मुख्य समाचार

खडेरी पछिको वर्षाले रोशीमा क्षति, केहि गाडी पुरिए, चिउरिबासमा घर बगायो, अन्नबालीमा क्षति

२०८० जेष्ठ १, सोमबार |  kavre Roshi काभ्रे खबर देशभित्र बाढीपहिरो रोशी गाउँपालिका

जेठ १, काभ्रे। बैशाख ३१ गते आइतबार साँझ परेको अविरल वर्षाका कारण रोशी गाउँपालिकाको केहि ठाउँमा क्षति पुर्याएको छ। लामो समयपछी आएको असिनासहितको ठुलो वर्षाका कारण यातायात अवरुद्ध हुनुका साथै अन्नबालीसहित धनसम्पत्तिको क्षति थप यता

फरार टोपबहादुर रायमाझी बूढानीलकण्ठबाट पक्राउ

२०८० बैशाख ३१, आईतबार |  देशभित्र नक्कली शरणार्थीको राजनीति

बैशाख ३१, काठमाडौं। नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा रायमाझी काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका हुन् । उनीविरुद्ध जिल्ला अदालत थप यता

जग्गाको कित्ताकाट खोल्ने निर्णय कार्यान्वयन नहुँदै रोकियो

२०८० बैशाख ३१, आईतबार |  कित्ताकाट देशभित्र राजनीति

बैशाख ३१, काठमाडौं। जग्गाको कित्ताकाट खोल्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नहुँदै रोकिएको छ। मन्त्रिपरिषद्‍ले पुनः अर्को प्रस्ताव पठाउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ। यसअघि थप यता

नमोबुद्ध गहतेमा गुरु पद्यसम्भवको ४३ फिट अग्लो प्रतिमा निर्माण

२०८० बैशाख २५, सोमबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नमोबुद्ध नगर पर्यटन

बैशाख २५, काभ्रे। नमोबुद्ध नगरपालिका वडा नं ९, गहतेमा गुरु पद्मसम्भव (गुरु रिम्पोछे) को ४३ फिट अग्लो प्रतिमा निर्माण गरिएको छ। बुद्ध मुर्ति निर्माण उपभोक्ता समितिमार्फत सो स्थानमा गुरु पद्यसम्भवको सम्भवतः जिल्लामा नै अग्लो थप यता

लायन्स ३२५ आईको गभर्नरमा चन्द्र केसी सर्वसम्मत निर्वाचित

२०८० बैशाख २४, आईतबार |  kavre काभ्रे खबर देशभित्र लायन्स क्लब

बैशाख २४, काभ्रे। लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आईको गभर्नरमा चन्द्रकुमार केसी निर्वाचित हुनुभएको छ। धुलिखेलमा सम्पन्न नेतृत्व गर्न प्रेरित गरौ (इन्सपायर टु लिड ) मुल नाराको साथ आगामी बर्ष २०२३/२४ को लागि गर्भनरमा थप यता

बेथानचोक चलाल गणेशस्थानमा निःशुल्क आँखा शिविर

२०८० बैशाख २४, आईतबार |  Bethanchok kavre काभ्रे खबर देशभित्र बेथानचोक स्वास्थ्य

बैशाख २४, काभ्रे। बेथानचोक गाउँपालिका वडा नं. ४ चलाल गणेशस्थानमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। आँखा शिविरबाट करिब १ सय ५० जना स्थानीयले सेवा लिएका छन्। आइतबार बेथानचोक गाउँपालिका वडा नं. ४ को आयोजना तथा तिलगंगा आँखा थप यता

दोलालघाटमा विपदजन्य घटनामा आधारित नेपाली सेना कालीजंग गणको कृतिम अभ्यास

२०८० बैशाख २३, शनिबार |  kavre काभ्रे खबर कालीजंग गण देशभित्र दोलालघाट

बैशाख २३, काभ्रे। भुम्लु गाउँपालिकास्थित दोलालघाटको सुनकोसी नदीमा विपदबाट बच्न र बचाउनका लागि कृतिम उद्धार अभ्यास गरीएको छ। नेपाली सेना कालीजंग गणको अगुवाइ, जिल्ला समन्वय समिति काभ्रेको समन्वय र जिल्ला विपद् व्यवस्थापन थप यता

पनौती कुशादेवीमा निःशुल्क स्वास्थ्य शिविर, ३५० लाभान्वित

२०८० बैशाख २३, शनिबार |  kavre panauti काभ्रे खबर देशभित्र पनौती कुशादेवी स्वास्थ्य

बैशाख २३, काभ्रे। पनौती कुशादेवीमा भएको निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय ५० जनाले लाभ लिएका छन्। लायन्स क्लबअफ काठमाण्डौं प्रोस्पेरिटीको मुख्य आयोजना तथा नेपाल मेडिकल कलेज काठमाण्डौंको प्राविधिक सहयोगमा पनौती २ थप यता

कृषि र पशुपालनले नै बेथानचोकको समृद्धि हुने लग्जम्बर्गका मन्त्री फायडको भनाई

२०८० बैशाख २३, शनिबार |  Bethanchok kavre काभ्रे खबर देशभित्र बेथानचोक

बैशाख २३, काभ्रे। “नमस्कार बेथानचोक आराम हुनुहुन्छ ?” “मेरो नाम फ्रन्ज फोइड हो। मलाई बेथानचोक र लग्जम्बर्ग उस्तै लाग्यो। यता आइरहँदा बाटोमा देखेको आलु खेति, यहाँको रूख विरूवा देख्दा म लग्जम्बर्ग मै छु झैं लाग्यो । थप यता

शनिबार दोलालघाटमा विपद् प्रतिकार्य संयुक्त अभ्यास

२०८० बैशाख २२, शुक्रबार |  kavre काभ्रे खबर देशभित्र दोलालघाट

वैशाख २२, काभ्रे। जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेले भोलीे शनिबार दोलालघाटमा विपद् प्रतिकार्य संयुक्त अभ्यास गर्ने भएको छ । संयुक्त अभ्यासलाई मनसुन ३ अभ्यास नामाकरण गरिएको छ । मनसुन तथा अन्य विपद्का घटनामा खोज तथा थप यता