक ठगी गर्ने काभ्रेका एक पुरुषलाई थप यता

पनौती नगरपालिकाले कुकुरको निःशुल्क बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाउने

२०७८ आश्विन ११, सोमबार |  काभ्रे खबर देशभित्र पनौती रेबिज विरुद्धको खोप स्वास्थ्य

असोज ११, काभ्रे। विश्व रेबिज दिवसको अवसरमा काभ्रेको पनौती नगरपालिकाले कुकुरको निःशुल्क बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप लगाउने भएको छ। हरेक सेप्टेम्बर २७ तारिखमा मनाइने विश्व रेबिज दिवसको अवसरमा नगरपालिकाले भोलि असोज थप यता

पनौती नगर सभापतिमा रामशरण भण्डारीको उम्मेदबारी

२०७८ आश्विन ८, शुक्रबार |  काभ्रे खबर देशभित्र पनौती राजनीति

असोज ८, काभ्रे। नेपाली काँग्रेसको १४ औं महाधिबेशनको सरगर्मी काभ्रेमा जारी छ। जिल्लाभर वडा अधिवेसन सकिए लगत्तै अब नगर अधिवेशनको चटारो सुरु भएको छ। भोलि ९ गतेबाट सुरु हुने नगर अधिवेशनमा पनौती नगर सभापतिमा पदमा रामशरण थप यता

पनौतीका सबै वडामा भोलि बुधबारदेखि भेरोसेलाको दोश्रो मात्रा खोप लगाईने

२०७८ आश्विन ५, मंगलबार |  panauti काभ्रे खबर काेराेना काभ्रे कोरोना दोस्रो लहर देशभित्र पनौती स्वास्थ्य

असोज ५, काभ्रे। पनौती नगरपालिकाको सबै वडामा भोलि बुधबारदेखि भेरोसेलाको दोश्रो मात्रा (डोज) खोप लगाईने भएको छ। आज पनौती नगरपालिकाले जारी गरेको सूचनामा नगर क्षेत्रका १२ वटै वडाका विभिन्न खोप केन्द्रमा भेरोसेलाको दोश्रो मात्रा थप यता

दर्जनभन्दा बढी संघ-सस्थाको सहकार्यमा पनौतीमा मास्क अभियान सञ्चालन

२०७८ आश्विन २, शनिबार |  mask up panauti काभ्रे खबर काेराेना काभ्रे कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

असोज २, काभ्रे। पनौतीका दर्जनभन्दा बढी संघ-सस्थाको सहकार्यमा पनौती नगर क्षेत्रमा मास्क सम्बन्धि जनचेतनामुलक कार्यक्रम 'मास्क अप पनौती' कार्यक्रम गरिएको छ। पनौती नगरपालिकाको संयोजनमा मास्क अप पनौती तेस्रो चरणको कार्यक्रम थप यता

पनौती ७ मा मदिरा सेवन पछिको विवादमा एक जनाको हत्या

२०७८ भाद्र २३, बुधबार |  अपराध काभ्रे खबर देशभित्र पनौती

भदौ २३, काभ्रे। प्रहरीले पनौती नगरपालिका-१० का अन्दाजी २७ वर्षका किसन पहरीको हत्या अभियोगमा एक जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको खानीखोला गाउँपालिका-७ का ३१ वर्षिय मोहन भनिने महेन्द्र घिसिङ रहेका छन्। जिल्ला थप यता

↑