पनौती

कोरोनाबाट निधन भएकाको परिवारलाई सहयोग रकम लिन आउन पनौती नगरपालिकाको अनुरोध

२०७८ भाद्र १०, बिहिबार |  काभ्रे खबर काेराेना काभ्रे देशभित्र पनौती स्वास्थ्य

भदौ १०, काभ्रे। पनौती नगरपालिकाले सहयोग राहत रकम लिन नगरवासीहरुमा सूचना जारी गरेको छ। पनौती नगर क्षेत्रका कोरोना कोभिड-१९ का कारण मृत्यु भएका परिवारजनलाई सहयोग स्वरुप रु. २५००० (पच्चीस हजार) उपलब्ध गराउने भएको हो। पनौती थप यता

पनौतीमा आज १ हजार १३ बिद्यार्थीसहित ३ हजार ८ जनाले लगाए कोरोना बिरुद्धको खोप

२०७८ भाद्र ८, मंगलबार |  काभ्रे खबर काेराेना काभ्रे देशभित्र पनौती स्वास्थ्य

भदौ ८, काभ्रे। पनौती नगरपालिकाभर आज ३ हजार ८ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन्। जसमध्ये १ हजार १३ जना बिद्यार्थीले पनि कोरोना बिरुद्धको खोप लगाएका छन्। पनौती नगरपालिकाका स्वाथ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाका थप यता

पनौती वडा नम्बर ९ मा राष्ट्रिय परिचय पत्रको तथ्यांक संकलन कार्य अबरुद्ध

२०७८ भाद्र ७, सोमबार |  काभ्रे खबर देशभित्र पनौती राष्ट्रिय परिचय पत्र

भदौ ७, काभ्रे। पनौती नगरपालिका वडा नम्बर ९ मा जारी राष्ट्रिय परिचय पत्रको तथ्यांक संकलन कार्य अबरुद्ध भएको छ। वडा नम्बर ९ का अध्यक्ष शहकुल कुमार हुमागाईंद्वारा जारी सूचनामा यहि भदौ २ गतेबाट जारी तथ्यांक संकलन कार्य भोलि ८ थप यता

पनौतीको १२ वटै वडामा विद्यार्थीलाई कोरोना विरुद्धको खोप दिईने

२०७८ भाद्र ६, आईतबार |  काभ्रे खबर काेराेना काभ्रे कोरोना दोस्रो लहर देशभित्र पनौती स्वास्थ्य

भदौ ६, काभ्रे। पनौती नगरपालिकाको १२ वटै वडामा विद्यार्थीलाई कोरोना विरुद्धको खोप दिईने भएको छ।  पनौती नगरपालिकाको स्वास्थ्य शाखाद्वारा जारी सूचनामा यहि भदौ ८ गते मंगलबार नगरपालिकाको सम्पूर्ण वडाका विभिन्न खोप केन्द्रमा थप यता

काभ्रेका महाभारत र पाँचखालमा सबैभन्दा कम बेरुजु, मण्डनदेउपुर र तेमालले निकाले सबैभन्दा बढी 

२०७८ भाद्र ६, आईतबार |  kavre sthaniya taha अर्थ खबर काभ्रे खबर देशभित्र

भदौ ६, काभ्रे। काभ्रे महाभारत गाउँपालिकामा जिल्लाकै सबैभन्दा कम बेरुजु देखिएको छ। यस्तै जिल्लाकै पाँचखाल नगरपालिका कम बेरुजु देखिनेमा दोश्रो नम्बरमा परेको छ। महालेखा परीक्षकको कार्यालयले शनिबार जारी गरेको बित्तीय थप यता

पनौतीको चुनावी घोषणपत्रमा उल्लेख भएका ९० प्रतिशत काम गर्यौ : प्रमुख न्यौपाने (भिडियो अन्तर्वार्ता)

२०७८ भाद्र ६, आईतबार |  Bhim Neupane kavre काभ्रे खबर देशभित्र पनौती

ऐतिहासिक एवं पुरातात्विक महत्त्व बोकेको काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका पुरातात्विक सम्पदा, मठ मन्दिरले भरिएको नगर हो। विश्व सम्पदा सूचीमा सूचीकृत हुदै गरेको पर्यटकीय नगरी पर्यटकको आकर्षणको केन्द्र हो। कृषिमा थप यता

पनौतीमा ‘कोशेली घर’ संचालनमा, महिला उद्यमीका हस्तकला र अर्ग्यानिक खाध्यबस्तु पाईने

२०७८ श्रावण ३०, शनिबार |  काभ्रे खबर कोशेली घर देशभित्र पनौती महिला उद्यम

साउन ३०, काभ्रे। महिला उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका बस्तुहरुको प्रवर्धन गर्ने उद्देश्यले पनौतीमा 'कोशेली घर' संचालनमा ल्याईएको छ। पनौती नगरपालिकाको सहयोगमा गृह श्रमिक ब्रम्हायणी महिला समूह पनौतीले उक्त 'कोशेली घर' थप यता

काभ्रेमा ३ हजार भन्दा बढीले लगाए कोरोना बिरुद्धको खोप, कुन पालिकामा कतिले लगाए ?

२०७८ श्रावण २८, बिहिबार |  काभ्रे खबर काेराेना काभ्रे कोरोना दोस्रो लहर देशभित्र पनौती स्वास्थ्य

साउन २८, काभ्रे। काभ्रेमा आज (बिहीबार)बाट भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ। आज जिल्लाका विभिन्न पालिकामा गरी जम्मा १६ हजार ३३६ जनाले भेरोसेलको खोपको दोस्रो डोज लगाएका छन्। २०७८ असार २८ गतेदेखि विभिन्न मितिमा थप यता

पनौतीमा पनि ‘तपाईको मास्क खै ?’ अभियान सुरु

२०७८ श्रावण २८, बिहिबार |  'तपाईको मास्क खै ?' काभ्रे खबर काेराेना काभ्रे कोरोना दोस्रो लहर देशभित्र पनौती स्वास्थ्य

साउन २८, काभ्रे। "नेपाल मास्क अभियान" अन्तर्गत पनौतीमा पनि 'तपाईको मास्क खै?' कार्यक्रमको आयोजना गरिएको छ। आज पनौती बस पार्कबाट जनचेतनामुलक सन्देश सहित बजारका विभिन्न क्षेत्रमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थप यता

पनौती कुशादेवी-नमोबुद्ध सडकमा सवारी चेकजाँच कडाइ गरिने

२०७८ श्रावण २६, मंगलबार |  काभ्रे खबर ट्राफिक प्रहरी ट्राफिक प्रहरी काभ्रे पनौती

साउन २६, काभ्रे। काभ्रे पनौती-कुशादेवी सडकमा ट्राफिक प्रहरीले चेकजाचमा कडाई गर्ने भएको छ। यो सडकमा लाईसेन्स विना सवारी साधान तिव्रगतिमा चलाउने कार्य नियन्त्रण गर्न प्रहरीले नियमित चेकजाचलाई थप कडाई गर्ने भएको हो। आज थप यता

↑