मुख्य समाचार

भौगोलिक विकता र मौसमका कारण घटनास्थलमा कोहि पुग्न सकेन, सोमबार बिहानैबाट खोजी कार्य गरिने

२०७९ जेष्ठ १५, आईतबार |  Tara Air तारा एयर दुर्घटना देशभित्र विमान दुर्घटना

जेठ १५, काठमाडौं। आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान खोज्न परिचालित हेलिकप्टर पोखरा र जोमसोम फर्किएको छ। खराब मौसमका कारण खोज तथा उद्धारमा परिचालित हुन नसकेपछि हेलिकोप्टर फर्किएको हो। थासाङ गाउँपालिकाका थप यता

तारा एयरको जहाज अझै अज्ञात, हराइरहेको जहाजमा एकै परिवारका सात जना

२०७९ जेष्ठ १५, आईतबार |  Tara Air तारा एयर दुर्घटना देशभित्र विमान दुर्घटना

जेठ १५, पोखरा। पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजमा धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि भएको छ। उक्त जहाज आइतबार विहान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन बनेको छ। तारा एयरका अनुसार उक्त विमानमा चालक दलका ३ थप यता

निजामती कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि, कसको कति ? (तलबमान सहित)

२०७९ जेष्ठ १५, आईतबार |  अर्थ खबर तलब बढ्यो देशभित्र बजेट २०७९/८० राजनीति

जेठ १५, काठमाडौं। सरकारले निजामती कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ। संघीय संसदमा आइतबार आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गर्नुभएको हो। अर्थमन्त्रीले सेना, थप यता

अब ६८ वर्षमाथिकाले वृद्ध भत्ता पाउँने

२०७९ जेष्ठ १५, आईतबार |  अर्थ खबर देशभित्र बजेट २०७९/८० बृद्धभत्ता राजनीति

जेठ १५, काठमाडौं। ६८ वर्षमाथिकालाई सामाजिक सुरक्षा भत्ता (बृद्धभत्ता) दिइने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्षमाथिकालाई सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था मिलाइएको बताउनुभयो। सरकारले वृद्ध भक्ता पाउँने उमेर ७० थप यता

सरकारले किसानलाई पेन्सन दिने, उद्योग चलाउन ५० वर्षसम्म भाडामा जग्गा

२०७९ जेष्ठ १५, आईतबार |  अर्थ खबर कृषि खबर देशभित्र बजेट २०७९/८० राजनीति

जेठ १५, काठमाडौं। सरकारले किसानलाई पेन्सनको व्यवस्था गर्ने भएको छ। संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक अर्थमन्त्री जनार्दन शर्माले बजेटमा किसानलाई पेन्सन दिने योजना अघि सार्नु भएको थप यता

तारा एयरको विमान मुस्ताङको लेतेमा ठोक्किएको अनुमान, खोजी जारी

२०७९ जेष्ठ १५, आईतबार |  Tara Air तारा एयर दुर्घटना देशभित्र विमान दुर्घटना

जेठ १५, पोखरा। पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (9-N-AIT) कल साइनको ट्विनअटर विमान मुस्ताङ क्षेत्रमै दुर्घटना भएको अनुमान बताईएको छ। १३ नेपाली, ४ जना भारतीय जना र अन्य २ विदेशी नागरिक सवार विमानमा चालक थप यता

जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन, खोज्न हेलिकप्टर पठाइयो

२०७९ जेष्ठ १५, आईतबार |  Tara Air तारा एयर दुर्घटना देशभित्र

जेठ १५, काठमाडौँ। पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । १९ यात्रु र चालक दलका ३ सदस्यसहित २२ जना सहित बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन नागरिक उड्डयन प्राधिकरण थप यता

पाँचखालमा औषधी/बिषादी छर्न ड्रोनको परीक्षण

२०७९ जेष्ठ १३, शुक्रबार |  kavre panchkhal काभ्रे खबर कृषि खबर देशभित्र पाँचखाल

जेठ १३,काभ्रे। पाँचखालमा घुलनशिल औषधी, निमजन्य बिषादी, मल छर्नको लागि ड्रोनको परीक्षण गरिएको छ। पाँचखाल नगरपालिकाको समन्वयमा मुक्ति कृषि कम्पनीले पाँचखालको फाँटमा ड्रोनवाट औषधी, निमजन्य बिषादी, मल लगायत घुनलशिल पदार्थ थप यता

पनौतीमा चौधरी ग्रुपको दादागिरी, नक्सा पास नै नगरी खोपासीमा सिजी भिलेजको निर्माण

२०७९ जेष्ठ १३, शुक्रबार |  CG Village panauti kavre kavre panauti काभ्रे खबर देशभित्र

जेठ १३, काभ्रे। पनौतीमा ठुला घरानाका कम्पनीलाई नक्सा पास नै नगरी आवास निर्माण गर्न छुट दिएको रहस्य खुलेको छ। काभ्रेको पनौती नगरपालिका-९ स्थित खोपासीमा सिजि प्रोपर्टीज प्रा.लि. ललितपुरले नक्सा पास नै नगरि सामुहिक आवास थप यता

पाँचखाल नगरप्रमुख खरेलद्वारा पदभार ग्रहण, अपाङ्गता भएका नगरवासीहरुलाई निःशुल्क स्वास्थ्य विमा गने पहिलो निर्णय

२०७९ जेष्ठ ११, बुधबार |  kavre panchkhal काभ्रे खबर देशभित्र पाँचखाल राजनीति

जेठ ११, काभ्रे। पाँचखाल नगरपालिकाले पालिका भित्र रहेका अपाङ्गता भएका नगरवासीहरुलाई निःशुल्क स्वास्थ्य विमा गरिदिने निर्णय गरेको छ । नगर प्रमुखको रुपमा दोश्रोपटक निर्वाचित भएका महेश खरेलले अपाङ्गता भएका नगरवासीहरुलाई थप यता