मुख्य समाचार

कांग्रेस काभ्रेको प्रथम जिल्ला सम्मेलन बनेपामा सम्पन्न

२०८० जेष्ठ ६, शनिबार |  congress kavre kavre काभ्रे कांग्रेस काभ्रे खबर देशभित्र राजनीति

जेठ ६, काभ्रे। नेपाली कांग्रेसको १४ औं महाधिवेशन पश्चातको प्रथम काभ्रे जिल्ला सम्मेलन शनिवार बनेपामा सम्पन्न भएको छ। १४ औं महाधिवेशनका क्षेत्रीय प्रतिनिधीका अलावा, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधी, कांग्रेस थप यता

बनेपाको एक गेष्ट हाउसमा यौनधन्दा, संचालक सहित २ जना पक्राउ

२०८० जेष्ठ ५, शुक्रबार |  Banepa kavre अपराध काभ्रे खबर देशभित्र बनेपा यौनधन्दा

जेठ ५, काभ्रे। काभ्रेको बनेपा नगरपालिका वडा नं. १० पुलबजारमा रहेको एक गेष्ट हाउसमा वेश्यावृत्ति गराएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। बनेपा पुलबजारमा रहेको तेमाल गेष्ट हाउस एण्ड खाजा घरमा बेश्याबृत्ति यौनधन्दा थप यता

हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखाना चलाउने घोषणा

२०८० जेष्ठ ५, शुक्रबार |  अर्थ खबर देशभित्र राजनीति

जेठ ५, काठमाडौँ। सरकारले गोरखकाली रबर उद्योग लगायतका बन्द रहेका ३ उद्योग सञ्चालनमा ल्याउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले लामो समयदेखि बन्द तथा रुग्ण थप यता

जग्गाको कारोबार मूल्य नियन्त्रण गर्ने सकारको घोषणा

२०८० जेष्ठ ५, शुक्रबार |  अर्थ खबर देशभित्र राजनीति

जेठ ५, काठमाडौँ। आगामी वर्षदेखि सरकारले जग्गाको कारोबार मूल्यलाई नियन्त्रण गर्ने नीति लिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षदेखि जग्गाको कारोबारलाई पारदर्शी र व्यवस्थित थप यता

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

२०८० जेष्ठ ४, बिहिबार |  देशभित्र भुटानी शरणार्थी प्रकरण राजनीति

जेठ ४, काठमाडौँ। भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै गरिएको ठगी प्रकरणमा थप यता

बनेपाको होटलमा चोरी गर्ने धुलिखेलका एक युवक पक्राउ

२०८० जेष्ठ ४, बिहिबार |  Banepa Dhulikhel kavre अपराध काभ्रे खबर देशभित्र

जेठ ४, काभ्रे। बनेपा नगरपालिका वडा नम्बर ६ मा रहेको हाई भ्यु रिसोर्ट होटलमा चोरी गरेको आरोपमा धुलिखेलका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धुलिखेल नगरपालिका-३ का २२ वर्षीय अमृत तामाङ रहेको जिल्ला प्रहरी थप यता

काभ्रे बनेपाका मुकेश कायस्थलाई सरकारले शहीद घोषणा गर्यो

२०८० जेष्ठ २, मंगलबार |  kavre काभ्रे खबर देशभित्र बनेपा मुकेश कायस्थ

जेठ २, काठमाडौं। काभ्रे बनेपाका मुकेश कायस्थलाई सरकारले शहीद घोषणा गरेको छ। सरकारले जनआन्दोलनमा घाइते भएर गएको वैशाख २७ गते बुधवार निधन भएका मुकेश कायस्थलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो। आज मङ्गलवार बसेको थप यता

यस्ता छन्, पनौतीको सामुदायिक साकोस लुटपाट गर्ने ४ जना, साढे पाँच लाख नगदसहित हतियार बरामद

२०८० जेष्ठ २, मंगलबार |  kavre panauti अर्थ खबर काभ्रे खबर देशभित्र पनौती सामुदायिक साकोस पनौती

जेठ २, काभ्रे। पनौती नगरपालिका वडा नं -४ मा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थामा चोरीमा संलग्न ४ जना पक्राउ परेका छन्। आज मंगलबार जिल्ला प्रहरी कार्यालय काभ्रेले सामुदायिक सहकारीमा चोरी तथा लुटपाटमा संलग्न रहेको आरोपमा थप यता

 डिजल र मट्टीतेलकाे भाउ लिटरमै १० रुपैयाँले घट्याे

२०८० जेष्ठ २, मंगलबार |  अर्थ खबर देशभित्र पेट्रोलको मूल्य

जेठ २, काठमाडौं। सरकारले पेट्राेलियम पदार्थकाे भाउ घटाएकाे छ। नेपाल आयल निगमले आज राति मङ्गलवारदेखि लागू हुने गरी पेट्राेलियम पदार्थकाे भाउ घटाएकाे हाे । निगमले डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले घटाएकाे छ । अब थप यता

काभ्रे पनौतीको सामुदायिक सहकारीमा चोरीको आरोपमा दुईजना मकवानपुरबाट पक्राउ

२०८० जेष्ठ १, सोमबार |  kavre काभ्रे खबर देशभित्र सहकारी चाेरी

जेठ १, हेटौँडा। काभ्रेको पनौती नगरपालिका-४ स्थित पनौती सामुदायिक सहकारी लुटपाटमा संलग्न आरोपमा दुईजना मकवानपुरबाट पक्राउ परेका छन् । गत वैशाख १७ गते सहकारीबाट ३३ लाख रूपैया चोरी गरी फरार रहेका दुईजनालाई काभ्रे तथा मकवानपुर थप यता